♫ Description About Song ♫
अङ्ग्रेजीमा Banana Lyrics
♫ Title : Angreji Ma Banana | आङ्ग्रेजीमा बनाना
♫ Genere : Romantic, Love, Attraction, Request
♫ Voice : Eleena Chauhan, Yatri Prem | एलिना चौहान। यात्री प्रेम
✍️ Lyrics : Yatri Prem | यात्री प्रेम
♫ Music/Arrange : Yatri Prem | यात्री प्रेम
♫ Arrange : Tanka Budathoki | टङ्क बुढाथोकी
♫ Mix/Mastered : Tanka Budathoki | टङ्क बुढाथोकी
♫ recordist : Dipesh Budathoki | दिपौश बुढाथोकी
♫ Studio : STUDIO 9

x
अङ्ग्रेजी मा बनाना
आहा, यो कान्छी को फिगर देख्दा मेरो
यो कान्छी को फिगर देख्दा मेरो, मनै घुम्यो फनन फनन
मनै घुम्यो फनन
हो हो हो हो, नेपाली मा फर्सी भन्छन्, अङ्ग्रेजी मा पम्किन पम्किन
अङ्ग्रेजी मा पम्किन
ल..है, यो केटा को कुरा सुन्दा मेरो
यो केटा को कुरा सुन्दा मेरो, थाल्यो टाउको रन्किन रन्किन रन्किन
थाल्यो टाउको रन्किन
भन्छौ भने तिम्रो लागी, आकाशै को जुन तारा झार्दिउँला
हो आकाशै को जुन र तारा झार्दिउँला
टाउको दुख्ने तिम्रो व्यथा तिम्रो व्यथा तिम्रो व्यथा
टाउको दुख्ने तिम्रो व्यथा, अहिले चट्टै पार्दिउँला

मुखैले झारिदिन्छन् आकाशै को जुन तारा
हो आकाशै को जुन र तारा
बिहे पछि हान्छन् रे हो हान्छन् रे हो हान्छन् रे हो
बिहे पछि हान्छन् रे हो, ताकी ताकि बङ्गारा

आजै खान्छु कसम तिम्रो, तेत्तिस कोटि देवी देउता भाकेर
हो तेत्तिस कोटि देवी र देउता भाकेर
सातै जुनी माया गर्छु माया गर्छु माया गर्छु
सातै जुनी माया गर्छु, यो मुटु मै राखेर
सातै जुनी माया गर्छु, यो मुटु मै राखेर
खै कसरी भनौँ हजुर, आजै मैले हुन्छ भनेर
हो आजै मैले हुन्छ भनेर
माया लगाई दुईचार दिनमै दुईचार दिनमै दुईचार दिनमै
माया लगाई दुईचार दिनमै, जाने हो कि पराइ बनेर

सातै जुनी माया गर्छु यो मुटु मै राखेर

नेपाली
नेपाली मा केरा भन्छन्, अङ्ग्रेजी मा बनाना बनानाअङ्ग्रेजी मा बनाना

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated