Description About Song
Title : Rahar chha sangai | रहर छ सँगै
Movie/Album : Captain | क्याप्टेन
Genere : Filmy, Romantic, Love, Attraction, Request
Voice : Anju Panta, Sugam Pokharel | अन्जु पन्त, सुगम पोखरेल
Lyrics : Diggaj Dhaurali | दिग्गज धरौली
Music/Arrange : Arjun Pokharel | अर्जुन पोखरेल
Arrange : Sailendra M Pradhan | शैलेन्द्र प्रधान
Mixing/Mastering : Kishor Thapa | किशोर थापा
CRBT : 0793454
PRBT : 70223849
Smart Tell : 70117341
DIGI : 1623092
MAXIS : 617279
Umobile : 8598716
UAE_Du : 8612941
Qatar Vodafone : 8612941
KSA ZAIN : 201607
Title : Rahar chha sangai | रहर छ सँगै
Movie/Album : Captain | क्याप्टेन
Genere : Filmy, Romantic, Love, Attraction, Request
Voice : Anju Panta, Sugam Pokharel | अन्जु पन्त, सुगम पोखरेल
Lyrics : Diggaj Dhaurali | दिग्गज धरौली
Music/Arrange : Arjun Pokharel | अर्जुन पोखरेल
Arrange : Sailendra M Pradhan | शैलेन्द्र प्रधान
Mixing/Mastering : Kishor Thapa | किशोर थापा
CRBT : 0793454
PRBT : 70223849
Smart Tell : 70117341
DIGI : 1623092
MAXIS : 617279
Umobile : 8598716
UAE_Du : 8612941
Qatar Vodafone : 8612941
KSA ZAIN : 201607
x
के छ के छ त्यस्तो, कुन्नि तिमीसँग
हम्...
रहर छ सँगै, हुने तिमीसँग
के छ के छ त्यस्तो, कुन्नि तिमीसँग
मनको ढुकढुकीमा, महसुस गर
तिम्रो छाया बनी, तिम्रै वरपर
...छु नि तिमीसँग
रहर छ सँगै
...रहर छ सँगै
हुने तिमीसँग
...हुने तिमीसँग
के छ के छ त्यस्तो
...के छ के छ त्यस्तो
कुन्नि तिमीसँग
...कुन्नि तिमीसँग
तिमी हुँदा लाग्छ मलाई, संसार मेरै जस्तो
तिमीलाई नदेख्दा केबल एक पल
तिमीलाई नदेख्दा केबल एक पल
लाग्छ धेरै जस्तो
तिमीले फेर्ने सासमा, महसुस गर
तिम्रो छाया बनी, तिम्रै वरपर
...छु नि तिमीसँग
रहर छ सँगै
...रहर छ सँगै
हुने तिमीसँग
...हुने तिमीसँग
के छ के छ त्यस्तो
...के छ के छ त्यस्तो
कुन्नि तिमीसँग
...कुन्नि तिमीसँग
तिमी सँगै जोडिएका, हरेक खुसी मेरा
तिम्रो साथ नहुँदा छैन कुनै चाह
तिम्रो साथ नहुँदा छैन कुनै चाह
न छन् सपना मेरा
तिम्रो हर पाइलामा, महसुस गर
तिम्रो छाया बनी, तिम्रै वर पर
...छु नी तिम्रो सँग
रहर छ सँगै
...रहर छ सँगै
हुने तिमीसँग
...हुने तिमीसँग
के छ के छ त्यस्तो
...के छ के छ त्यस्तो
कुन्नि तिमीसँग
...कुन्नि तिमीसँग...
नेपाली
रहर छ सँगै, हुने तिमीसँगके छ के छ त्यस्तो, कुन्नि तिमीसँग
हम्...
रहर छ सँगै, हुने तिमीसँग
के छ के छ त्यस्तो, कुन्नि तिमीसँग
मनको ढुकढुकीमा, महसुस गर
तिम्रो छाया बनी, तिम्रै वरपर
...छु नि तिमीसँग
रहर छ सँगै
...रहर छ सँगै
हुने तिमीसँग
...हुने तिमीसँग
के छ के छ त्यस्तो
...के छ के छ त्यस्तो
कुन्नि तिमीसँग
...कुन्नि तिमीसँग
तिमी हुँदा लाग्छ मलाई, संसार मेरै जस्तो
तिमीलाई नदेख्दा केबल एक पल
तिमीलाई नदेख्दा केबल एक पल
लाग्छ धेरै जस्तो
तिमीले फेर्ने सासमा, महसुस गर
तिम्रो छाया बनी, तिम्रै वरपर
...छु नि तिमीसँग
रहर छ सँगै
...रहर छ सँगै
हुने तिमीसँग
...हुने तिमीसँग
के छ के छ त्यस्तो
...के छ के छ त्यस्तो
कुन्नि तिमीसँग
...कुन्नि तिमीसँग
तिमी सँगै जोडिएका, हरेक खुसी मेरा
तिम्रो साथ नहुँदा छैन कुनै चाह
तिम्रो साथ नहुँदा छैन कुनै चाह
न छन् सपना मेरा
तिम्रो हर पाइलामा, महसुस गर
तिम्रो छाया बनी, तिम्रै वर पर
...छु नी तिम्रो सँग
रहर छ सँगै
...रहर छ सँगै
हुने तिमीसँग
...हुने तिमीसँग
के छ के छ त्यस्तो
...के छ के छ त्यस्तो
कुन्नि तिमीसँग
...कुन्नि तिमीसँग...
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated