♫ Description About Song ♫
Aauna Maya Lyrics in Nepali By Melina Rai and Suman Rai.
♫ Title : Aauna Maya | आउन माया
♫ Genere : Tragic, Love, Request, Confession
♫ Voice : Melina Rai, Suman Rai | मेलिना राई, सुमन राई
✍️ Lyrics : Hari Lamsal | हरि लम्साल
♫ Music/Arrange : Hari Lamsal | हरि लम्साल
♫ Guitar : Sanjeev Baraili | सञ्जिव बराईली
♫ Flute : Umesh Pandit | उमेश पण्डित
♫ Madal : Khadga Budha Magar | खड्ग बुढा मगर
♫ Recordist : Raja Babu Chaudhary | राजा बाबु चौधरी
♫ Mix/Mastering : Chandra Chaudhary | चन्द्र चौधरी
♫ Studio : Acoustic Nepal

x
बिर्सूँ भन्यो सम्झना आइरहन्छ
तिम्लाई सम्झी रुन मन लाइरहन्छ
हो मया...
आउन हो आउन
आउन मया, आउन
आउन आउन आउन
डाँडैमा सिरसिर सीर सिरसिर सीर बतासै चल्दा है खेरि
कति दिन बसौँ म हे मया तिम्रै यो तस्बिर हेरी
गल्ती भए माफ देऊ नसताऊ न अब आइदेऊ
आउन मया, आउनव
आउन आउन आउन
तिमिले रोपेको आँगनको फुल पनि फुली है सक्यो
हामीले सङ्ग सङ्गै गोडेको धान पनि झुली नै सक्यो
मलाई थाहा छ मेरो यादमा तिमी पनि रुँदै हौली
आउन मया, आउन
आउन आउन आउन
-
बिर्सूँ भन्यो सम्झना आइरहन्छ
बिर्सूँ भन्यो सम्झना आइरहन्छ
तिम्लाई सम्झी रुन मन लाइरहन्छ
हो मया...
आउँला हो आउँला
आउँला मया, आउँला
आउँला आउँला आउँला
तिमीलाई भुलेर म एक्लै काहा पो बाच्न सकुँला
तिमीले रोएको हेरेर कसरी हाँस्न सकुँला
तिमी बिना यो मनमा डर लाइराछ पिर छाइराछ
आउँला मया आउँला
आउँला छिट्टै आउँला...
हो...
नेपाली
बिर्सूँ भन्यो सम्झना आइरहन्छबिर्सूँ भन्यो सम्झना आइरहन्छ

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated