♫ Description About Song ♫
Bhul Bhayo Ma Bata Lyrics. Bhul Bhayo Lyrics.
♫ Title : Bhul Bhayo Ma Bata | भुल भयो म बाट
♫ Genere : Dohori, Romantic, Love, Attraction, QnA Type
♫ Voice : Samikshya Adhikari, Subash Khatri | समिक्षा अधिकारी, सुबास खत्री
✍️ Lyrics : Shiva Akheli | शिव अखेली
♫ Music : Ishwor Singh | इश्वर सिंह
♫ Recording Studio : Prism
♫ Recordist : Kamal Thapa | कमल थापा
♫ Arrenge : Krishna Bk "Bhanja" | कृष्ण बिक "भान्जा"
♫ Mixing & mastering : Shyamswet Rasaili | श्याम श्वेत रसाइली
♫ Presenters : Sujan Khatri & Sujit Khatri #THREEBROTHERS | सुजन खत्री र सुजित खत्री

x
हो..ई, थोरै माया गर्दिरहिछौ धेरै जस्तो लाग्यो
अर्कै को नामको चिठी मेरै जस्तो लाग्यो
भुल भयो म बाट
भैगो सानु बोल्दिन अब त
ओ..ई, बोल्दिन अब त
ह.. भैगो सानु बोल्दिन अब त
ओ..ई, बोल्दिन अब त
पिँजडा को सुगा चरी मैना जस्तो लाग्यो
हुम., पिँजडा को मैना चरी सुगा जस्तो लाग्यो
तिम्रो जन्म मेरो लागि होइन जस्तो लग्यो
भुल भयो म बाट
भैगो सानु बोल्दिन अब त
ओ..ई, बोल्दिन अब त
ह.. भैगो सानु बोल्दिन अब त
ओ..ई, बोल्दिन अब त
सयौँ होइन हजारौँ को भिडमा रोजेको थेँ
हो..ई, सयौँ होइन हजारौँ को भिडमा रोजेको थेँ
तिमि बाट अरू होइन माया खोजे को थेँ
भुल भयो म बाट
भैगो सानु बोल्दिन अब त
ओ..ई, बोल्दिन अब त
ह.. भैगो सानु बोल्दिन अब त
ओ..ई, बोल्दिन अब त
ढाँट्दो रैछेस् भन्छौ मलाई के ढाँटेकी छु र
हुम्, ढाँट्दो रैछेस् भन्छौ मलाई के ढाँटेकी छु र
मुटु दिँदा हुन्न भने के दिम अरू कुरा
भुल भयो म बाट
भैगो सानु बोल्दिन अब त
ओ..ई, बोल्दिन अब त
ह.. भैगो सानु बोल्दिन अब त
ओ..ई, बोल्दिन अब त
घ्यु राखेर पकाए नि तिहुन मिठो हुन्न
हो..ई, घ्यु राखेर पकाए नि तिहुन मिठो हुन्न
मिल्न पर्छ जहिले पनि मसला र नुन
भुल भयो म बाट
भैगो सानु बोल्दिन अब त
ओ..ई, बोल्दिन अब त
ह.. भैगो सानु बोल्दिन अब त
ओ..ई, बोल्दिन अब त
दौडने चाहिँ गाईको बाछी पौडने चाहिँ माछी
हुम्, दौडने चाहिँ गाईको बाछी पौडने चाहिँ माछी
मलाई भने क्यारम क्यारम भयो धोका खासी
भुल भयो म बाट
भैगो सानु बोल्दिन अब त
ओ..ई, बोल्दिन अब त
ह.. भैगो सानु बोल्दिन अब त
ओ..ई, बोल्दिन अब त
पत्थर माथि फूलको बेर्ना सार्न खोजेँ मैले
हो..ई, पत्थर माथि फूलको बेर्ना सार्न खोजेँ मैले
भुईँमा बसी आकाश को जुन झार्न खोजेँ मैले
भुल भयो म बाट
भैगो सानु बोल्दिन अब त
ओ..ई, बोल्दिन अब त
ह.. भैगो सानु बोल्दिन अब त
हो..ई, बोल्दिन अब त
चिन्न मैले सकिन छु तिम्लाई त्यति खेरै
हुम्, चिन्न मैले सकिन छु तिम्लाई त्यति खेरै
नत्र किन रुनु पर्थ्यो आज यति धेरै
भुल भयो म बाट
भैगो सानु बोल्दिन अब त
ओ..ई, बोल्दिन अब त
ह.. भैगो सानु बोल्दिन अब त
ओ..ई, बोल्दिन अब त
नेपाली
थोरै माया गर्दिरहिछौ धेरै जस्तो लाग्योहो..ई, थोरै माया गर्दिरहिछौ धेरै जस्तो लाग्यो

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated