♫ Description About Song ♫
Lyrics of Gala Ratai in nepali.
Gala Ratai gala ratai gala ratai lyrics
♫ Title : Gala Ratai | गाला रातै
♫ Movie/Album : Notebook | नोटबुक
♫ Genere : Filmy, Romantic, Love, Attraction, QnA Type
♫ Voice : Prahlad Timilsina & Milan Amatya | प्रल्हाद तिमिल्सिना र मिलन अमात्य
♫ Lyrics : Rajendra Thapa | राजेन्द्र थापा
♫ Music : Basanta Sapkota | बसन्त सापकोटा
♫ CRBT - 0807314
♫ PRBT - 70250370
♫ Smart Tell – 70118383
Lyrics of Gala Ratai in nepali.
Gala Ratai gala ratai gala ratai lyrics
♫ Title : Gala Ratai | गाला रातै
♫ Movie/Album : Notebook | नोटबुक
♫ Genere : Filmy, Romantic, Love, Attraction, QnA Type
♫ Voice : Prahlad Timilsina & Milan Amatya | प्रल्हाद तिमिल्सिना र मिलन अमात्य
♫ Lyrics : Rajendra Thapa | राजेन्द्र थापा
♫ Music : Basanta Sapkota | बसन्त सापकोटा
♫ CRBT - 0807314
♫ PRBT - 70250370
♫ Smart Tell – 70118383
x
गाला रातै गाला रातै गाला रातै
बैँस ले हो कि लाजै ले हो कि
यो कान्छी को गाला रातै
हो, यो कान्छी को गाला रातै
आँखा रातै आँखा रातै आँखा रातै
आँखा रातै आँखा रातै आँखा रातै
अनिदो ले हो कि तिन पानी ले हो कि
यो कान्छाको आँखा रातै
हो, यो कान्छाको आँखा रातै
आउने नि आइहाल्छ बाटो छेके नि
जाने नि गइहाल्छ पक्री रोके नि
आउने नि आइहाल्छ बाटो छेके नि
जाने नि गइहाल्छ पक्री रोके नि
आउने ले नि जाने ले नि
आउने ले नि जाने ले नि
लाई त हाल्छ नि काउकुती
काउकुती ले हे की लाजै ले हो की
यो कान्छी को गाला रातै
लिने ले लिई हाल्छ दिने ले नदिए नि
सँग सँगै गइहाल्छ लिने ले नलिए नि
हो लिने ले लिई हाल्छ दिने ले नदिए नि
सँग सँगै गइहाल्छ लिने ले नलिए नि
लिँदा पनि दिँदा पनि
लिँदा पनि दिँदा पनि
भई त हाल्छ नि खुल्दुली
खुल्दुली ले हो की अनिदो ले हो की
यो कान्छाको आँखा रातै
ओ, यो कान्छाको आँखा रातै
गाला रातै गाला रातै गाला रातै
गाला रातै गाला रातै गाला रातै
बैँस ले हो कि लाजै ले हो कि
यो कान्छी को गाला रातै
हो, यो कान्छी को गाला रातै
आँखा रातै आँखा रातै आँखा रातै
आँखा रातै आँखा रातै आँखा रातै
अनिदो ले हो कि तिन पानी ले हो कि
यो कान्छाको आँखा रातै
हो, यो कान्छाको आँखा रातै
नेपाली
गाला रातै गाला रातै गाला रातैगाला रातै गाला रातै गाला रातै
बैँस ले हो कि लाजै ले हो कि
यो कान्छी को गाला रातै
हो, यो कान्छी को गाला रातै
आँखा रातै आँखा रातै आँखा रातै
आँखा रातै आँखा रातै आँखा रातै
अनिदो ले हो कि तिन पानी ले हो कि
यो कान्छाको आँखा रातै
हो, यो कान्छाको आँखा रातै
आउने नि आइहाल्छ बाटो छेके नि
जाने नि गइहाल्छ पक्री रोके नि
आउने नि आइहाल्छ बाटो छेके नि
जाने नि गइहाल्छ पक्री रोके नि
आउने ले नि जाने ले नि
आउने ले नि जाने ले नि
लाई त हाल्छ नि काउकुती
काउकुती ले हे की लाजै ले हो की
यो कान्छी को गाला रातै
लिने ले लिई हाल्छ दिने ले नदिए नि
सँग सँगै गइहाल्छ लिने ले नलिए नि
हो लिने ले लिई हाल्छ दिने ले नदिए नि
सँग सँगै गइहाल्छ लिने ले नलिए नि
लिँदा पनि दिँदा पनि
लिँदा पनि दिँदा पनि
भई त हाल्छ नि खुल्दुली
खुल्दुली ले हो की अनिदो ले हो की
यो कान्छाको आँखा रातै
ओ, यो कान्छाको आँखा रातै
गाला रातै गाला रातै गाला रातै
गाला रातै गाला रातै गाला रातै
बैँस ले हो कि लाजै ले हो कि
यो कान्छी को गाला रातै
हो, यो कान्छी को गाला रातै
आँखा रातै आँखा रातै आँखा रातै
आँखा रातै आँखा रातै आँखा रातै
अनिदो ले हो कि तिन पानी ले हो कि
यो कान्छाको आँखा रातै
हो, यो कान्छाको आँखा रातै
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated