♫ Description About Song ♫
Bola Na Bola Champa Lyrics in Nepali, By Bhupu Pandey From Album Mayawi
♫ Title : Bola Na Bola Champa | बोल न बोल चम्पा
♫ Album : Mayavi | मायावी
♫ Genere : Romantic, Love, Attraction, QnA Type, Request
♫ Voice : Bhupu Pandey, Melina Mainali | भुपु पाण्डे, मेलिना मैनाली
✍️ Lyrics : Govinda Lamsal | गोविन्द लम्साल
Music, Re-Arrangement, Mix Master: Bhupu Pandey | भुपु पाण्डे
Female Voice-over: Sangita Thapa | सङ्गिता थापा
Live Musician
Flute : Durga Thapa | दुर्गा थापा
Guitar : Rahul Bishwakarma | रहुल विश्वकर्मा

x
मैले बोलाउँदा लजाउँदै भाग्ने परि भन्दा पनि सुन्दर
अनि संसारकै सबैभन्दा प्यारी मान्छे तिमी
मैले तिमीलाई कहाँ कहाँ खोजिन
मैले कोर्ने हरेक शब्दहरू गीत हुन्थे
मैले गुनगुनाउने हरेक धुनहरू तिमी मै समर्पित हुन्थे
अहा नाम पनि कति सुन्दर - चम्पा .. ह ह
थ्याङ्क यु सो मच मेरो साथी कमल आज तिम्रो निम्तोले
मैले मेरो लक्ष भेटाएको छु
मेरी मायालुलाई भेटाएको छु
वर्षौँ देखि मिलनको आसमा बाँचिरहेको यो जिन्दगी
आज उ सङ्ग को भेटले धन्य भएको छ
चम्पा.. हे चम्पा....
बोल न बोल चम्पा किन बोल्दिनौ हाँसेर
बोल न बोल चम्पा किन बोल्दिनौ हाँसेर
आखिर एक दिन मर्नु छ
मर्नु छ साँच्चै मर्नु छ
आखिर एक दिन मर्नु छ किन बाँच्दिनौ नाचेर
नाचेर नाचेर नाचेर
बोल न बोल चम्पा किन बोल्दिनौ हाँसेर
चम्पा.. हे चम्पा..
चम्पा.. मेरी चम्पा..
चम्पा.. हे चम्पा..
चम्पा.. मेरी चम्पा..
तिमी फुले पो भँवरा झुल्छ सुवास उड्छ त्यसै त्यसै
अ.... तिमी फुले पो भँवरा झुल्छ सुवास उड्छ त्यसै त्यसै
सुन्दरता मै मन्त्र मुग्ध भई दुनियाँ भुल्छ त्यसै त्यसै
सुन्दरता मै मन्त्र मुग्ध भई दुनियाँ भुल्छ त्यसै त्यसै
दुनियाँ भुल्छ त्यसै त्यसै
समय पल पल डुब्दै छ
समय पल पल डुब्दै छ किन राख्दछौ साँचेर
आखिर एक दिन मर्नु छ किन बाँच्दिनौ नाचेर
नाचेर नाचेर नाचेर
बोल न बोल चम्पा किन बोल्दिनौ हाँसेर
चम्पा.. मेरी चम्पा..
चम्पा.. प्यारी चम्पा..
बर्सौँ देखि साँचिराखेको मुटु भरिको सपना छ
अ... बर्सौँ देखि साँचिराखेको मुटु भरिको सपना छ
छाती खोलेरै भन्छु तिमिलाई बेहुली बनाउने चाहना छ
छाती खोलेरै भन्छु तिमिलाई बेहुली बनाउने चाहना छ
बेहुली बनाउने चाहना छ
जन्ती लिई आउने छु
जन्ती लिई आउने छु बस्नु फुल माला गाँसेर
आखिर एक दिन मर्नु छ किन बाँच्दिनौ नाचेर
नाचेर नाचेर नाचेर
बोल न बोल चम्पा किन बोल्दिनौ हाँसेर
चम्पा.. हे चम्पा..
चम्पा.. मेरी चम्पा..
यो जिन्दगीले प्र्याङ्क गर्यो आज म सँग
तिमी त मेरो वेस्ट फ्रेन्ड को बहिनी पो निस्कियौ
केही छैन यो मित्रतालाई साइनोमा बदल्नेछु
तिमीलाई मेरो बेहुली बनाउने छु
- चम्पा मेरी चम्पा प्यारी चम्पा
नेपाली
हरेक दिन मेरो सपनामा आउने एउटा निर्दोष अनुहार,मैले बोलाउँदा लजाउँदै भाग्ने परि भन्दा पनि सुन्दर

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated