♫ Description About Song ♫
Jotaunla Bajo Bari Lyrics in Nepali By Rachana Rimal and Samrat Chaulagain.
♫ Title : Jotaunla Bajo Bari | जोतौँला बाँझो बारी
♫ Genere : Request, Romantic, Love, QnA Type
♫ Voice : Samrat Chaulagain, Rachana Rimal | सम्राट चौँलागाई, रचना रिमाल
✍️ Lyrics : Samrat Chaulagain | सम्राट चौँलागाई
♫ Music : Samrat Chaulagain | सम्राट चौँलागाई
♫ Mixing/Arrange : Jeevan Badu | जिवन बडु
♫ Recording Studio : Big Parivesh
♫ Guitar : Rijen Badu | रिजेन बडु

x
जान्छु नि
मकै भट्ट खान्छ्यौ र
खान्छु नि
झुपडीको छ मेरो गाउँमा घर
हो र ?
जोतौँला बाँझो बारी लाउली कुर्था सुरुवाल सारी
घुमाइदेऊ न है मलाई तिम्रो गाउँभरि - ओके
उकाली ओराली धाउनु पर्छ
काम जहिल्यै गर्नु पर्छ
गुन्द्रुक ढिँडो खानु पर्छ मेरी पुतली
जान्छौ म सँग ओइ पुतली
तिमि साथमा हुनु पर्छ
मायाले हात छुनुपर्छ
मेरो कुरा सुन्नु पर्छ जे नि गरौँला
जाउँला तिमि सङ्ग ए हजुर
जोतौँला बाँझो बारी लाउली कुर्था सुरुवाल सारी
घुमाइदेऊ न है मलाई तिम्रो गाउँभरि - ओके
ढिकी पनि कुट्नु पर्छ
भरि पनि बोक्नु पर्छ
धुलो माटो सहनु पर्छ ए पुतली
जान्छौ म सँग ओइ पुतली
ढिकी पनि कुटौँला म
भारी पनि बोकौँला मा
धुलो माटो सहौँला म जे नि गरौँला
जाउँला तिमि सङ्ग ए हजुर
मेरो गाउँ जान्छ्यौ र
जान्छु नि
मकै भट्ट खान्छ्यौ र
खान्छु नि
झुपडीको छ मेरो गाउँमा घर
हो र ?
जोतौँला बाँझो बारी लाउली कुर्था सुरुवाल सारी
घुमाइदेऊ न है मलाई तिम्रो गाउँभरि - ओके
जोतौँला बाँझो बारी लाउली कुर्था सुरुवाल सारी
जोतौँला बाँझो बारी लाउँछु कुर्था सुरुवाल सारी
घुमाई दिन्छु है तिम्लाई मेरो गाउँभरि - ओके
नेपाली
मेरो गाउँ जान्छ्यौ रजान्छु नि

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated