♫ Description About Song lyrics ♫
♫ Title : Phul butte sari | फुलबुट्टे सारी
♫ Genere : Love, Romantic, Confession
♫ Voice : Marmik Lama, Milan Newar, Madan Krishna Shrestha, Arishma Shiwakoti | मार्मिक लामा, मिलन नेवार, मदन कृष्ण श्रेष्ठ, अरिश्मा शिवाकोटी
♫ Lyrics/Music : Rajan Raj Shiwakoti | राजन राज शिवाकोटी
♫ Arranger/Guitar Work : Sanjeev Baraili | सञ्जिव बराईली
♫ Flute: Ratna Bk | रत्न बि क
♫ Recordist: Kiran/Kamal | किरण/कमल
♫ Mix./Master: Shyam Swet Rasaily | श्याम श्वेत रसाईली
♪ Listen on ♪ iTunes: http://apple.co/38zk5b2
Apple Music: http://apple.co/38zk5b2
Deezer: http://bit.ly/3nCVlmD
Amazon Music: https://amzn.to/3byrmd0
Spotify: http://spoti.fi/38BFFvp
Tidal: http://bit.ly/2Lj5l7s

phul butte sari song lyrics..
for Sanskrit lyrics please click tab on the next to video
x
{फुल बुट्टे सारी, सपक्क पारी, पछ्यौरी मलमलको। }--२
कौसीमा बसी, तिमीले हेर्दा, मन मेरो हलचल भो।
हे, कौसीमा बसी, तिमीले हेर्दा, मन मेरो हलचल भो।
कान्छीको केश, फिंजारिएछ, मै कोरी बाटी गर्दिऊँ कि।
{रेसमी चुल्ठो ओढाई घुम्टो }--२,
{मायाको रङ्ग भर्दिऊँ की? }--२

{मायाको रङ्ग भर्दिऊँ कि? }--२
{जाई फुलिसक्यो, जुही फुलिसक्यो, चमेली फुल्दै छ }--२
{किन होला कुन्नि, यो मेरो मन, तिमी तिरै भुल्दै छ }--२

{फुल बुट्टे सारी, सपक्क पारी, पछ्यौरी मलमलको }--२
{कौसीमा बसी, तिमीलाई हेर्दा, मन मेरो हलचल भो }--२
कान्छाको केश, फिंजारिएछ, काइँयो ले चट्ट मिलाइदिऊँ कि
{रेसमी चुल्ठो ओढेर घुम्टो }--२,
{मोहनी रङ्गमा भुलाइदिऊँ कि }--२

{कौसीमा बसी, तिमीले हेर्दा, मन मेरो हलचल भो }--२

{मायाको रङ्ग भरिदिऊँ की }--२

{किन होला कुन्नि, यो मेरो मन, तिमीतिर भुल्दै छ }--२

{मोहनी रङ्गमा भुलाइदिऊँ कि}--२

{मायाको रङ्गमा भुलाइदिऊँ कि }--२

नेपाली
मार्मिक लामा

मिलन नेवार
>{फुल बुट्टे सारी, सपक्क पारी, पछ्यौरी मलमलको }--२
{कौसीमा बसी, तिमीलाई हेर्दा, मन मेरो हलचल भो }--२
कान्छाको केश, फिंजारिएछ, काइँयो ले चट्ट मिलाइदिऊँ कि
{रेसमी चुल्ठो ओढेर घुम्टो }--२,
{मोहनी रङ्गमा भुलाइदिऊँ कि }--२
कान्छाको केश, फिंजारिएछ, काइँयो ले चट्ट मिलाइदिऊँ कि
{रेसमी चुल्ठो ओढेर घुम्टो }--२,
{मोहनी रङ्गमा भुलाइदिऊँ कि }--२
{जाई फुलिसक्यो, जुही फुलिसक्यो, चमेली फुल्दै छ }--२
{किन होला कुन्नि, यो मेरो मन, तिमी तिरै भुल्दै छ }--२
कान्छाको केश, फिंजारिएछ, काइँयो ले चट्ट मिलाइदिऊँ कि
{रेसमी चुल्ठो ओढेर घुम्टो }--२,
{मोहनी रङ्गमा भुलाइदिऊँ कि }--२
कान्छाको केश, फिंजारिएछ, काइँयो ले चट्ट मिलाइदिऊँ कि
{रेसमी चुल्ठो ओढेर घुम्टो }--२,
{मोहनी रङ्गमा भुलाइदिऊँ कि }--२
मदन कृष्ण श्रेष्ठ
{फुल बुट्टे सारी, सपक्क पारी, पछ्यौरी मलमलको }--२
{कौसीमा बसी, तिमीले हेर्दा, मन मेरो हलचल भो }--२
कान्छीको केश, फिंजारिएछ, मै कोरी बाटी गर्दिऊँ कि।
{रेसमी चुल्ठो ओढाई घुम्टो }--२,
{मायाको रङ्ग भरिदिऊँ की }--२
कान्छीको केश, फिंजारिएछ, मै कोरी बाटी गर्दिऊँ कि।
{रेसमी चुल्ठो ओढाई घुम्टो }--२,
{मायाको रङ्ग भरिदिऊँ की }--२
{जाई फुलिसक्यो, जुही फुलिसक्यो, चमेली फुल्दै छ }--२
{किन होला कुन्नि, यो मेरो मन, तिमीतिर भुल्दै छ }--२
कान्छीको केश, फिंजारिएछ, मै कोरी बाटी गर्दिऊँ कि।
{रेसमी चुल्ठो ओढाई घुम्टो }--२,
{मायाको रङ्ग भरिदिऊँ की }--२
कान्छाको केश, फिंजारिएछ, काइँयो ले चट्ट मिलाइदिऊँ कि
{रेसमी चुल्ठो ओढेर घुम्टो }--२,
{मोहनी रङ्गमा भुलाइदिऊँ कि}--२
अरिश्मा शिवाकोटी
{फुल बुट्टे सारी, सपक्क पारी, पछ्यौरी मलमलको }--२
{कौसीमा बसी, तिमीलाई हेर्दा, मन मेरो हलचल भो }--२
कान्छाको केश, फिंजारिएछ, काइँयो ले चट्ट मिलाइदिऊँ कि
{रेसमी चुल्ठो ओढेर घुम्टो }--२,
{मायाको रङ्गमा भुलाइदिऊँ कि }--२
कान्छाको केश, फिंजारिएछ, काइँयो ले चट्ट मिलाइदिऊँ कि
{रेसमी चुल्ठो ओढेर घुम्टो }--२,
{मायाको रङ्गमा भुलाइदिऊँ कि }--२
{जाई फुलिसक्यो, जुही फुलिसक्यो, चमेली फुल्दै छ }--२
{किन होला कुन्नि, यो मेरो मन, तिमी तिरै भुल्दै छ }--२
कान्छाको केश, फिंजारिएछ, काइँयो ले चट्ट मिलाइदिऊँ कि
{रेसमी चुल्ठो ओढेर घुम्टो }--२,
{मायाको रङ्गमा भुलाइदिऊँ कि }--२
कान्छाको केश, फिंजारिएछ, काइँयो ले चट्ट मिलाइदिऊँ कि
{रेसमी चुल्ठो ओढेर घुम्टो }--२,
{मायाको रङ्गमा भुलाइदिऊँ कि }--२
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated