♫ Description About Song ♫
Dherai Din Bhayo Lyrics From Kohi Mero Moviel. Dherai Din bhayo lyrics in nepali by anju panta.
♫ Title : Dheria Din Bhayo | धेरै दिन भयो
♫ Movie : Kohi Mero | कोहि मेरो
♫ Genere : Filmy, Romantic, Love, QnA Type
♫ Voice : Anju Panta | अन्जु पन्त
♫ Lyrics : Suresh Adhikari | सुरेष अधिकारी
♫ Music : Suresh Adhikari | सुरेष अधिकारी
♫ Arranged By : Rajan Ishan | राजन इशान
♫ Studio : A One Musician Studio
♫ Recordists : Kishor Thapa, Ashok Lama | किशोर थापा, अशोक लामा
♫ Mixed My : Kishor Thapa | किशोर थापा
♫ Tabala : Pramod Upaghaya | प्रमोद उपाध्याय
♫ Bass Guitar : Anup Das | अनुप दास
♫ Dholak, Madal : Kumar Singh "Maharaj" | कुमार सिंह "महाराज"
Dherai Din Bhayo Lyrics From Kohi Mero Moviel. Dherai Din bhayo lyrics in nepali by anju panta.
♫ Title : Dheria Din Bhayo | धेरै दिन भयो
♫ Movie : Kohi Mero | कोहि मेरो
♫ Genere : Filmy, Romantic, Love, QnA Type
♫ Voice : Anju Panta | अन्जु पन्त
♫ Lyrics : Suresh Adhikari | सुरेष अधिकारी
♫ Music : Suresh Adhikari | सुरेष अधिकारी
♫ Arranged By : Rajan Ishan | राजन इशान
♫ Studio : A One Musician Studio
♫ Recordists : Kishor Thapa, Ashok Lama | किशोर थापा, अशोक लामा
♫ Mixed My : Kishor Thapa | किशोर थापा
♫ Tabala : Pramod Upaghaya | प्रमोद उपाध्याय
♫ Bass Guitar : Anup Das | अनुप दास
♫ Dholak, Madal : Kumar Singh "Maharaj" | कुमार सिंह "महाराज"

x
धेरै दिन भयो एउटा कुरा सोध्नु थियो
जलाइदिने मेरो जीवन को दियो
तिमी बन्छौ कि बन्दैनौ, कोही मेरो
मलाई भन्छौ कि भन्दैनौ, कोही मेरो
कोही मेरो कोही मेरो कोही मेरो
तिमी बन्छौ कि बन्दैनौ, कोही मेरो
सुनसान छ यो मनको आकाश
ओ.. सुनसान छ यो मनको आकाश
जुन भई तिमि उदाई दिन्छौ कि
फिक्का फिक्का छ जीवनको यो आँगन
सात रङ्ग को इन्द्रेणी ले सजाई दिन्छौ कि
मेरो विश्वास मेरो वन्दना
मेरो पूजा मेरो अर्चना
तिमी बन्छौ कि बन्दैनौ, कोही मेरो
मलाई भन्छौ कि भन्दैनौ, कोही मेरो
कोही मेरो कोही मेरो कोही मेरो
तिमी बन्छौ कि बन्दैनौ, कोही मेरो
म हराउँदा कतै बिरनिमा
हो.. म हराउँदा कतै बिरनिमा
खोजी गर्ने एक तिमी हुन्छौ कि
आत्तिएर मनले कसैलाई पुकार्दा
झस्किएर तिमी मनैले सुन्छौ कि
मेरो साथी मेरो सपना
मेरो हौसला मेरो प्रेरणा
तिमी बन्छौ कि बन्दैनौ, कोही मेरो
मलाई भन्छौ कि भन्दैनौ, कोही मेरो
धेरै दिन भयो एउटा कुरा सोध्नु थियो
जलाइदिने मेरो जीवन को दियो
तिमी बन्छौ कि बन्दैनौ, कोही मेरो
मलाई भन्छौ कि भन्दैनौ, कोही मेरो
कोही मेरो कोही मेरो कोही मेरो
तिमी बन्छौ कि बन्दैनौ, कोही मेरो
नेपाली
धेरै दिन भयो एउटा कुरा सोध्नु थियोधेरै दिन भयो एउटा कुरा सोध्नु थियो
जलाइदिने मेरो जीवन को दियो
तिमी बन्छौ कि बन्दैनौ, कोही मेरो
मलाई भन्छौ कि भन्दैनौ, कोही मेरो
कोही मेरो कोही मेरो कोही मेरो
तिमी बन्छौ कि बन्दैनौ, कोही मेरो
सुनसान छ यो मनको आकाश
ओ.. सुनसान छ यो मनको आकाश
जुन भई तिमि उदाई दिन्छौ कि
फिक्का फिक्का छ जीवनको यो आँगन
सात रङ्ग को इन्द्रेणी ले सजाई दिन्छौ कि
मेरो विश्वास मेरो वन्दना
मेरो पूजा मेरो अर्चना
तिमी बन्छौ कि बन्दैनौ, कोही मेरो
मलाई भन्छौ कि भन्दैनौ, कोही मेरो
कोही मेरो कोही मेरो कोही मेरो
तिमी बन्छौ कि बन्दैनौ, कोही मेरो
म हराउँदा कतै बिरनिमा
हो.. म हराउँदा कतै बिरनिमा
खोजी गर्ने एक तिमी हुन्छौ कि
आत्तिएर मनले कसैलाई पुकार्दा
झस्किएर तिमी मनैले सुन्छौ कि
मेरो साथी मेरो सपना
मेरो हौसला मेरो प्रेरणा
तिमी बन्छौ कि बन्दैनौ, कोही मेरो
मलाई भन्छौ कि भन्दैनौ, कोही मेरो
धेरै दिन भयो एउटा कुरा सोध्नु थियो
जलाइदिने मेरो जीवन को दियो
तिमी बन्छौ कि बन्दैनौ, कोही मेरो
मलाई भन्छौ कि भन्दैनौ, कोही मेरो
कोही मेरो कोही मेरो कोही मेरो
तिमी बन्छौ कि बन्दैनौ, कोही मेरो
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated