♫ Description About Song ♫
Lyrics of dekhera timilai in nepali, romanized style.
Lyrics of tinpate/teenpate
♫ Title : Teenpatey - Dekhera timilai | तिनपाते - देखेर तिमीलाई
♫ Genere : Romantic, Love, Confession, QnA Type, Request
♫ Voice : Sujan Chapagain, Bidhya Tiwari | सुजन चापागाईं, बिद्या तिवारी
♫ Lyrics : Hark Saud | हर्क साउद
♫ Music Composition: Sujan Chapagain | सुजन चापागाईं
♫ Music Arranger/ Producer : Ganga Thapa | गंगा थापा
♫ Mixing/Mastering : Kobid Bazra | कोविद बज्र
♫ Recording Engineer : Shardool Shrestha | शार्दोल श्रेष्ठ
♫ Recording Engineer : Shardool Shrestha | शार्दोल श्रेष्ठ
♫ Shooting Version Audio Programming : Kushal Singh | कौशल सिंह
♫ Musicians :
Eileen O'Neall (Cello) | ईलिन ओनिल (सेलो)
Prince Nepali (Sarangi) | प्रिन्स नेपाली (सारङ्गी)
Swarnim Maharjan (Flute) | स्वर्णिम महर्जन (बाँसुरी)
Bhim Bardewa (Panche Baaja) | भिम वर्देवा (पञ्चे बाजा)
Dhan Bahadur Gurung (Sahnai) | धन बहादुर गुरुङ्ग (सनै)
Ganga Thapa (Guitar) | गंगा थापा (गितार)
Hemanta Kanchha (Sarangi) | हेमन्त कान्छा (सारङ्गी)
Rubin Shrestha (Flute) | रुबिन श्रेष्ठ(बाँसुरी)
AUDIO & VIDEO PRODUCED AT : ArtMandu

x
लै, लै, लै
लै, लै, लै
लै, लै, लै
देखेर तिमीलाई, हेरेर तिमीलाई
तिमीलाई.., तिमीलाई..
भेटेर तिमीलाई, सम्झेर तिमीलाई
तिमीलाई.., तिमीलाई..
देखेर तिमीलाई, हेरेर तिमीलाई
भेटेर तिमीलाई, सम्झेर तिमीलाई
मनै मनमा माया तीन पाते भई दियो
मनै मनमा माया तीन पाते भई दियो
बिपनीमा तिमीलाई, सपनीमा तिमीलाई
तिमीलाई.., तिमीलाई..
दिनै रात तिमीलाई, सम्झेर तिमीलाई
तिमीलाई.., तिमीलाई..
बिपनीमा तिमीलाई, सपनीमा तिमीलाई
दिनै रात तिमीलाई, सम्झेर तिमीलाई
मेरो रसरङ्ग सबै, तिमी तिरै गइदियो
हुँ, मेरो रसरङ्ग सबै, तिमी तिरै गइदियो
बाँसै काटी चोया, चोया खिपी डोको
तिमीसँगै घाम छाया हुने मनको धोको
बाँसै काटी चोया, चोया खिपी डोको
तिमीसँगै घाम छाया हुने मनको धोको
शिर फूल शिरैमा लाउँला कसरी?
नौगेडी गलैमा लाउँला कसरी?
ओठैमा हाँसो आउला कसरी?
ओठैमा हाँसो आउला कसरी?
सुन्छु नि कानैभरि
मन उड्छ डाँडै पारि
सुन्छु नि कानैभरि
मन उड्छ डाँडै पारि
हुँ, आफै मुस्काऊ मुसुक्क
जून तारा टिपी कोही दिँदैन
थोपा थोपा मिली बग्छ खोला
सागर कुनै मुहान हुँदैन
रात पछि हुन्छ उजेली
मनचरी गाउला सुसेली
रात पछि हुन्छ उजेली
मनचरी गाउला सुसेली
आऊ, समाऊ यी नाडी मेरा
तिम्रै नाममा दिनरात चल्छन्
उठाऊ यी मेरा नजरका घुम्टोहरू
तिम्रै मुहार हेर्न चञ्चल छन्
आऊ, समाऊ यी नाडी मेरा
तिम्रै नाममा दिनरात चल्छन्
उठाऊ यी मेरा नजरका घुम्टोहरू
तिम्रै मुहार हेर्न चञ्चल छन्
मनै मनमा माया तीन पाते भइदियो
मेरो रसरङ्ग सबै, तिमी तिरै गइदियो
मेरो रसरङ्ग, मेरो रसरङ्ग
नेपाली
लै, लै, लैलै, लै, लै
लै, लै, लै
लै, लै, लै
देखेर तिमीलाई, हेरेर तिमीलाई
तिमीलाई.., तिमीलाई..
भेटेर तिमीलाई, सम्झेर तिमीलाई
तिमीलाई.., तिमीलाई..
देखेर तिमीलाई, हेरेर तिमीलाई
भेटेर तिमीलाई, सम्झेर तिमीलाई
मनै मनमा माया तीन पाते भई दियो
मनै मनमा माया तीन पाते भई दियो
बिपनीमा तिमीलाई, सपनीमा तिमीलाई
तिमीलाई.., तिमीलाई..
दिनै रात तिमीलाई, सम्झेर तिमीलाई
तिमीलाई.., तिमीलाई..
बिपनीमा तिमीलाई, सपनीमा तिमीलाई
दिनै रात तिमीलाई, सम्झेर तिमीलाई
मेरो रसरङ्ग सबै, तिमी तिरै गइदियो
हुँ, मेरो रसरङ्ग सबै, तिमी तिरै गइदियो
बाँसै काटी चोया, चोया खिपी डोको
तिमीसँगै घाम छाया हुने मनको धोको
बाँसै काटी चोया, चोया खिपी डोको
तिमीसँगै घाम छाया हुने मनको धोको
शिर फूल शिरैमा लाउँला कसरी?
नौगेडी गलैमा लाउँला कसरी?
ओठैमा हाँसो आउला कसरी?
ओठैमा हाँसो आउला कसरी?
सुन्छु नि कानैभरि
मन उड्छ डाँडै पारि
सुन्छु नि कानैभरि
मन उड्छ डाँडै पारि
हुँ, आफै मुस्काऊ मुसुक्क
जून तारा टिपी कोही दिँदैन
थोपा थोपा मिली बग्छ खोला
सागर कुनै मुहान हुँदैन
रात पछि हुन्छ उजेली
मनचरी गाउला सुसेली
रात पछि हुन्छ उजेली
मनचरी गाउला सुसेली
आऊ, समाऊ यी नाडी मेरा
तिम्रै नाममा दिनरात चल्छन्
उठाऊ यी मेरा नजरका घुम्टोहरू
तिम्रै मुहार हेर्न चञ्चल छन्
आऊ, समाऊ यी नाडी मेरा
तिम्रै नाममा दिनरात चल्छन्
उठाऊ यी मेरा नजरका घुम्टोहरू
तिम्रै मुहार हेर्न चञ्चल छन्
मनै मनमा माया तीन पाते भइदियो
मेरो रसरङ्ग सबै, तिमी तिरै गइदियो
मेरो रसरङ्ग, मेरो रसरङ्ग
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated