♫ Description About Song ♫
Aayena Chaina Ko Rail Lyrics.
♫ Title : Aayena Chaina Ko Rail | आएन चाइनाको रेल
♫ Genere : Romantic, Love, QnA Type, Attraction
♫ Voice : Hari Giri "Bimarshi", Babina Kiratee | हरी गिरी "बिमर्शी", बबिना किराति
✍️ Lyrics : Hari Giri "Bimarshi" | हरी गिरी "बिमर्शी"
♫ Music : Hari Giri "Bimarshi" | हरी गिरी "बिमर्शी"
♫ Arrange : Krishna Bhanja | कृष्ण भान्जा
♫ Mixing/Mastering : Sukuram Rasaili | सुकुराम रसाईली
♫ Recordist : Kamal Thapa, Kiran BK | कमल थापा, किरण बिक
♫ Recording Studio : PRISM DIGITAL

x
केके गर्छ गर्छ
ओहोइ, कोही कोही को त रूपले पनि केके गर्छ गर्छ
हो, एकोहोरो नहेर न ज्यानलाई धक्का पर्छ -ओइ पर्छ
आएन चाइनाको रेल, आयो बैँसको भेल
चलाम पिरिमको खेल
आएन चाइनाको रेल, आयो बैँसको भेल
चलाम पिरिमको खेल
चलाम पिरिमको खेल
नहेरे नि मन मान्दैन हेरे झड्का सुरु
हेरे झड्का सुरु
हे, नहेरे नि मन मान्दैन हेरे झड्का सुरु
अघि हुँदा बोली बन्द, पछि फुरु फुरु -ए फुरु
आएन चाइनाको रेल, आयो बैँसको भेल
चलाम पिरिमको खेल
आएन चाइनाको रेल, आयो बैँसको भेल
चलाम पिरिमको खेल
चलाम पिरिमको खेल
जब तिम्ले केश फिँजाउँदै हेर्छ्यौ दायाँबायाँ
हेर्छ्यौ दायाँबायाँ
हो, जब तिम्ले केश फिँजाउँदै हेर्छ्यौ दायाँबायाँ
यता मलाई पर्न थाल्छ गरुडको छाया -ए छाया
आएन चाइनाको रेल, आयो बैँसको भेल
चलाम पिरिमको खेल
आएन चाइनाको रेल, आयो बैँसको भेल
चलाम पिरिमको खेल
चलाम पिरिमको खेल
हेर्दाहेर्दै तिम्रो मुहार पसिना पो खलखल
पसिना पो खलखल
हे, हेर्दाहेर्दै तिम्रो मुहार पसिना पो खलखल
पसिनाले यता मुटु बनाइदिन्छ हलचल -ए हलचल
आएन चाइनाको रेल, आयो बैँसको भेल
चलाम पिरिमको खेल
आएन चाइनाको रेल, आयो बैँसको भेल
चलाम पिरिमको खेल
चलाम पिरिमको खेल
तिम्रो अघि फुल नि फिक्का, फिक्का तारा जुन
फिक्का तारा जुन
ओह, तिम्रो अघि फुल नि फिक्का, फिक्का तारा जुन
न सकियो टिप्न क्यारम न सकियो छुन -ए छुन
आएन चाइनाको रेल, आयो बैँसको भेल
चलाम पिरिमको खेल
आएन चाइनाको रेल, आयो बैँसको भेल
चलाम पिरिमको खेल
चलाम पिरिमको खेल
चलेपछि जवानीको बास्ना हररर
बास्ना हररर
ए, चलेपछि जवानीको बास्ना हररर
प्रशंसाको बतास आउँदो रैछ सररर -ए रर
आएन चाइनाको रेल, आयो बैँसको भेल
चलाम पिरिमको खेल
आएन चाइनाको रेल, आयो बैँसको भेल
चलाम पिरिमको खेल
चलाम पिरिमको खेल
----------------
कोही कोही त रूपले पनि केके गर्छ गर्छ
केके गर्छ गर्छ
ओहोइ कोही कोही त रूपले पनि केके गर्छ गर्छ
हो एकोहोरो नहेर न ज्यानलाई धक्का पर्छ -ओइ पर्छ
आएन चाइनाको रेल, आयो बैँसको भेल
चलाम पिरिमको खेल
आएन चाइनाको रेल, आयो बैँसको भेल
चलाम पिरिमको खेल
चलाम पिरिमको खेल
नहेरे नि मन मान्दैन हेरे झड्का सुरु
हेरे झड्का सुरु
हे नहेरे नि मन मान्दैन हेरे झड्का सुरु
अघि हुँदा बोली बन्द, पछि फुरु फुरु -ए फुरु
आएन चाइनाको रेल, आयो बैँसको भेल
चलाम पिरिमको खेल
आएन चाइनाको रेल, आयो बैँसको भेल
चलाम पिरिमको खेल
चलाम पिरिमको खेल
नेपाली
कोही कोही को त रूपले पनि केके गर्छ गर्छकेके गर्छ गर्छ

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated