♫ Description About Song ♫
Dui Dinko Jindagima Lyrics in Nepali By Rachana Rimal and Sujan Babu Gurung written and music by Shishir Bhandari.
♫ Title : Dui Dinko Jindagima | दुई दिनको जिन्दगीमा
♫ Genere : Tragic, Request, Love, Confession
♫ Voice : Rachana Rimal, Sujan Babu Ghale Gurung | रचना रिमाल, सुजन बाबु घले गुरुङ्ग
✍️ Lyrics : Shishir Bhandari | शिशिर भण्डारी
♫ Music : Shishir Bhandari | शिशिर भण्डारी
♫ Arrange : Kushal Singh | कौशल सिंह
♫ Mix/Master : Sajan Shah | साजन शाह
♫ Studio : A Plus Recording Studio, Anamnagar
♫ Sarangi : Hemanta Kanchha Rasaily | हेमन्त कान्छा रसाईली
♫ Flute : Nagendra Rai | नगेन्द्र राई
♫ Guitar : Sanjeev Baraili | सञ्जिव बराइली

x
मै गर्छु फोन उसले चैँ गर्दैन
दुई दिनको जिन्दगीमा चोखो माया लाऊँ
चोखो मया लाऊँ
यो मुटुमा लेख्या छु तिम्रै नाउँ
सँग सँगै बाँचूँ हजुर, सँगै मर्न पाऊँ
हो, सँग सँगै बाँचूँ हजुर, सँगै मर्न पाऊँ
तिम्लाई सम्झी दिन हुन्छ रात हुन्छ
चौबिस घण्टा फेसबुकमा बात हुन्छ
दुई दिनको जिन्दगीमा चोखो माया लाऊँ
चोखो मया लाऊँ
यो मुटुमा लेख्या छु तिम्रै नाउँ
सँग सँगै बाँचूँ सानु, सँगै मर्न पाऊँ
हो, सँग सँगै बाँचूँ सानु, सँगै मर्न पाऊँ
तिम्लाइ मेरो सम्झना आउन्न र ?
साँच्चै भन के माया लाउन्न र ?
दुई दिनको जिन्दगीमा चोखो माया लाऊँ
चोखो मया लाऊँ
यो मुटुमा लेख्या छु तिम्रै नाउँ
सँग सँगै बाँचूँ हजुर, सँगै मर्न पाऊँ
हो, सँग सँगै बाँचूँ हजुर, सँगै मर्न पाऊँ
माया दिँदा फुर्किन्छौ मात्तिन्छौ
एक दिन भेट नहुँदा आत्तिन्छौ
दुई दिनको जिन्दगीमा चोखो माया लाऊँ
चोखो मया लाऊँ
यो मुटुमा लेख्या छु तिम्रै नाउँ
सँग सँगै बाँचूँ सानु, सँगै मर्न पाऊँ
हो, सँग सँगै बाँचूँ सानु, सँगै मर्न पाऊँ
भन्छन् हाम्रो मिल्दैन जात
बिच बाटोमै छोड्छौ कि यो साथ
दुई दिनको जिन्दगीमा चोखो माया लाऊँ
चोखो मया लाऊँ
यो मुटुमा लेख्या छु तिम्रै नाउँ
सँग सँगै बाँचूँ हजुर, सँगै मर्न पाऊँ
हो, सँग सँगै बाँचूँ हजुर, सँगै मर्न पाऊँ
पिरतीले चल्या छ जगत्
जात मिल्दैन, मिल्छ नि रगत
दुई दिनको जिन्दगीमा चोखो माया लाऊँ
चोखो मया लाऊँ
यो मुटुमा लेख्या छु तिम्रै नाउँ
सँग सँगै बाँचूँ सानु, सँगै मर्न पाऊँ
हो, सँग सँगै बाँचूँ सानु, सँगै मर्न पाऊँ
तिमी राम बन्छु नि सिता म
सँगै जल्छु एउटै चितामा
दुई दिनको जिन्दगीमा चोखो माया लाऊँ
चोखो मया लाऊँ
यो मुटुमा लेख्या छु तिम्रै नाउँ
सँग सँगै बाँचूँ हजुर, सँगै मर्न पाऊँ
हो, सँग सँगै बाँचूँ हजुर, सँगै मर्न पाऊँ
तिम्लाई चोट नलागोस् बरु
मुटु फुटी तड्पिँदै म मरु
दुई दिनको जिन्दगीमा चोखो माया लाऊँ
चोखो मया लाऊँ
यो मुटुमा लेख्या छु तिम्रै नाउँ
सँग सँगै बाँचूँ सानु, सँगै मर्न पाऊँ
हो, सँग सँगै बाँचूँ सानु, सँगै मर्न पाऊँ
मौरी घुम्यो फूलैको रसैमा
डाँडै काटी जाऊँ हिँड बसैमा

घुर्की लाउँछु मायाले सताउँछु
तिम्रै टिकटक हेर्दै दिन कटाउँछु

नेपाली
यो मायाको भर कति छैनमै गर्छु फोन उसले चैँ गर्दैन

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated