♫ Description About Song ♫
Lyrics of Gahiro Gahiro Sagar Jastai in nepali.
gahiro Gahiro Sagar Jastai Nepali Movie Samjhana Song lyrics
♫ Title : Gahiro Gahiro Sagar Jastai | गहिरो गहिरो सागर जस्तै
♫ Movie/Album : Samjhana | सम्झना
♫ Genere : Filmy, Romantic, Love, QnA Type
♫ Voice : Udit Narayan Jha, Deepa Jha | उदित नारायण झा। दिपा झा
♫ Lyrics : Kusum Gazmer | कुसुम गजमेर
♫ Music/Arrange : Ranjit Gazmer | रन्जित गजमेर

x
गहिरो गहिरो सागर जस्तै, अटल पहाड जस्तै
हाम्रो माया यस्तै हुन्छ ?, हुन्छ नि, हुन्छ नि
गहिरो गहिरो सागर जस्तै, अटल पहाड जस्तै
हाम्रो माया यस्तै हुन्छ र ?, हुं हुं हुं, हुं हुं हुं
पहाडको खोला आकाशमा, सागरको छाँदमा उर्लिन्छ
मिलनका खुसी छालमा, यस्तै हाम्रो माया हुन्छ र ?
हुन्छ नि, हुन्छ नि
बादल उडेर आकाशमा, साउनलाई भेट्ने खोजीमा
बादल उडेर आकाशमा, साउनलाई भेट्ने खोजीमा
मिलनको खुसी आँखामा, यस्तै हाम्रो मिलन हुन्छ र ?
हुं हुं हुं, हुं हुं हुं
गहिरो गहिरो सागर जस्तै, अटल पहाड जस्तै
हाम्रो माया यस्तै हुन्छ र ?, हुन्छ नि...
हुन्छ नि...
हुन्छ नि...
नेपाली
गहिरो गहिरो सागर जस्तै, अटल पहाड जस्तैगहिरो गहिरो सागर जस्तै, अटल पहाड जस्तै
हाम्रो माया यस्तै हुन्छ ?, हुन्छ नि, हुन्छ नि
गहिरो गहिरो सागर जस्तै, अटल पहाड जस्तै
हाम्रो माया यस्तै हुन्छ र ?, हुं हुं हुं, हुं हुं हुं
पहाडको खोला आकाशमा, सागरको छाँदमा उर्लिन्छ
मिलनका खुसी छालमा, यस्तै हाम्रो माया हुन्छ र ?
हुन्छ नि, हुन्छ नि
बादल उडेर आकाशमा, साउनलाई भेट्ने खोजीमा
बादल उडेर आकाशमा, साउनलाई भेट्ने खोजीमा
मिलनको खुसी आँखामा, यस्तै हाम्रो मिलन हुन्छ र ?
हुं हुं हुं, हुं हुं हुं
गहिरो गहिरो सागर जस्तै, अटल पहाड जस्तै
हाम्रो माया यस्तै हुन्छ र ?, हुन्छ नि...
हुन्छ नि...
हुन्छ नि...
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated