♫ Description About Song ♫
Chot lyrics by Pramod Kharel.
♫ Title : Chor Sahen | चोट सहेँ
♫ Genere : Tragic, QnA Type, Confession
♫ Voice : Pramod Kharel | प्रमोद खरेल
✍️ Lyrics : Umesh Chand Thakuri | उमेष चन्द ठकुरी
♫ Music : Raj Kumar Bagar | राज कुमार बगर
Chot lyrics by Pramod Kharel.
♫ Title : Chor Sahen | चोट सहेँ
♫ Genere : Tragic, QnA Type, Confession
♫ Voice : Pramod Kharel | प्रमोद खरेल
✍️ Lyrics : Umesh Chand Thakuri | उमेष चन्द ठकुरी
♫ Music : Raj Kumar Bagar | राज कुमार बगर

x
ओ, चोट सहेँ, घृणा सहेँ, अपमान सहेँ, तिरस्कार सहेँ
जे जे गर्यौ सबै कुरा हाँसी हाँसी सहेँ
जे जे गर्यौ सबै कुरा हाँसी हाँसी सहेँ
तर तिम्लाई सधैँ सधैँ चोखो माया गरिरहेँ
गरिरहेँ...
चोट सहेँ...
तिमी सँग भेट हुनु दशा जस्तै भयो
तर मलाई तिम्रो माया नशा जस्तै भयो
ओ, तिमी सँग भेट हुनु दशा जस्तै भयो
तर मलाई तिम्रो माया नशा जस्तै भयो
पागल छु म तिम्रो प्रेम मा मर्छु पागल बनी
केही पछुतो छैन मलाई तिम्ले ढाँटे पनि
तिम्ले ढाँटे पनि...
चोट सहेँ...
यस्तै रैछ तिम्रो चलन गल्ती मेरै भयो
बिच बाटोमै मलाई छोड्न कारण के नै थियो
हो.हो, यस्तै रैछ तिम्रो चलन गल्ती मेरै भयो
बिच बाटोमै मलाई छोड्न कारण के नै थियो
थाहा छ मलाई कुनै बेला पछुताउने छौ
साँचो माया के हो भनी थाहा पाउने छौ
थाहा पाउने छौ...
चोट सहेँ, घृणा सहेँ, अपमान सहेँ तिरस्कार सहेँ
जे जे गर्यौ सबै कुरा हाँसी हाँसी सहेँ
जे जे गर्यौ सबै कुरा हाँसी हाँसी सहेँ
तर तिम्लाई सधैँ सधैँ चोखो माया गरिरहेँ
गरिरहेँ...
चोट सहेँ...
नेपाली
चोट सहेँ, घृणा सहेँ, अपमान सहेँ, तिरस्कार सहेँओ, चोट सहेँ, घृणा सहेँ, अपमान सहेँ, तिरस्कार सहेँ
जे जे गर्यौ सबै कुरा हाँसी हाँसी सहेँ
जे जे गर्यौ सबै कुरा हाँसी हाँसी सहेँ
तर तिम्लाई सधैँ सधैँ चोखो माया गरिरहेँ
गरिरहेँ...
चोट सहेँ...
तिमी सँग भेट हुनु दशा जस्तै भयो
तर मलाई तिम्रो माया नशा जस्तै भयो
ओ, तिमी सँग भेट हुनु दशा जस्तै भयो
तर मलाई तिम्रो माया नशा जस्तै भयो
पागल छु म तिम्रो प्रेम मा मर्छु पागल बनी
केही पछुतो छैन मलाई तिम्ले ढाँटे पनि
तिम्ले ढाँटे पनि...
चोट सहेँ...
यस्तै रैछ तिम्रो चलन गल्ती मेरै भयो
बिच बाटोमै मलाई छोड्न कारण के नै थियो
हो.हो, यस्तै रैछ तिम्रो चलन गल्ती मेरै भयो
बिच बाटोमै मलाई छोड्न कारण के नै थियो
थाहा छ मलाई कुनै बेला पछुताउने छौ
साँचो माया के हो भनी थाहा पाउने छौ
थाहा पाउने छौ...
चोट सहेँ, घृणा सहेँ, अपमान सहेँ तिरस्कार सहेँ
जे जे गर्यौ सबै कुरा हाँसी हाँसी सहेँ
जे जे गर्यौ सबै कुरा हाँसी हाँसी सहेँ
तर तिम्लाई सधैँ सधैँ चोखो माया गरिरहेँ
गरिरहेँ...
चोट सहेँ...
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated