♫ Description About Song ♫
Byakuli Lyrics in Nepali By Melina Rai Eleena Chauhan Ajay/Avinas.
♫ Title : Timi Ra Ma Ghumna Jaau Na | तिमी र म घुम्न जाउँ न
♫ Genere : Folk, Romantic, QnA Type, Request
♫ Voice : Melina Rai, Eleena Chauhan, Ajay Karki, Abinash Thapa Magar | मेलिना राइ, एलिना चौहान, अजय कार्की, अविनास थापा मगर
✍️ Lyrics : Ajay Karki | अजय कार्की
♫ Music/Arrange : Ajay Karki | अजय कार्की
♫ RAP : Srijana Khatri(Haude maya) x Cvu | सृजना खत्री(हाउडे माया)
♫ Ukulele : Yogesh Kaji , Samir Kaji | योगेश काजि, समिर काजि
♫ Flute : Sanjeev Mainali | सञ्जिव मैनाली
♫ Madal : Anil Thapa Magar | अनिल थापा मगर
♫ Sahnai : Samir Jairu | समिर जैरु
♫ Language Translation : Isha Tamang | ईशा तामाङ्ग
♫ Recordist : Rajesh Shrestha | राजेश श्रेष्ठ
♫ Mixing & Mastering : Kishor Thapa | किशोर थापा
♫ Studio : A one Musician

x
नकुङमाया ङाकयानि ङाउमाया नकोइ दानि
हो..
सुन-सुन सुन-सुन, तिमी माया मेरी सुन
सुन-सुन सुन-सुन, म आकाश तिमी जून
सुन-सुन सुन-सुन तिमी माया मेरो सुन
सुन-सुन सुन-सुन जन्मेकै म तिम्रै हुन
-
हे खोला पारी तिमी बस्छ्यौ
कहिले कहीँ भेट्न आउँछ्यौ
प्रीति ब्याकुलि तिमीलाई
तिमी र म घुम्न जाऊँ न
हावा सङ्गै पिरम लाऊँ न
तिमी र म घुम्न जाऊँ न
हावा सङ्गै पिरिम लाऊँ न
-
ए.. माया मायाला संसार सेम्ला ग्ला किन्बा आदा मुबाल
ए.. माया मायाला संसार सेम्ला ग्ला किन्बा आदा मुबाल
नकुङमाया ङाकयानि ङाउमाया नकोइ दानि
हिउँचुली नदी कलल लल
आउँदै छु पियारी कुरी बस्नु ल
गाभा को तरकारी तिहुन कराइमा
लिन आउनु राजै मेरै घरैमा
काठमान्डु सहर ती घुमनि
चन्द्रागिरि केवल कार चढनि
चुच्चो मुख पारी फोटो खिचनि
लुकी छुपी आखुम आखुम मया गरनि
नहोस् मात्र सपनी..
तिमी र म घुम्न जाऊँ न
हावा सङ्गै पिरम लाऊँ न
तिमी र म घुम्न जाऊँ न
हावा सङ्गै पिरिम लाऊँ न
मोटर चढी ब्याग झोला बोकी सरर हावामा चैट चैट
म हल्ला गर्दै ब्रेक मार्दै ग्याँच्च ग्याँच्च टैट टैट
सुध्रिएन तिम्रो पारा वाह तिमिलाई त माने
जहिले पनि मेरो एक्स को छम्म ताकि रनि
लुक्स मेरो अनमोल के सी तर जुँगा दारी छ
यो मनमा डुबी एचके फ्ल्याट तिम्रै नाम छ
तल माथि दायाँ बायाँ
अहिलेको फेमस मै हुँ
तिम्रो भाइ मेरो देवर बन्छ
भाउजू अटोग्राफ पाम न तपाईँको म बिग फ्यान ...हाहा..
तिमी र म घुम्न जाऊँ न
हावा सङ्गै पिरम लाऊँ न
तिमी र म घुम्न जाऊँ न
हावा सङ्गै पिरिम लाऊँ न
बाल खैमा दिल बस्यो क्यारम बरिलै
बाल खैमा दिल बस्यो क्यारम बरिलै
ओइहोइ, जित्रिङ् मैया गर्छ नि हो सानी चरिलाई
जित्रिङ् मैया गर्छ नि हो सानी चरिलाई
ओइहोइ, तिमी पारि मो वारि स्कुल तिरै मा
तिमी पारि मो वारि स्कुल तिरै मा
लुकामारी खेल्थ्यौँ हामी न्याउरी बनै मा
लुकामारी खेल्थ्यौँ हामी न्याउरी बनै मा
याद छ छैन तिमीलाई ..
तिमी र म घुम्न जाऊँ न
हावा सङ्गै पिरम लाऊँ न
तिमी र म घुम्न जाऊँ न
हावा सङ्गै पिरिम लाऊँ न
ए.. माया मायाला संसार सेम्ला ग्ला किन्बा आदा मुलताला
ए.. माया मायाला संसार सेम्ला ग्ला किन्बा आदा मुलताला
नकुङमाया ङाकयानि ङाउमाया नकोइ दानि
नकुङमाया ङाकयानि ङाउमाया नकोइ दानि
कुहू कुहू कोइली चरी गर्छे बनैमा
कठै माया कति तिम्रो लाग्छ मनैमा
दत्तिरपि सारत जीवन रुपी नाउँ
यै नाउँको तिमी मालिक रक्षा गरिदेऊ
सेतो पछ्यौरी ओढी हिमाल हाँसेको
यही वर्ष तिमिलाई घर लान आँट्या हो
गाउँघर मुनि पानी पँधेरो
घर आइ मागे तो मन्जुरी जुर्यो ओ
बिन्ती ब्याकुलि तिमीलाई
तिमी र म घुम्न जाऊँ न
हावा सङ्गै पिरम लाऊँ न
तिमी र म घुम्न जाऊँ न
हावा सङ्गै पिरिम लाऊँ न
नेपाली
नकुङमाया ङाकयानि ङाउमाया नकोइ दानिनकुङमाया ङाकयानि ङाउमाया नकोइ दानि

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated