Description About Song
Title : Jaam Kyare Maayaa | जाम क्यारे माया
Movie/Album : Yatri | यात्री
Genere : Romantic, Love, Confession, Collection
Voice : Sunil Giri, Melina Rai | सुनिल गिरी, मेलिना राई
Supporting Vocal: Bikash Limbu, Sagun Limbu, Apekshya Giri | बिकाश लिम्बु, सागुन लिम्बु, अपेक्षा गिरी
Lyrics/Music Collector: Sunil Giri | सुनिल गिरी
Music Arrangement: Krishna B.K. “Bhanja” | कृष्ण बि.क. "भान्जा"
Recordist: Kamal, Govinda | कमल, गोविन्द
Audio Mixing Mastering: Shyamshwet Rasaili | श्याम श्वेत रसाईली
Audio Works: Prism Studio | प्रिज्म स्टुडियो
Madal & Khaijhadi: Khadak Dai | खडक दाई
Flute: Gopal Dev | गोपाल देव
Guitar: Sanjeev Baraili | सन्जिव बराईली

x
हा हा, हो हो हो हो हो हो हो हो हो
सोल्टिनी भनी बोलाको सुनेन की मायाले, सुने पनि, नसुनेझैँ गर्यो उनीले
हा हा सुने पनि, नसुनेझैँ गर्यो उनीले
सोइ... सै सै, सै सै

मुखैमा ताल्चा मारेर, लाइदिम क्या हो यो साँचो, मन नपर्ने मान्छेसँग, बोल्न के खाँचो
हा हा, मन नपर्ने मान्छेसँग, बोल्न के खाँचो
सोइ... सै सै सै सै
भोटे ताल्चा मारेर, लाइदिम क्या हो यो साँचो, मन नपर्ने मान्छेसँग, बोल्न के खाँचो
हा हा मन नपर्ने मान्छेसँग, बोल्न के खाँचो

जमाना कस्तो आएको, बोल्न पनि डर लायो, नबोलौँ त यो मनले, साह्रै कर लायो
हा हा नबोलौँ त यो मनले, साह्रै कर लायो
सोई.... सै सै सै सै

जमाना केही भा छैन, दोषै लोभी आँखाको, त्यसै माथि भर लाग्दैन, मलाई कसैको
हा हा त्यसै माथि भर लाग्दैन, मलाई कसैको
सोइ... सै सै सै सै
जमाना केही भा छैन, दोषी लोभी आँखाको, त्यसै माथि भर लाग्दैन, मलाई कसैको
हा हा त्यसै माथि भर लाग्दैन मलाई कसैको

यो सृष्टि एक्लै चल्दैन, जिउन कोही चाहिन्छ, हामी जस्तो असल केटा, कहाँ पाइन्छ
हा हा हामी जस्तो असल केटा, कहाँ पाइन्छ
सोइ.... सै सै सै सै

सृष्टि एक्लै चल्दैन, जिउन कोही चाहिन्छ, हामी जस्तो असल केटा, कहाँ पाइन्छ
हा हा हामी जस्तो असल केटा, कहाँ पाइन्छ
हा हा हामी जस्तो असल केटा, कहाँ पाइन्छ
दूधैमा पल्क्यो बिरालो, पाखो बारी भिरालो, लगन गाँठो कसे पछि, सधैँ पिरलो
हा हा लगन गाँठो कसे पछि, सधैँ पिरलो
सोइ... सै सै सै सै
लौन पल्क्यो बिरालो, पाखो बारी भिरालो, लगन गाँठो कसे पछि, सधैँ पिरलो

बैँस मा छँदै मस्केर, नहिँड कान्छी गाल पाउली, पछि बैँस ढल्किएसी, बल्ल चाल पाउली
हा हा पछि बैँस ढल्किएसी, बल्ल चाल पाउली

सम्हाल्ने हो र जोबन, तिमीलाई दिन्छु यो मन, लाको माया पछि फेरी, हैन नभन
हा हा लाको माया पछि फेरी, हैन नभन
सोइ... सै सै सै सै
लाने हो र जोबन, तिमीलाई दिन्छु यो मन, लाको माया पछि फेरी, हैन नभन

जाम क्यारे माया अब त आँटेर, नहुँदै बिहान, नौ डाँडै काटेर
नहुँदै बिहान, नौ डाँडै काटेर

नेपाली
हो हो हो हो हो हो हो हो होहा हा, हो हो हो हो हो हो हो हो हो

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated