♫ Description About Song ♫
Bagmatiko pul lyrics in nepali by rajman tamang and melina rai.
♫ Title : Bagmati Ko Pul | बाग्मती को पुल
♫ Genere : Romantic, Love, Confession
♫ Voice : Rajman Tamang, Melina Rai | राजमान तामाङ्ग, मेलिना राइ
✍️ Lyrics : Dipak Sharma | दिपक शर्मा
♫ Music : Dipak Sharma | दिपक शर्मा
♫ Arrange : Mohit Munal | मोहित मुनाल
♫ Mix Mastering : Shyam Shwet Rasaily | श्याम श्वेत रसाइली

x
मयाले झन् पल्लो छेउ पुराउने
बाग्मती को पुल
बाग्मती को पुल
बाग्मती को पुल अहिले अनकना गर्नाले पछि होला भुल

भनूँ भने मया लाई पिर पर्छ
नभनूँ त मुटुमै खिल पर्छ

कम्पनी माला भिरेर आउँछौ
मलाइ देखे सुटुक्क लुकाउँछौ
कम्पनी माला भिरेर आउँछौ
मलाइ देखे सुटुक्क लुकाउँछौ
किन यस्तो गर्छ्यौ र निर्माया
होइ माया निर्माया होइ माया निर्माया
निस्टुरि पो रैछौ निर्माया
माथि माथि हिमाल मा हिउँ पाइन
माया सङ्ग बोल्नलाई निहुँ पाइन

मौटिदैन कर्म मा भासि त
किन तर्की हिँड्छ्यौ र म सित

झम झम झम झम नाचिदेऊ मैया
झम झम झम झम ऐया..
झम झम झम झम नाचिदेऊ मैया
झम झम झम झम ...
चैट..
नेपाली
मया भनी म कति झुराउनेमयाले झन् पल्लो छेउ पुराउने

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated