♫ Description About Song ♫
Chatta Rumal Kyamalu Lyrics in Nepali From Movie Aafno Manchhe..
♫ Title : Chatta Rumal Kyamalu | चट्ट रुमाल क्यामालु
♫ Movie : Aafno Manchhe | आफ्नो मान्छे
♫ Genere : Filmy, Romantic, Love, Attraction, Request
♫ Voice : Shambhujit Baskota, Sadhana Sargam | सम्भुजित बास्कोटा, साधना सरगम
✍️ Lyrics : Baburam Dahal | बाबुराम दाहाल
♫ Music : Shambhujit Baskota | सम्भुजित बास्कोटा

x
ए.इ..
चट्ट रुमाल क्यामालु कोटै को खल्ती मा
माफी हुन्छ क्यामालु मायाको गल्ती मा
माफी हुन्छ क्यामालु मायाको गल्ती मा
चट्ट कपाल क्यामालु काइँयो ले कोरेर
ए.ई..
चट्ट कपाल क्यामालु काइँयो ले कोरेर
लाइदेऊ माया क्यामालु दिलै जोडेर
लाइदेऊ माया क्यामालु दिलै जोडेर
उहिले त बाजेको पाला मोहर गन्थे डालामा
अहिले त हाम्रो पालामा मकै छैन डालामा
लाली चढ्यो क्यामालु तिम्रो गालामा
ठिक देख्दिन क्यामालु तिम्रो चाला मा
पिरती को जाडो कस्तो मुटु काम्ने थर-थर थर-थर
तिमीले नै मुटु भित्र बरबरायो बर-बर बर-बर
ए.. पिरती को जाडो कस्तो मुटु काम्ने थर-थर थर-थर
तिमीले नै मुटु भित्र बरबरायो बर-बर बर-बर
पाल्पाली ढाका टोपी ढल्काउँला शिरैमा
पाल्पाली ढाका टोपी ढल्काउँला शिरैमा
के के हुन्छ खै कुन्नि बैँसालु बेलैमा
ओ के के हुन्छ खै कुन्नि बैँसालु बेलैमा
उहिले त बाजेको पाला मोहर गन्थे डालामा
अहिले त हाम्रो पालामा मकै छैन डालामा
लाली चढ्यो क्यामालु तिम्रो गालामा
ठिक देख्दिन क्यामालु तिम्रो चाला मा
त्यो नजर को हेराई ले छाती भित्र ढुक-ढुक ढुक-ढुक
मेरो नाम सधैँ भरि गुनगुनाउनु गुन-गुन गुन-गुन
ए.. त्यो नजर को हेराई ले छाती भित्र ढुक-ढुक ढुक-ढुक
मेरो नाम सधैँ भरि गुनगुनाउनु गुन-गुन गुन-गुन
पहाड चढ्दा लेक लाग्छ तराई गर्मी धेरै
पहाड चढ्दा लेक लाग्छ तराई गर्मी धेरै
जे गरे नि तिमी त सातै जुनी मेरै
जे गरे नि तिमी त सातै जुनी मेरै
उहिले त बाजेको पाला मोहर गन्थे डालामा
अहिले त हाम्रो पालामा मकै छैन डालामा
लाली चढ्यो क्यामालु तिम्रो गालामा
ठिक देख्दिन क्यामालु तिम्रो चाला मा
-
हे.इ..
चट्ट रुमाल क्यामालु कोटै को खल्ती मा
हे.इ..
चट्ट रुमाल क्यामालु कोटै को खल्ती मा
माफी हुन्छ क्यामालु मायाको गल्ती मा
माफी हुन्छ क्यामालु मायाको गल्ती मा
चट्ट कपाल क्यामालु काइँयो ले कोरेर
ए.ई..
चट्ट कपाल क्यामालु काइँयो ले कोरेर
लाइदेऊ माया क्यामालु दिलै जोडेर
लाइदेऊ माया क्यामालु दिलै जोडेर
उहिले त बाजेको पाला मोहर गन्थे डालामा
अहिले त हाम्रो पालामा मकै छैन डालामा
लाली चढ्यो क्यामालु तिम्रो गालामा
ठिक देख्दिन क्यामालु तिम्रो चाला मा
ए.इ., लाली चढ्यो क्यामालु तिम्रो गालामा
ठिक देख्दिन क्यामालु तिम्रो चाला मा
लाली चढ्यो क्यामालु तिम्रो गालामा
ठिक देख्दिन क्यामालु तिम्रो चाला मा
लाली चढ्यो क्यामालु तिम्रो गालामा
ठिक देख्दिन क्यामालु तिम्रो चाला मा
नेपाली
चट्ट रुमाल क्यामालु कोटै को खल्ती माए.इ..

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated