Description About Song
Title : Sali Manparyo | साली मन पर्यो
Movie/Album : Ghamad Shere | घमण्ड शेरे
Genere : Filmy, Romantic, Attraction, Request
Voice : Kali Prasad Baskota, Ashmita Adhikari | काली प्रसाद बास्कोटा, अश्मिता अधिकारी
Lyrics : Kali Prasad Baskota | काली प्रसाद बास्कोटा
Music : Kali Prasad Baskota | काली प्रसाद बास्कोटा
Arranger : Rikesh Gurung | रिकेश गुरुङ्ग
Mix Master : Shyam Bagdash(DO RE MI ) | श्याम बागदश
CRBT : 0811623
PRBT : 70251201
Smart Tell : 70118720

x
कैले गोरी मन पर्यो, कैले काली मन पर्यो
ओ, कैले गोरी मन पर्यो, कैले काली मन पर्यो
ससुराली टेकेपछि, साली मन पर्यो
ए ससुरा बा, मलाई साली मन पर्यो
लौन ससुरा बा, मलाई साली मन पर्यो
न त ठाँटै मन पर्यो, नत छाँटै मन पर्यो
ओ, न त ठाँटै मन पर्यो, नत छाँटै मन पर्यो
तर पनि भिनाजुको, आँटै मन पर्यो
{ए दिदी मलाई इन्काे, आँटै मन पर्यो }...२
{साली तिम्रो जोबन, कल्ले लाने हो
तिम्रो हातको तिहुन तरकारी, कल्ले खाने हो }...२
चित्त नदुखाऊ भेना, चित्त नदुखाऊ
तिहुन तरकारी खाने भए, ससुराली आऊ
होई..होई..होई.., होई..होई..होई..
आनीबानी मन पर्यो, बोली चाली मन पर्यो
ओ, आनीबानी मन पर्यो, बोली चाली मन पर्यो
ससुराली टेकेपछि, साली मन पर्यो
ए ससुरा बा मलाई, साली मन पर्यो
लौन ससुरा बा, मलाई साली मन पर्यो
शिर फुल सिरैमा झपक्कै, लाली जोबन हुर्केर ढपक्कै
{साली तिमीलाई ल्याइदिऊँ की, छड्के तिलहरी
आगुन सालैमा, आँगनैमा भेट होला की }...२
हुन्छ भेना ल्याइदिनु, मोहर गनेर
भाकी एउटी सालीले, बिहेमा लाउली भनेर
{ठट्टा गर्दै जिस्किने, कुराकानी मन पर्यो}...२
ससुराली टेकेपछि, साली मन पर्यो
ए ससुरा बा, मलाई साली मन पर्यो
लौन ससुरा बा, मलाई साली मन पर्यो
{न त ठाँटै मन पर्यो, नत छाँटै मन पर्यो }...२
तर पनि भिनाजुको, आँटै मन पर्यो
{ए दिदी मलाई इन्काे, आँटै मन पर्यो }...२
ए ससुरा बा, मलाई साली मन पर्यो
लौन ससुरा बा, मलाई साली मन पर्यो
नेपाली
शिर फुल सिरैमा झपक्कै, लाली जोबन हुर्केर ढपक्कैकैले गोरी मन पर्यो, कैले काली मन पर्यो

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated