Description About Song
Title : Timro ghar ko waripari | तिम्रो घरको वरिपरि
Movie/Album : MA YESTO GEET GAUNCHU 2 | म यस्तो गीत गाउँछु २
Genere : Filmy, Romantic, Love, Attraction, QnA Type
Voice : Sonam Topden, Ashmita Adhikari | सोनाम तोप्देन, अश्मिता अधिकारी
Lyrics : Arjun Pokhrel | अर्जुन पोखरेल
Music/Arrange : Arjun Pokhrel | अर्जुन पोखरेल
Arrange : Rythm Kandel | रिदम कंडेल
Mix & Master : Sajan Shah | साजन शाह
Recordist : Naresh BC | नरेश बिसी
NTC : 0816451
NCELL : 70252734
SMART : 30112834
Title : Timro ghar ko waripari | तिम्रो घरको वरिपरि
Movie/Album : MA YESTO GEET GAUNCHU 2 | म यस्तो गीत गाउँछु २
Genere : Filmy, Romantic, Love, Attraction, QnA Type
Voice : Sonam Topden, Ashmita Adhikari | सोनाम तोप्देन, अश्मिता अधिकारी
Lyrics : Arjun Pokhrel | अर्जुन पोखरेल
Music/Arrange : Arjun Pokhrel | अर्जुन पोखरेल
Arrange : Rythm Kandel | रिदम कंडेल
Mix & Master : Sajan Shah | साजन शाह
Recordist : Naresh BC | नरेश बिसी
NTC : 0816451
NCELL : 70252734
SMART : 30112834
x
तिम्रो घरको वरिपरि, आएर घरीघरी
म बसेको, त्यसै हो र ?, भन त्यसै हो र ?
तिम्रो घरको वरिपरि, आएर घरीघरी
म बसेको, त्यसै हो र ?, भन त्यसै हो र ?
आँखा आँखा जुध्दा खेरी, लजाए झैँ गरी
म हाँसेको, त्यसै हो र?, भन त्यसै हो र ?
हो... तिमीलाई दुख्दा, यो मन रुने
तिमी हाँसे, खुसी हुने
यस्तो किन भई रा छ, थाहा छैन र ?
यो माया हैन र ? माया हैन र ?
यो माया हैन र ? माया हैन र ?
साँचो माया हैन र ? यो माया हैन र ?
ओ हो हो......हो, हो.. हो....
दुई पाइला मात्रै भए पनि
तिमीसँग हिँड्ने चाह मेरो
जिन्दगी भरी सँगै भयौँ भने
आहा मेरो जीवन कस्तो होला
नभेट्दा पनि, म तिम्री थिएँ
भेटेपछि झन्, तिम्रै भइसकेँ
चाहे जीवन, जस्तो होला, म्ं.. ह्ं
हो... तिमीलाई दुख्दा, यो मन रुने
तिमी हाँसे खुसी हुने
यस्तो किन भई रा छ, थाहा छैन र ?
यो माया हैन र ? माया हैन र ?
यो माया हैन र ? माया हैन र ?
साँचो माया हैन र ? यो माया हैन र ?
ओ हो हो......हो, हो.. हो....
चिहायौ दिलको ढोका खोली
इसारा गर्दै भित्रै डाकेँ
जनम जनम सँगै हुने गरी
मैले तिमीलाई यो मन भित्रै राखेँ
भाग्यमै थियो, सायद यो नाता
हट्ने छैन, अब मनबाट
चाहे जीवन, जस्तो होला, म्ं.. ह्ं
तिमीलाई दुख्दा, यो मन रुने
तिमी हाँसे खुसी हुने
यस्तो किन भई रा छ, थाहा छैन र ?
यो माया हैन र ? माया हैन र ?
यो माया हैन र ? माया हैन र ?
साँचो माया हैन र ? यो माया हैन र ?
ओ हो हो......हो, हो.. हो....
नेपाली
ओ हो हो......हो, हो.. हो....तिम्रो घरको वरिपरि, आएर घरीघरी
म बसेको, त्यसै हो र ?, भन त्यसै हो र ?
तिम्रो घरको वरिपरि, आएर घरीघरी
म बसेको, त्यसै हो र ?, भन त्यसै हो र ?
आँखा आँखा जुध्दा खेरी, लजाए झैँ गरी
म हाँसेको, त्यसै हो र?, भन त्यसै हो र ?
हो... तिमीलाई दुख्दा, यो मन रुने
तिमी हाँसे, खुसी हुने
यस्तो किन भई रा छ, थाहा छैन र ?
यो माया हैन र ? माया हैन र ?
यो माया हैन र ? माया हैन र ?
साँचो माया हैन र ? यो माया हैन र ?
ओ हो हो......हो, हो.. हो....
दुई पाइला मात्रै भए पनि
तिमीसँग हिँड्ने चाह मेरो
जिन्दगी भरी सँगै भयौँ भने
आहा मेरो जीवन कस्तो होला
नभेट्दा पनि, म तिम्री थिएँ
भेटेपछि झन्, तिम्रै भइसकेँ
चाहे जीवन, जस्तो होला, म्ं.. ह्ं
हो... तिमीलाई दुख्दा, यो मन रुने
तिमी हाँसे खुसी हुने
यस्तो किन भई रा छ, थाहा छैन र ?
यो माया हैन र ? माया हैन र ?
यो माया हैन र ? माया हैन र ?
साँचो माया हैन र ? यो माया हैन र ?
ओ हो हो......हो, हो.. हो....
चिहायौ दिलको ढोका खोली
इसारा गर्दै भित्रै डाकेँ
जनम जनम सँगै हुने गरी
मैले तिमीलाई यो मन भित्रै राखेँ
भाग्यमै थियो, सायद यो नाता
हट्ने छैन, अब मनबाट
चाहे जीवन, जस्तो होला, म्ं.. ह्ं
तिमीलाई दुख्दा, यो मन रुने
तिमी हाँसे खुसी हुने
यस्तो किन भई रा छ, थाहा छैन र ?
यो माया हैन र ? माया हैन र ?
यो माया हैन र ? माया हैन र ?
साँचो माया हैन र ? यो माया हैन र ?
ओ हो हो......हो, हो.. हो....
♫♫ Thak You ♫♫
No comments:
Post a Comment
Comments Will Be Moderated