Description About Song
Title : Udayo Hawale | उडायो हावाले
Movie/Album : INTU MINTU LONDONMA | इन्टु मिन्टु लण्डनमा
Genere : Filmy, Romantic, Love, Confession
Voice : Hercules Basnet, Nikhita Thapa | हर्क्युलिस बस्नेत, निकिता थापा
Lyrics : Hercules Basnet | हर्क्युलिस बस्नेत
Compose : Hercules Basnet | हर्क्युलिस बस्नेत
Programming & Arrangement : Rikesh Gurung, Hercules Basnet | रिकेश गुरुङ्ग, हर्क्युलिस बस्नेत
Mix & Master: Ujwal Mahat | उज्वल महत
CRBT: 0775803
PRBT: 70215528
SMART CELL: 50111977

x
यो मनको कुरा, चढे आँखैमा, बुझ्लान् करैले
यो पलपल को, आवाज हो, टिक्दैन कोही यहाँ
{उडायो हावाले यो मन, उडायो हावाले }--२
गुन्जने, यो आवाजको, भावना छ बेग्लै
सुस्तरी, बोल है, नबुझ्ने छैनन् कोही
बहाना मनमा, बढाई ल्यायो की, आवारा यो पलले
यो मनको कुरा, चढे आँखैमा, बुझ्लान् करैले
यो पलपल को, आवाज हो, टिक्दैन कोही यहाँ
{उडायो हावाले यो मन, उडायो हावाले }--२
हा.....
उडायो.. उडायो.. उडायो.. यो मन्...x२
इन्टु मिन्टु लन्डनमा, के छ भन, तिम्रो मनमा
इन्टु मिन्टु लन्डनमा, तिम्रो माया मेरो मनमा
उडायो.. उडायो.. उडायो.. यो मन्...x२
नेपाली
{चाहना मनमा, उडाई ल्यायो की, आवारा मौसमले }--२यो मनको कुरा, चढे आँखैमा, बुझ्लान् करैले
यो पलपल को, आवाज हो, टिक्दैन कोही यहाँ
{उडायो हावाले यो मन, उडायो हावाले }--२
गुन्जने, यो आवाजको, भावना छ बेग्लै
सुस्तरी, बोल है, नबुझ्ने छैनन् कोही
बहाना मनमा, बढाई ल्यायो की, आवारा यो पलले
यो मनको कुरा, चढे आँखैमा, बुझ्लान् करैले
यो पलपल को, आवाज हो, टिक्दैन कोही यहाँ
{उडायो हावाले यो मन, उडायो हावाले }--२
हा.....
उडायो.. उडायो.. उडायो.. यो मन्...x२
इन्टु मिन्टु लन्डनमा, के छ भन, तिम्रो मनमा
इन्टु मिन्टु लन्डनमा, तिम्रो माया मेरो मनमा
उडायो.. उडायो.. उडायो.. यो मन्...x२
No comments:
Post a Comment
Comments Will Be Moderated