♫ Description About Song ♫
Aakhama Basau Malai Lyrics by kiran bhujel and asmita adhikari.
♫ Title : Aankhama Basau Malai | आँखामा बसाउ मलाई
♫ Genere : Romantic, Love, Request, QnA Type
♫ Voice : Kiran Bhujel, Asmita Adhikari | किरण भुजेल, अस्मिता अधिकारी
✍️ Lyrics : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Music : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Arrange : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Recordist : Naresh BBC | नरेस बिसि
♫ Mixing & Mastering : Sajan Shah | साज शाह
♫ Guitar : Sanjeev Baraili | सञ्जिब बराइली
♫ Flute : Sanjeev Mainali | सञ्जिब मैनाली
♫ Studio : A Plus Studio, Anamnagar
Aakhama Basau Malai Lyrics by kiran bhujel and asmita adhikari.
♫ Title : Aankhama Basau Malai | आँखामा बसाउ मलाई
♫ Genere : Romantic, Love, Request, QnA Type
♫ Voice : Kiran Bhujel, Asmita Adhikari | किरण भुजेल, अस्मिता अधिकारी
✍️ Lyrics : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Music : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Arrange : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Recordist : Naresh BBC | नरेस बिसि
♫ Mixing & Mastering : Sajan Shah | साज शाह
♫ Guitar : Sanjeev Baraili | सञ्जिब बराइली
♫ Flute : Sanjeev Mainali | सञ्जिब मैनाली
♫ Studio : A Plus Studio, Anamnagar

x
किन
आँखा लाउने धेरै धेरै छन् यहाँ
मुटुमा लुकाऊ मलाई
किन
मोहनी लाउने धेरै धेरै छन् यहाँ
आँखा लाएनि केही हुँदैन
मोहनी ले पनि छुँदैन
साँचो माया छ भने
मनमा मनमा
तिमी नै हो मिल्ने साथी
जीवनमा हो जीवनमा
तिमी नै हो मिल्ने साथी
जीवनमा हो जीवनमा
तिमी नै हो मिल्ने साथी
जीवनमा हो जीवनमा
तिमी नै हो मिल्ने साथी
जीवनमा हो जीवनमा
चोरी चोरी हेर्छन् मलाई तिम्रा आँखाहरूले
मेरै गीत गाए जस्तो तिम्रा भाकाहरूले
मैले सोचेझैँ बुझी दिन्छौ
मैले चाहेझैँ बनिदिन्छौ
तिम्रै मात्र त भरोसा छ यो मनमा
तिमी नै हो मिल्ने साथी
जीवनमा हो जीवनमा
तिमी नै हो मिल्ने साथी
जीवनमा हो जीवनमा
सँगै पाइला चालेर जाऊँ पर कतै
खुसीले बास गर्ने बनाऊँ घर कतै
निदाउन देऊ शिर राखी हातमा
बिउँझिदा पनि पाउँ साथमा
तिम्रै मात्रै स्पर्श होस यो तनमा
तिमी नै हो मिल्ने साथी
जीवनमा हो जीवनमा
तिमी नै हो मिल्ने साथी
जीवनमा हो जीवनमा
आँखामा बसाऊ मलाई
किन
आँखा लाउने धेरै धेरै छन् यहाँ
मुटुमा लुकाऊ मलाई
किन
मोहनी लाउने धेरै धेरै छन् यहाँ
आँखा लाएनि केही हुँदैन
मोहनी ले पनि छुँदैन
साँचो माया छ भने
मनमा मनमा
तिमी नै हो मिल्ने साथी
जीवनमा हो जीवनमा
तिमी नै हो मिल्ने साथी
जीवनमा हो जीवनमा
नेपाली
आँखामा बसाऊ मलाईकिन
आँखा लाउने धेरै धेरै छन् यहाँ
मुटुमा लुकाऊ मलाई
किन
मोहनी लाउने धेरै धेरै छन् यहाँ
आँखा लाएनि केही हुँदैन
मोहनी ले पनि छुँदैन
साँचो माया छ भने
मनमा मनमा
तिमी नै हो मिल्ने साथी
जीवनमा हो जीवनमा
तिमी नै हो मिल्ने साथी
जीवनमा हो जीवनमा
तिमी नै हो मिल्ने साथी
जीवनमा हो जीवनमा
तिमी नै हो मिल्ने साथी
जीवनमा हो जीवनमा
चोरी चोरी हेर्छन् मलाई तिम्रा आँखाहरूले
मेरै गीत गाए जस्तो तिम्रा भाकाहरूले
मैले सोचेझैँ बुझी दिन्छौ
मैले चाहेझैँ बनिदिन्छौ
तिम्रै मात्र त भरोसा छ यो मनमा
तिमी नै हो मिल्ने साथी
जीवनमा हो जीवनमा
तिमी नै हो मिल्ने साथी
जीवनमा हो जीवनमा
सँगै पाइला चालेर जाऊँ पर कतै
खुसीले बास गर्ने बनाऊँ घर कतै
निदाउन देऊ शिर राखी हातमा
बिउँझिदा पनि पाउँ साथमा
तिम्रै मात्रै स्पर्श होस यो तनमा
तिमी नै हो मिल्ने साथी
जीवनमा हो जीवनमा
तिमी नै हो मिल्ने साथी
जीवनमा हो जीवनमा
आँखामा बसाऊ मलाई
किन
आँखा लाउने धेरै धेरै छन् यहाँ
मुटुमा लुकाऊ मलाई
किन
मोहनी लाउने धेरै धेरै छन् यहाँ
आँखा लाएनि केही हुँदैन
मोहनी ले पनि छुँदैन
साँचो माया छ भने
मनमा मनमा
तिमी नै हो मिल्ने साथी
जीवनमा हो जीवनमा
तिमी नै हो मिल्ने साथी
जीवनमा हो जीवनमा
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated