♫ Description About Song ♫
Lyrics of Aankha aankha boleni
♫ Title : Aankha aankha boleni | आँखा आँखा बोले नी
♫ Movie : Kohi Mero | कोहि मेरो
♫ Genere : Filmy, Romantic, Love, Confesssion
♫ Voice : Deepak Limbu, Anju Panta | दिपक लिम्बु, अन्जु पन्त
♫ Lyrics : Suresh Adhikari | सुरेष अधिकारी
♫ Music : Suresh Adhikari | सुरेष अधिकारी
♫ Arranged By : Rajan Ishan | राजन ईशान
♫ Studio : A One Musician Studio
♫ Recordists : Kishor Thapa, Ashok Lama | किशोर थापा, अशोक लामा
♫ Mixed My : Kishor Thapa | किशोर थापा
♫ Dholak, Chungharoo, Matka, Dimrhi : Kumar Singh 'Maharaj' | कुमार सिंह 'महाराज'
♫ Tabala, Duff & Madal : Pramod Upaghaya | प्रमोद उपाध्याय
♫ Bass Guitar : Anup Das | अनुप दास

x
बेनीको बजार जता माया उतै छ नजर किरेनिरे जाले रुमाल
हो...
आँखा आँखा बोले नि मनसँग मन बोल्न बाँकी छ

मनमै छ आशा मनमै छ सपना ओठैले खोल्न बाँकी छ

जीवनको बाटो उकाली अनि ओराली
समाउनु हात माया तिमीले, माया तिमीले
हो.. जीवनको बाटो उकाली अनि ओराली
समाउनु हात माया तिमीले
सुस्केरा हाल्ने चौतारी अनि देउराली
दिनु है साथ माया तिमीले
बाँकी छ हिउँदो, बाँकी छ बर्खा
घामैले पोल्न बाँकी छ...
माछी मार न हो दाइ हो आजलाई चटनी माछी मार न
हेइ माछी मार नि हो बहिनी छैन नि ढडिया कसो गरुँनि
बगेको सङ्लो गण्डकी सरी पिरती
मनमा बगेको सलल, हो हो सलल
हो.. बगेको सङ्लो गण्डकी सरी पिरती
मनमा बगेको सलल
हम., बिपनी भरी झझल्को मलाई हरेक पल
सपनी तिम्रै छ झलल
सजाइसके हृदय भरी मुखले त बोल्न बाँकी छ

सरर सरर चिसो चिसो हावा जोमसोमै बजार को
हे., सरर सरर चिसो चिसो हावा जोमसोमै बजार को
नेपाली
बेनीको बजार जता माया उतै छ नजर किरेनिरे जाले रुमालबेनीको बजार जता माया उतै छ नजर किरेनिरे जाले रुमाल
हो...
आँखा आँखा बोले नि मनसँग मन बोल्न बाँकी छ
आँखा आँखा बोले नि मनसँग मन बोल्न बाँकी छ
मनमै छ आशा मनमै छ सपना ओठैले खोल्न बाँकी छ
बेनीको बजार जता माया उतै छ नजर किरेनिरे जाले रुमाल
बेनीको बजार जता माया उतै छ नजर किरेनिरे जाले रुमाल
जीवनको बाटो उकाली अनि ओराली
समाउनु हात माया तिमीले, माया तिमीले
हो.. जीवनको बाटो उकाली अनि ओराली
समाउनु हात माया तिमीले
सुस्केरा हाल्ने चौतारी अनि देउराली
दिनु है साथ माया तिमीले
बाँकी छ हिउँदो, बाँकी छ बर्खा
घामैले पोल्न बाँकी छ...
माछी मार न हो दाइ हो आजलाई चटनी माछी मार न
हेइ माछी मार नि हो बहिनी छैन नि ढडिया कसो गरुँनि
बगेको सङ्लो गण्डकी सरी पिरती
मनमा बगेको सलल, हो हो सलल
हो.. बगेको सङ्लो गण्डकी सरी पिरती
मनमा बगेको सलल
हम., बिपनी भरी झझल्को मलाई हरेक पल
सपनी तिम्रै छ झलल
सजाइसके हृदय भरी मुखले त बोल्न बाँकी छ
आँखा आँखा बोले नि मनसँग मन बोल्न बाँकी छ
आँखा आँखा बोले नि मनसँग मन बोल्न बाँकी छ
मनमै छ आशा मनमै छ सपना ओठैले खोल्न बाँकी छ
सरर सरर चिसो चिसो हावा जोमसोमै बजार को
हे., सरर सरर चिसो चिसो हावा जोमसोमै बजार को
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated