♫ Description About Song ♫
Dhoka Diyau Lyrics in Nepali by Pramod Kharel, Dhoka Diyau timile chot diyau timile lyrics.
♫ Title : Dhoka Diyau | धोका दियौ
♫ Genere : Tragic, Love, Blame, Confession
♫ Voice : Pramod Kharel | प्रमोद खरेल
✍️ Lyrics : Karki Ji ( Subash Karki) | सुवास कार्की
♫ Music : Karki Ji ( Subash Karki) | सुवास कार्की
♫ Arrange : Bishal Niroula | बिशाल निरौला
♫ Mixing : Kumar Rana (Maruni Studio) | कुमार राणा
♫ Recordist : Khuman Rana, Suman Rana | खुमन राणा, सुमन राणा

x
हिँड्दा हिँड्दै बिच बाटोमै छोडी दियौ तिमीले
ह... हो...
धोका दियौ तिमीले चोट दियौ तिमीले

तिमीले नै भन्थ्यौ साथ दिन्छु तिमी नै थियौ खास
आज यो मेरो जिन्दगी भा'को छ जिउँदो लास
ओ.. तिमीले नै भन्थ्यौ साथ दिन्छु तिमी नै थियौ खास
आज यो मेरो जिन्दगी भा'को छ जिउँदो लास
बाचा कसम थियो सङ्गै जिउने मर्ने
मेरा यिनै हातले तिम्रो सिउँदो भर्ने
तर धोका दियौ तिमीले चोट दियौ तिमीले

तिम्रै कारण हाँस्ने गर्थेँ तिम्रै लागी रुन्थेँ
एक छिन तिमी टाढा हुँदा पागल सरी हुन्थेँ
हो.. तिम्रै कारण हाँस्ने गर्थेँ तिम्रै लागी रुन्थेँ
एक छिन तिमी टाढा हुँदा पागल सरी हुन्थेँ
तिमीलाई चोट लाग्दा मेरो मन दुख्थ्यो
तिमी खुसी भए मात्र मलाई सधे पुग्थ्यो

नेपाली
धोका दियौ तिमीले चोट दियौ तिमीलेहिँड्दा हिँड्दै बिच बाटोमै छोडी दियौ तिमीले
ह... हो...
धोका दियौ तिमीले चोट दियौ तिमीले
हिँड्दा हिँड्दै बिच बाटोमै छोडी दियौ तिमीले
तिमीले नै भन्थ्यौ साथ दिन्छु तिमी नै थियौ खास
आज यो मेरो जिन्दगी भा'को छ जिउँदो लास
ओ.. तिमीले नै भन्थ्यौ साथ दिन्छु तिमी नै थियौ खास
आज यो मेरो जिन्दगी भा'को छ जिउँदो लास
बाचा कसम थियो सङ्गै जिउने मर्ने
मेरा यिनै हातले तिम्रो सिउँदो भर्ने
तर धोका दियौ तिमीले चोट दियौ तिमीले
हिँड्दा हिँड्दै बिच बाटोमै छोडी दियौ तिमीले
तिम्रै कारण हाँस्ने गर्थेँ तिम्रै लागी रुन्थेँ
एक छिन तिमी टाढा हुँदा पागल सरी हुन्थेँ
हो.. तिम्रै कारण हाँस्ने गर्थेँ तिम्रै लागी रुन्थेँ
एक छिन तिमी टाढा हुँदा पागल सरी हुन्थेँ
तिमीलाई चोट लाग्दा मेरो मन दुख्थ्यो
तिमी खुसी भए मात्र मलाई सधे पुग्थ्यो
तर धोका दियौ तिमीले चोट दियौ तिमीले
हिँड्दा हिँड्दै बिच बाटोमै छोडी दियौ तिमीले
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated