Description About Song
Title : Kammar ko Tattoo | कम्मर को टाट्टु
Genere : Romantic, Attraction, QnA Type, Confession, Request
Voice : Almoda Rana Uprety, Rajendra Bhatt (Mr. RJ) | अल्मेदा राणा उप्रेती, राजेन्द्र भट
Lyrics : Rajendra Bhatt (Mr. RJ) | राजेन्द्र भट
Music : Rajendra Bhatt (Mr. RJ) | राजेन्द्र भट
Arrange/Background Music : Almoda Rana Uprety | अल्मेदा राणा उप्रेती
Mix/Mastering : Ujwal Shreyan Mahat
Recordist : Rangeet Ballav Uprety
Studio :KRIPA DRISHYA DIGITAL

x
जुन जस्तै राम्री माया, तिम्रै लागि बाचूँ
आफ्नो बनाउन, भन गरूँ म के
पागल नै बनायो मलाई
{तिम्रो कम्मर को ट्याटुले }--३
कम्मर को ट्याटु x2
मदहोस बनाउने नयन तिम्रो
कोकाकोला झैँ फिगर
कम्मर को सेउसी ट्याटुले
दबायो ट्रिगर ।
आँखा रातो रातो
रातै भरी म सुत्या छैन
लाखौँ लाग्छ तिम्रो पछाडि
तर ब्वायफ्रेन्ड एउटै छैन ।
{दास हुन्छु जुनी भर, मार बरु मरी दिन्छु }--२
डराउँदिन कसै सँग, जाऊँ भन हिनिदिन्छु
{आखिर लाने म नै हो, पठाइदेऊ न रितैले }--२
आफ्नो बनाउन, भन गरूँ म के
चसक्क बिझ्यो मलाई
{तिम्रो कम्मर को ट्याटुले }--३
छोडेर सबै काम धाम
भएथे म पनि भिखारी
बचेर बस साथी हो
वरिपरि छन् धेरै सिकारी
स्टाइल नाईन्टिन फाउन्टिन को
बुझेर नयाँ बनाउँदै छु
माया पिरिम आऊ बेइज्जत भयो
अनुभव राख्या छु तिखारी
{उसै परी झन् सुन्दरी, अधर रुझेपछि }--२
मन सम्हाल्न गाह्रो भो लौ, नजर जुधेपछि
{छोए दाग लाग्ला कि त, ए मृग नय नि }--२
आफ्नो बनाउन, भन गरूँ म के
पागल नै बनायो मलाई
{तिम्रो कम्मर को ट्याटु ले }--५
नेपाली
{फूलले ढाकूँ तिमीलाई, नजरैमा राखूँ }--२जुन जस्तै राम्री माया, तिम्रै लागि बाचूँ
आफ्नो बनाउन, भन गरूँ म के
पागल नै बनायो मलाई
{तिम्रो कम्मर को ट्याटुले }--३
कम्मर को ट्याटु x2
मदहोस बनाउने नयन तिम्रो
कोकाकोला झैँ फिगर
कम्मर को सेउसी ट्याटुले
दबायो ट्रिगर ।
आँखा रातो रातो
रातै भरी म सुत्या छैन
लाखौँ लाग्छ तिम्रो पछाडि
तर ब्वायफ्रेन्ड एउटै छैन ।
{दास हुन्छु जुनी भर, मार बरु मरी दिन्छु }--२
डराउँदिन कसै सँग, जाऊँ भन हिनिदिन्छु
{आखिर लाने म नै हो, पठाइदेऊ न रितैले }--२
आफ्नो बनाउन, भन गरूँ म के
चसक्क बिझ्यो मलाई
{तिम्रो कम्मर को ट्याटुले }--३
छोडेर सबै काम धाम
भएथे म पनि भिखारी
बचेर बस साथी हो
वरिपरि छन् धेरै सिकारी
स्टाइल नाईन्टिन फाउन्टिन को
बुझेर नयाँ बनाउँदै छु
माया पिरिम आऊ बेइज्जत भयो
अनुभव राख्या छु तिखारी
{उसै परी झन् सुन्दरी, अधर रुझेपछि }--२
मन सम्हाल्न गाह्रो भो लौ, नजर जुधेपछि
{छोए दाग लाग्ला कि त, ए मृग नय नि }--२
आफ्नो बनाउन, भन गरूँ म के
पागल नै बनायो मलाई
{तिम्रो कम्मर को ट्याटु ले }--५
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated