♫ Description About Song ♫
Lyrics of Aankhama kunai sapana chhaina by Raj Sigdel in Nepali.
aakhama kunai sapana chhaina lyrics
♫ Title : Aankhama kunai chhaina | आँखामा कुनै सपना छैन
♫ Genere : Tragic, QnA Type, Confession
♫ Voice : Raj Sigdel | राज सिग्देल
♫ Lyrics : Hari Bastakoti | हरी बास्ताकोटी
♫ Compose/Arrange : Hari Lamsal | हरी लम्साल
♫Audio: Vibes Creation
Lyrics of Aankhama kunai sapana chhaina by Raj Sigdel in Nepali.
aakhama kunai sapana chhaina lyrics
♫ Title : Aankhama kunai chhaina | आँखामा कुनै सपना छैन
♫ Genere : Tragic, QnA Type, Confession
♫ Voice : Raj Sigdel | राज सिग्देल
♫ Lyrics : Hari Bastakoti | हरी बास्ताकोटी
♫ Compose/Arrange : Hari Lamsal | हरी लम्साल
♫Audio: Vibes Creation
x
हं.., आँखामा कुनै, सपना छैन
सुखको स्वर्ग, त्यो मेरो होइन
रेटेर गयौ, यो दिल टेकेर गयौ
रेटेर गयौ, यो दिल टेकेर गयौ
सबै के भयौ, तिमी मेरो भइनौ
आँखामा कुनै, सपना छैन
सुखको स्वर्ग, त्यो मेरो होइन
तिम्रो छचल्किने जवानी बेग्लै
हेरेर रमिता, थाकेँ म एक्लै
हो.., तिम्रो छचल्किने जवानी बेग्लै
हेरेर रमिता, थाकेँ म एक्लै
तिमीले त प्यालामा, पियौ जवानी
तिमीले त प्यालामा, पियौ जवानी
आँसु पिएर, माते म एक्लै
रित्तो यो मनमा, रहर छैन
खुसीको वर्षा, त्यो मेरो होइन
रेटेर गयौ, यो दिल टेकेर गयौ
रेटेर गयौ, यो दिल टेकेर गयौ
सबै के भयौ, तिमी मेरो भइनौ
आँखामा कुनै, सपना छैन
सुखको स्वर्ग, त्यो मेरो होइन
तिम्रो रहरको, सहर बेग्लै
मेरो जिन्दगीको, कहर बेग्लै
हो.., तिम्रो रहरको, सहर बेग्लै
मेरो जिन्दगीको, कहर बेग्लै
तिमीले त हिरामा, साट्यौ जवानी
तिमीले त हिरामा, साट्यौ जवानी
चर्किएसी साँझै, भत्केँ म एक्लै
नदुखेको कुनै, प्रहर छैन
सपनाको महल, त्यो मेरो होइन
रेटेर गयौ, यो दिल टेकेर गयौ
रेटेर गयौ, यो दिल टेकेर गयौ
सबै के भयौ, तिमी मेरो भइनौ
आँखामा कुनै, सपना छैन
सुखको स्वर्ग, त्यो मेरो होइन
नेपाली
आँखामा कुनै, सपना छैनहं.., आँखामा कुनै, सपना छैन
सुखको स्वर्ग, त्यो मेरो होइन
रेटेर गयौ, यो दिल टेकेर गयौ
रेटेर गयौ, यो दिल टेकेर गयौ
सबै के भयौ, तिमी मेरो भइनौ
आँखामा कुनै, सपना छैन
सुखको स्वर्ग, त्यो मेरो होइन
तिम्रो छचल्किने जवानी बेग्लै
हेरेर रमिता, थाकेँ म एक्लै
हो.., तिम्रो छचल्किने जवानी बेग्लै
हेरेर रमिता, थाकेँ म एक्लै
तिमीले त प्यालामा, पियौ जवानी
तिमीले त प्यालामा, पियौ जवानी
आँसु पिएर, माते म एक्लै
रित्तो यो मनमा, रहर छैन
खुसीको वर्षा, त्यो मेरो होइन
रेटेर गयौ, यो दिल टेकेर गयौ
रेटेर गयौ, यो दिल टेकेर गयौ
सबै के भयौ, तिमी मेरो भइनौ
आँखामा कुनै, सपना छैन
सुखको स्वर्ग, त्यो मेरो होइन
तिम्रो रहरको, सहर बेग्लै
मेरो जिन्दगीको, कहर बेग्लै
हो.., तिम्रो रहरको, सहर बेग्लै
मेरो जिन्दगीको, कहर बेग्लै
तिमीले त हिरामा, साट्यौ जवानी
तिमीले त हिरामा, साट्यौ जवानी
चर्किएसी साँझै, भत्केँ म एक्लै
नदुखेको कुनै, प्रहर छैन
सपनाको महल, त्यो मेरो होइन
रेटेर गयौ, यो दिल टेकेर गयौ
रेटेर गयौ, यो दिल टेकेर गयौ
सबै के भयौ, तिमी मेरो भइनौ
आँखामा कुनै, सपना छैन
सुखको स्वर्ग, त्यो मेरो होइन
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated