♫ Description About Song ♫
Aba uthau Lyrics by Dharmendra Sewan
♫ Title : Aba Uthau | अब उठौँ
♫ Genere : Inspirational
♫ Voice : Dharmendra Sewan | धर्मेन्द्र सेवान
✍️ Lyrics : Dharmendra Sewan | धर्मेन्द्र सेवान
♫ Music : Dharmendra Sewan | धर्मेन्द्र सेवान
♫ Arranger : Kobid Bajra | कोबिड बज्र
♫ Guitar : Bittu | बिट्ट
♫ Drums : Sudhan Bajracharya | सुधन बज्राचार्य
Aba uthau Lyrics by Dharmendra Sewan
♫ Title : Aba Uthau | अब उठौँ
♫ Genere : Inspirational
♫ Voice : Dharmendra Sewan | धर्मेन्द्र सेवान
✍️ Lyrics : Dharmendra Sewan | धर्मेन्द्र सेवान
♫ Music : Dharmendra Sewan | धर्मेन्द्र सेवान
♫ Arranger : Kobid Bajra | कोबिड बज्र
♫ Guitar : Bittu | बिट्ट
♫ Drums : Sudhan Bajracharya | सुधन बज्राचार्य

x
हामी जुटौँ, हिँडौँ साथसाथ
अब उठौँ, लडेका ठाउँबाट
हामी जुटौँ, हिँडौँ साथसाथ
स्विकार्दै बदलिएको, समयलाई
हो, हटाउँदै हृदयभरिको, भय लाई
हो, सहँदै नियतिले दिएको, चोटलाई
हाहाहाहाहा.., पुछ्दै गहभरिको, आँसुलाई
अब उठौँ, लडेका ठाउँबाट
हामी जुटौँ, हिँडौँ साथसाथ
गाउँ बस्ती सहर, फेरी बनाउनु छ
गाउँ बस्ती सहर, फेरी बनाउनु छ
उद्योग कलकारखाना, फेरी चलाउनु छ
मर्मलाई सहेर, कर्म पथमा अघि बढ्नु छ
आमाको दुखेको छातीमा
फेरी मलहम लगाई, हँसाउनु छ
अब उठौँ, लडेका ठाउँबाट
हामी जुटौँ, हिँडौँ साथसाथ
लाला बाला हरूको, भविष्य सजाउनु छ
लाला बाला हरूको, भविष्य सजाउनु छ
हाम्रा गल्ती सच्याई, नौलो इतिहास रच्नु छ
भत्केका सम्पदाहरूको, पुनर्निर्माण गर्ने जिम्मेवारी छ
अन्धकारलाई चिरेर, उज्यालो किरण छर्नु छ
अब उठौँ, लडेका ठाउँबाट
हामी जुटौँ, हिँडौँ साथसाथ
साथसाथ
साथसाथ हो..
साथसाथ
नेपाली
अब उठौँ, लडेका ठाउँबाटहामी जुटौँ, हिँडौँ साथसाथ
अब उठौँ, लडेका ठाउँबाट
हामी जुटौँ, हिँडौँ साथसाथ
स्विकार्दै बदलिएको, समयलाई
हो, हटाउँदै हृदयभरिको, भय लाई
हो, सहँदै नियतिले दिएको, चोटलाई
हाहाहाहाहा.., पुछ्दै गहभरिको, आँसुलाई
अब उठौँ, लडेका ठाउँबाट
हामी जुटौँ, हिँडौँ साथसाथ
गाउँ बस्ती सहर, फेरी बनाउनु छ
गाउँ बस्ती सहर, फेरी बनाउनु छ
उद्योग कलकारखाना, फेरी चलाउनु छ
मर्मलाई सहेर, कर्म पथमा अघि बढ्नु छ
आमाको दुखेको छातीमा
फेरी मलहम लगाई, हँसाउनु छ
अब उठौँ, लडेका ठाउँबाट
हामी जुटौँ, हिँडौँ साथसाथ
लाला बाला हरूको, भविष्य सजाउनु छ
लाला बाला हरूको, भविष्य सजाउनु छ
हाम्रा गल्ती सच्याई, नौलो इतिहास रच्नु छ
भत्केका सम्पदाहरूको, पुनर्निर्माण गर्ने जिम्मेवारी छ
अन्धकारलाई चिरेर, उज्यालो किरण छर्नु छ
अब उठौँ, लडेका ठाउँबाट
हामी जुटौँ, हिँडौँ साथसाथ
साथसाथ
साथसाथ हो..
साथसाथ
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated