♫ Description About Song ♫
Lyrics of Dharai Nakholi
♫ Title : Dharai Nakholi | धारै नखोली
♫ Genere : Romantic, Love, Attraction, QnA Type, Confession
♫ Voice : Roshan Adhikari, Samikshya Adhikari | रोशन अधिकारी, समिक्षा अधिकारी
♫ Lyrics : Dinesh Raj Puri | दिनेश राज पुरी
♫ Music/Arrange : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Recordist : Rajesh Shrestha | राजेश श्रेष्ठ
♫ Sanahi : Samir Jairu | समिर जैरू
♫ Leather Instrument : Bhuwan Gandharva | भुवन गन्धर्ब
♫ Flute : Ratna B.K. | रत्न बि.क.
♫ Back Vocal : Deepa Suhang, Sandesh Sharma | देपा सुहाङ्ग, सन्देश शर्मा
♫ Recording Studio : A One Musician
♫ Mixing / Mastering : Kishor Thapa | किशोर थापा

x
मनको कुरा खोल कति राख्छौ आफू सितै
मुटु साटे माया बढ्छ यो मायाको रितै
मनको कुरा खोल कति राख्छौ आफू सितै
मुटु दिन खोज्दा तिम्रो भाउ अर्कै अर्कै
म चैँ माया खोज्छु तिम्रो दाउ अर्कै अर्कै
धारै नखोली, कहाँ गाग्री भरिन्छ र ?
हो हो, हात दिँदा नि नाइँ नाइँ साथ दिँदा नि नाइँ नाइँ
तिरै तिर हिँडेर ए माया कहाँ नदी तरिन्छ र ?
हो.., धारै नखोली, कहाँ गाग्री भरिन्छ र ?
हात दिँदा नि नाइँ नाइँ साथ दिँदा नि नाइँ नाइँ

म माया गर्छु धेरै भो भर लाग्दैन
म बनाउँछु है मेरै भो भरै लाग्दैन
भन्ने बेला आफू कृष्ण भन्छौ मलाई राधा
राधा सितै मनको कुरा गर्छौ किन आधा
हो हो, भन्ने बेला आफू कृष्ण भन्छौ मलाई राधा
राधा सितै मनको कुरा गर्छौ किन आधा
रुखले पनि घाम छेकेर दिन्छ शीतल छाया
तिम्लाई भने किन गाह्रो दिन मलाई माया
धारै नखोली, कहाँ गाग्री भरिन्छ र

तिरै तिर हिँडेर ए माया कहाँ नदी तरिन्छ र
हो.., धारै नखोली, कहाँ गाग्री भरिन्छ र

जुन भन्दा नि फुल भन्दा नि तिमि राम्री छ्यौ के
कति चोटि भनम सानु लर्के जोबन देऊ के

पानी रहे सम्म न हो माछी ले बल लाउनि
कान्छा तिम्लाइ यति बुद्धि कहिले होला आउनी

नेपाली
मुटु साटे माया बढ्छ यो मायाको रितैमनको कुरा खोल कति राख्छौ आफू सितै

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated