♫ Description About Song ♫
Dil ki tukuri lyrics in Nepali By Almoda rana uprety and bidhya tiwari ♫ Title : Dil Ki Tukuri | दिलकी टुकुरी
♫ Genere : Romantic, Love, Attraction, Request, Confession
♫ Voice : Almoda Rana upreti, Bidhya Tiwari | अल्मोदा राणा उप्रेती, विद्या तिवारी
✍️ Lyrics : Bishnu Sapkota | बिष्णु सापकोटा
♫ Music : Rajendra Bhatt Mr. RJ | राजेन्द्र भाट
♫ Arrange : Almoda Rana upreti | अल्मोदा राणा उप्रेती
♫ Mix Mastering : Shyamshwet Rasaili | श्याम श्वेत रसाइली
♫ Audio Video : Mayalu Entertainments

x
गोरी गोरी दिलकी टुकुरी
गोरी गोरी दिलकी टुकुरी
गोरी गोरी दिलकी टुकुरी
कसिलो छ जिउ डाल, रसिलो छ बोली
कसिलो छ जिउ डाल, रसिलो छ बोली
झ्याप्प आँट आज नै नभन न भोलि
झ्याप्प आँट आज है नभन न भोलि
हे, कसिलो छ जिउ डाल, रसिलो छ बोली
झ्याप्प आँट आज नै नभन न भोलि
सोह्र, सत्र वर्ष तिम्रो गर्छौ चुरीफुरी
रातो सारी सपको पारी, हातमा लाई छ्यौ चुरी
ए मेरी, ए मेरी, ए मेरी...
वान एन्ड ओन्लि दिलकी टुकुरी
हो मेरी वान एन्ड ओन्लि दिलकी टुकुरी
हो मेरी वान एन्ड ओन्लि दिलकी टुकुरी
हेर्दा ह्यान्डसम तिमी नि, उस्तै राम्रो बानी
हेर्दा ह्यान्डसम तिमी नि, उस्तै राम्रो बानी
खान्नौ रक्सी चुरोट कान्छा, फिदा तिम्री सानी
खान्नौ रक्सी चुरोट कान्छा, फिदा तिम्री सानी
हेर्दा ह्यान्डसम तिमी नि, उस्तै राम्रो बानी
खान्नौ रक्सी चुरोट कान्छा, फिदा तिम्री सानी
गाँइगुँइ सहर भरी तिम्रो मेरो कुरा
कहिले लाउने होला मैले तिम्रो सिन्दूर चुरा
ओ मेरो, ओ मेरो, ओ मेरो...
वान एन्ड ओन्लि दिलको टुकुरा
ओ मेरो वान एन्ड ओन्लि दिलको टुकुरा
ओ मेरो वान एन्ड ओन्लि दिलको टुकुरा
नाकैमा रिस छ, मनमा जोस
हाम्रो हैन यो चाहिँ उमेरको दोष
मनको क्यामराले तिम्रो फोटो
खिचिक्क पार्दिन्छु देऊ न हौ पोज
भिडियो बनाउली टिकटिकमा
हिँडौली सधैँ टिपटपमा
फोटो नै छ तिम्रो स्क्रिन लक मा
नाचौली म सँग हिपहपमा
गोरी गोरी दिलकी टुकुरी
गोरी गोरी दिलकी टुकुरी
गोरी गोरी दिलकी टुकुरी
गोरी गोरी दिलकी टुकुरी
भगाइ लान्छु मैच्याङलाइ, तराइ ट्र्याकटरमा
हो, भगाइ लान्छु मैच्याङलाइ, तराइ ट्र्याकटरमा
छोड्दिन भूकम्पै आए नि आठ रेक्टरमा
नजाऊ कहिले दिल तोडी चलाएर छुरा
कति रहर मनभित्र छन् गरम सँगै पुरा
ओ मेरो, ओ मेरो, ओ मेरो
वान एन्ड ओन्लि दिलको टुकुरा
ओ मेरो वान एन्ड ओन्लि दिलको टुकुरा
ओ मेरो वान एन्ड ओन्लि दिलको टुकुरा
हाइहुल्ला मेरो दिल खुल्ला
तिमीलाई पाउनेले संसार भुल्ला
मेरै नामको सिन्दूर हाली हिँड्ने
त्यो साइत लौ भन कहिले जुर्ला
रिसाइ बस्दिन्छौ ठसक्कै
त्यो देख्दा मन हुन्छ चसक्कै
शङ्कै छैन तिमी कमालै हो
लौ हेर आरजे नि बबालै हो
गोरी गोरी दिलकी टुकुरी
गोरी गोरी दिलकी टुकुरी
गोरी गोरी दिलकी टुकुरी
गोरी गोरी दिलकी टुकुरी
तिमी बिना जोबन मेरो यसै खेर जान्छ
आ...
तिमी बिना जोबन मेरो यसै खेर जान्छ
दायाँबायाँ अरू केटी नहेर है कान्छा
चाहे चलोस् आँधिबेरी चाहे चलोस् हुरी
कहिले तिमी मेरो साथ नछोड्नु है लुरी
ए मेरी, ए मेरी, ए मेरी
वान एन्ड ओन्लि दिलकी टुकुरी
हो, मेरी वान एन्ड ओन्लि दिलकी टुकुरी
हो, मेरी वान एन्ड ओन्लि दिलकी टुकुरी
ओ, मेरो वान एन्ड ओन्लि दिलको टुकुरा
ओ, मेरो वान एन्ड ओन्लि दिलको टुकुरा
हो मेरी वान एन्ड ओन्लि दिलकी टुकुरी
ओ वान एन्ड ओन्लि दिलको टुकुरा
हो मेरी वान एन्ड ओन्लि दिलकी टुकुरी
ओ वान एन्ड ओन्लि दिलको टुकुरा
हो मेरी वान एन्ड ओन्लि दिलकी टुकुरी
नेपाली
गोरी गोरी दिलकी टुकुरीगोरी गोरी दिलकी टुकुरी

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated