♫ Description About Song ♫
Bhetai Hunna Ki Lyrics in Nepali By Sanu Upadhyaya "Khatiwada".
♫ Title : Bhetai Hunna Ki | भेटै हुन्न कि
♫ Genere : Tragic, Love, Optimistic, QnA Type, Confession
♫ Voice : Sanu Upadhyaya "Khatiwada" | सानु उपाध्यय "खतिवडा"
✍️ Lyrics : Devendra Bablu | देवेन्द्र बब्लु
♫ Music : Devendra Bablu | देवेन्द्र बब्लु
♫ Arrange : Pawan Bhat | पवन भाट
♫ Mixing/Mastering : Kumar Thapa (Sthai Digital) | कुमार थापा
♫ Recordist : Karna Sanjyal | कर्ण सञ्ज्याल

x
के खाम दवाई तिम्रो यादले मुटु पोल्यो अति
भेटै हुन्न कि
भेटै हुन्न कि माया भेटै हुन्न कि
भेटै हुन्न कि माया भेटै हुन्न कि
सुन होई मया...
आउन होइ मया ...
तिम्लाई भुल्न इति रक्सी खाएँ हिजो साँझ
खाए पछि झन् याद आयो के खाम त नि आज
भेटै हुन्न कि
भेटै हुन्न कि माया भेटै हुन्न कि
भेटै हुन्न कि माया भेटै हुन्न कि
सुन होई मया...
आउन होइ मया ...
मुटु झिकी फिरिज भित्र राखेकी छु मैले
तिमी बिना बाँचे जस्तो लाउन्न के रे अइले
भेटै हुन्न कि
भेटै हुन्न कि माया भेटै हुन्न कि
भेटै हुन्न कि माया भेटै हुन्न कि
सुन होई मया...
आउन होइ मया ...
हिजो राती तारा खस्यो बस्यो मेरै हातमा
के माइदिउँ खै तिम्रो लागी छैनौ अहिले साथमा
भेटै हुन्न कि
भेटै हुन्न कि माया भेटै हुन्न कि
भेटै हुन्न कि माया भेटै हुन्न कि
सुन होई मया...
आउन होइ मया ...
दिन गयो कुर्दा कुर्दै रुँदा रुँदै रात
हाँस्न मन छ तिमी सङ्गै मार्न मन छ बात
भेटै हुन्न कि
भेटै हुन्न कि माया भेटै हुन्न कि
भेटै हुन्न कि माया भेटै हुन्न कि
सुन होई मया...
आउन होइ मया ...
नेपाली
टाउको दुखे सिटामोल घाउलाई मलहम पट्टीके खाम दवाई तिम्रो यादले मुटु पोल्यो अति

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated