♫ Description About Song ♫
Timilai Sani Lyrics. Nepali Movie JHAYANAKUTI.
♫ Title : Timilai Sani | तिममीलाई सानी
♫ Movie : Jhyanakuti | झ्यानाकुटी
♫ Genere : Filmy, Romantic, Love, Request
♫ Voice : Dharmendra Sewan, Maruti Bhandari | धर्मेन्द्र सेवान, मारुती भण्डारी
♫ Lyrics : Sanish Sunuwar | सनिष सुनुवार
♫ Music : Sanish Sunuwar | सनिष सुनुवार
♫ Mixing : Kiran Tuladhar | किरण तुलाधर
♫ Music Arranger : Kishor Lama, Kiran Tuladhar | किशोर लामा, किरण तुलाधर

x
तिमीलाई सानी...
हे, तिमीलाई सानी डोलीमा चढाई, लानेछु म त नौ डाँडा परी
बस्छन् हेरी सारा गाउँले, साना र ठुले गोरे र काले
हामी दुई जोडी परेवा सरी, सरर जाउँला आकाशमा उडी
फरर फरर फरर फरर
शिरबन्दी सजाइदिन्छु कपाल बाटेर
सुनको तिलहरि कमाइदिन्छु नौगेडी राखेर
घ्यु र मह ठेकी भरि सधैँ पाउली
घ्यु र मह ठेकी भरि सधैँ पाउली
हरेक छाक मेरी बनमौलि
हरेक छाक मेरी बनमौलि, रातो भाले सर्लप्पै खाउली
मिठा मिठा कुराले, जुन तारा झर्दैन
सुन चाँदीको भरमा, साँचो प्रेम पाइँदैन
सपनीको जाल बुनेर, मलाई नपकाऊ
साथ निभाउनलाई गाह्रो छ, ठट्यौली मा नउडाऊ
ढाँटेको होइन छलेको होइन, मर्दको बोली तुहिने छैन
तिमीलाई सानी सुखमा पुरी, दिनेछु माया सय मुरी
हामी दुई जोडी माछा सरि, सलल जाउँला खोलामा पौडी
चुप्लुक्क चुप्लुक्क चुप्लुक्क चुप्लुक्क
जाँड जुवा त्यागी दिन्छु देउता भाकेर
तरुनी हेर्न छोडिदिन्छु घण्टी बाँधेर
माया दिन्छु यत्ति धेरै, खुसीले खुसीले बौलाउली
माया दिन्छु यत्ति धेरै, खुसीले खुसीले बौलाउली
आउँदो साल मेरी बनमौलि
आउँदो साल मेरी बनमौलि, घोर्ले छोरो काखमा खेलाउली
नेपाली
सानी... सानी... सानी सानी सानी सानीतिमीलाई सानी...

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated