♫ Description About Song ♫
Champa Lyrics in Nepali by Bhupu Pandey. Bola na bola champa lyrics in nepali.
♫ Title : Bola Na Bola Champa | बोल न बोल चम्पा
♫ Album : MAYAVI | मायावि
♫ Genere : Romantic, Love, Attraction, QnA Type, Request
♫ Voice : Bhupu Pandey | भुपु पाण्डे
✍️ Lyrics : Govinda Lamsal | गोविन्द लम्साल
♫ Music : Bhupu Pandey | भुपु पाण्डे
♫ Arrange : Narendra Biyogi | नरेन्द्र बियोगी
♫ Audio on : Genius Music

x
कलेजमा थिए दुई सुन्दरी
दुवैको नाम थियो चम्पा
चम्पाको पछाडि लाग्थे केटाहरू ह ह ह
कलेजमा थियो एउटा गायक
अनि एक दिन...
ए चम्पा.. चम्पा..
बोल न हौ चम्पा... अहा...
बोल न बोल चम्पा
बोल न बोल चम्पा
ह..ई बोल न बोल चम्पा किन बोल्दिनौ हाँसेर
आखिर एक दिन मर्नु छ
मर्नु छ साँच्चै मर्नु छ
आखिर एक दिन मर्नु छ किन बाँच्दिनौ नाचेर
नाचेर नाचेर नाचेर
बोल न बोल चम्पा किन बोल्दिनौ हाँसेर
तिमी फुले पो भँवरा झुल्छ सुवास उड्छ त्यसै त्यसै
अ.... तिमी फुले पो भँवरा झुल्छ सुवास उड्छ त्यसै त्यसै
सुन्दरता मै मन्त्र मुग्ध भई दुनियाँ भुल्छ त्यसै त्यसै
सुन्दरता मै मन्त्र मुग्ध भई दुनियाँ भुल्छ त्यसै त्यसै
दुनियाँ भुल्छ त्यसै त्यसै
समय पल पल डुब्दै छ
समय पल पल डुब्दै छ किन राख्दछौ साँचेर
आखिर एक दिन मर्नु छ किन बाँच्दिनौ नाचेर
नाचेर नाचेर नाचेर
बोल न बोल चम्पा किन बोल्दिनौ हाँसेर
चम्पा.. हे चम्पा..
चम्पा.. मेरी चम्पा..
वर्षौँ देखि साँचिराखेको मुटु भरिको सपना छ
मं...
वर्षौँ देखि साँचिराखेको मुटु भरिको सपना छ
छाती खोलेरै भन्छु तिमिलाई बेहुली बनाउने चाहना छ
छाती खोलेरै भन्छु तिमिलाई बेहुली बनाउने चाहना छ
बेहुली बनाउने चाहना छ
जन्ती लिई आउने छु
जन्ती लिई आउने छु बस्नु फुल माला गाँसेर
आखिर एक दिन मर्नु छ किन बाँच्दिनौ नाचेर
नाचेर नाचेर नाचेर
बोल न बोल चम्पा किन बोल्दिनौ हाँसेर
नेपाली
एउटा थियो कलेजकलेजमा थिए दुई सुन्दरी

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated