Description About Song
Title : Jail Pani Sahula | जेल पनि सहुँला
Genere : Romantic, Love, Promise, Request
Voice : Melina Rai, Bal Bahadur Rajbanshi | मेलिना राई, बल बहादुर राजबंशि
Lyrics : Rohan Poudel "Janak" | रोहन पौडेल "जनक"
Music/Arrange : Hari Lamsal | हरी लम्साल
Guitar/Benjo : Sanjeev Baraili | सन्जिव बराईली
Flute : Nagendra Rai | नगेन्द्र राई
Sarangi : Hemanta Kancha | हेमन्त कान्चा
Madal: Khadga Budha Magar | खड्ग बुढा मगर
Recordist: Rajababu Chaudhary, Ajay Karki | राजुबाबु चौधरी, अजय कार्की
Mixing/Mastering: Chandra Chaudhary | चन्द्र चौधरी
Studio: Acoustic, Naxal, Kathmandu
Title : Jail Pani Sahula | जेल पनि सहुँला
Genere : Romantic, Love, Promise, Request
Voice : Melina Rai, Bal Bahadur Rajbanshi | मेलिना राई, बल बहादुर राजबंशि
Lyrics : Rohan Poudel "Janak" | रोहन पौडेल "जनक"
Music/Arrange : Hari Lamsal | हरी लम्साल
Guitar/Benjo : Sanjeev Baraili | सन्जिव बराईली
Flute : Nagendra Rai | नगेन्द्र राई
Sarangi : Hemanta Kancha | हेमन्त कान्चा
Madal: Khadga Budha Magar | खड्ग बुढा मगर
Recordist: Rajababu Chaudhary, Ajay Karki | राजुबाबु चौधरी, अजय कार्की
Mixing/Mastering: Chandra Chaudhary | चन्द्र चौधरी
Studio: Acoustic, Naxal, Kathmandu
x
जेल पनि सहुँला, ए कान्छी नेल पनि सहुँला
{तिमी हुन्छ मात्रै भन }--२
दुनियाँको झेल पनि सहुँला
ए कान्छी झेल पनि सहुँला
खेल पनि सहुँला
नमिठो खेल पनि सहुँला
आगो नि सहुँला, पानी नि सहुँला
आगो नि सहुँला, ए कान्छा पानी नि सहुँला
{तिमी लान्छौ भने मलाई }--२
दुखै दुःखको खानी नि सहुँला
दुःखको खानी नि सहुँला
खानी नि सहुँला
दुःखको खानी नि सहुँला
अधुरै हुन्छ नि ओठको हाँसो
तिम्रो साथ बिना यो जिन्दगी पासो
चुली काँचुली मै माया दिउँला
तिम्रा दुःख पिडा सबै मै लिउँला
पिर नगर मेरै भर पर
नमान कत्ति डर
हाँसो नि सहुँला, ए कान्छा आँसु नि सहुँला
{तिमी लान्छौ भने मलाई }--२
दुनियाँको चासो नि सहुँला
ए कान्छा चासो नि सहुँला
आँधी नि सहुँला उर्लेको भेल पनि सहुँला
{तिमी जान्छु मात्रै भन }--२
दुनियाँको खेल पनि सहुँला
नमिठो खेल पनि सहुँला
चाहिँदैन सुनको सिक्री सुनैको बाला
लाख हुन्छ तिमीले दिएको फुलैको माला
हामी यस्तो संसार बनाउँला
जहाँ माया नै माया सजाउँला
त्यही संसारमा दुनियाँलाई
स्वर्ग के हो देखाउँला
दिन पनि सहुँला, ए कान्छा रिन पनि सहुँला
{तिमी लान्छु मात्रै भन }--२
जस्तो सुकै छिन् पनि सहुँला
ए कान्छा रिन पनि सहुँला
जाल पनि सहुँला ए कान्छी गाल पनि सहुँला
{तिमी हुन्छ मात्रै भन }--२
परि आए काल पनि सहुँला
ए कान्छी काल पनि सहुँला
काल पनि सहुँला
ए कान्छी काल पनि सहुँला....
नेपाली
जेल पनि सहुँला, नेल पनि सहुँलाजेल पनि सहुँला, ए कान्छी नेल पनि सहुँला
{तिमी हुन्छ मात्रै भन }--२
दुनियाँको झेल पनि सहुँला
ए कान्छी झेल पनि सहुँला
खेल पनि सहुँला
नमिठो खेल पनि सहुँला
आगो नि सहुँला, पानी नि सहुँला
आगो नि सहुँला, ए कान्छा पानी नि सहुँला
{तिमी लान्छौ भने मलाई }--२
दुखै दुःखको खानी नि सहुँला
दुःखको खानी नि सहुँला
खानी नि सहुँला
दुःखको खानी नि सहुँला
अधुरै हुन्छ नि ओठको हाँसो
तिम्रो साथ बिना यो जिन्दगी पासो
चुली काँचुली मै माया दिउँला
तिम्रा दुःख पिडा सबै मै लिउँला
पिर नगर मेरै भर पर
नमान कत्ति डर
हाँसो नि सहुँला, ए कान्छा आँसु नि सहुँला
{तिमी लान्छौ भने मलाई }--२
दुनियाँको चासो नि सहुँला
ए कान्छा चासो नि सहुँला
आँधी नि सहुँला उर्लेको भेल पनि सहुँला
{तिमी जान्छु मात्रै भन }--२
दुनियाँको खेल पनि सहुँला
नमिठो खेल पनि सहुँला
चाहिँदैन सुनको सिक्री सुनैको बाला
लाख हुन्छ तिमीले दिएको फुलैको माला
हामी यस्तो संसार बनाउँला
जहाँ माया नै माया सजाउँला
त्यही संसारमा दुनियाँलाई
स्वर्ग के हो देखाउँला
दिन पनि सहुँला, ए कान्छा रिन पनि सहुँला
{तिमी लान्छु मात्रै भन }--२
जस्तो सुकै छिन् पनि सहुँला
ए कान्छा रिन पनि सहुँला
जाल पनि सहुँला ए कान्छी गाल पनि सहुँला
{तिमी हुन्छ मात्रै भन }--२
परि आए काल पनि सहुँला
ए कान्छी काल पनि सहुँला
काल पनि सहुँला
ए कान्छी काल पनि सहुँला....
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated