Description About Song
Title : Kasam Kasam | कसम कसम
Movie/Album : Ma Yesto Geet Gauchhu 2 | म यस्तो गीत गाउँछु २
Genere : Filmy, Romantic, Love, Promise
Voice : Sugam Pokhrel | सुगम पोखरेल
Lyrics : Dinesh Raj Puri | दिनेश राज पुरी
Music/Arrange : Arjun Pokhrel | अर्जुन पोखरेल
Arrange: Maharaj Thapa | महराज थापा
Recordist: Naresh BC | नरेष बिसी
Mix/Master: Sajan Shah | साजन शाह
Guitar: Sanjeev Baraili | सन्जिव बराईली
NCELL: 70253936
SMART: 30112948
NTC: 0819614

x
कसम कसम कसम हो कसम.....
कसम कसम, तिम्रो मायाको कसम
तिमीलाई दिने माया मा, कहिल्यै हुनेछैन कम
कसम कसम, तिम्रो मायाको कसम
तिमीलाई दिने माया मा, कहिल्यै हुनेछैन कम
तिम्रो नाम भन्दा अरू लेख्न मुटुमा, खाली पाना छैन
तिम्रो मन भन्दा अन्त जानलाई मेरो, कुनै ठेगाना छैन
तिमी मात्रै देख्छु आँखा, खोलेनी चिम्लेनि
यस्तै आभास गर्दिनौ र, आजभोलि तिम्लेनि
कसम कसम, तिम्रो मायाको कसम
तिमीलाई दिने माया मा, कहिल्यै हुनेछैन कम
कसम कसम, तिम्रो मायाको कसम
तिमीलाई दिने माया मा, कहिल्यै हुनेछैन कम
कुनै कुरा हुनेछैन, मैले तिमीलाई लुकाउने
कुनै दिन आउँदैन, तिम्रो मन दुखाउने
कुनै कुरा हुनेछैन, मैले तिमीलाई लुकाउने
कुनै दिन आउँदैन, तिम्रो मन दुखाउने
तिमी मात्रै बसेकी छौ, दिलको दायाँबायाँ
दुनियाँलाई भुलाई दिने, तिम्रै मिठो माया
कसम कसम, तिम्रो मायाको कसम
तिमीलाई दिने माया मा, कहिल्यै हुनेछैन कम
कसम कसम, तिम्रो मायाको कसम
तिमीलाई दिने माया मा, कहिल्यै हुनेछैन कम
नेपाली
कसम..... कसम..., कसम.....कसम कसम कसम हो कसम.....

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated