♫ Description About Song ♫
Lyrics of Halka Halka Lajayera..
♫ Title : Halka Halka Lajayera | हल्का हल्का लजाएर
♫ Genere : Romantic, Love, Confession
♫ Voice : Anju Panta, Nishan Bhattarai | अन्जु पन्त, निशान भट्टराई
♫ Lyrics : Chandra Prasai "Pariskrit" | चन्द्र प्रसाईं "परिस्कृत"
♫ Music : Santosh Shrestha | सन्तोष श्रेष्ठ
♫ Arranger : Gopal Rasaily | गोपाल रसाईली
♫ Mix/Master : Shyamswet Rasaily | श्याम श्वेत रसाईली
♫ Studio : Prizma
♫ Audio/video : Eenkashi Entertainment Pty. Ltd.

x
हल्का हल्का ह्मं ह्मं, हल्का हल्का आ हा
हल्का हल्का, हल्का हल्का
हल्का हल्का, हल्का हल्का
मुसुक्क हाँसेर हेर्यौ मलाई, हल्का हल्का लजाएर
आँखैमा बसेर हेर्यौ मलाई, हल्का हल्का लजाएर

हल्का हल्का लजाएर, हल्का हल्का लजाएर
हल्का हल्का लजाएर, हल्का हल्का लजाएर
मुटुको धड्कन बढाइदियौ, आवाजै विहीन बनाइदियौ

पिरिमको गोलीले हान्यौ मलाई, हल्का हल्का लजाएर
नशालु नयनले तान्यौ मलाई, हल्का हल्का लजाएर

अनौठो अनुभूति भइरहेछ, तिमि तिरै यो मन गइरहेछ
हो हो, अनौठो अनुभूति भइरहेछ, तिमि तिरै यो मन गइरहेछ
मोहनी रुपैले चोर्यौ मलाई, हल्का हल्का लजाएर
जिन्दगी भरिलाई घेर्यौ मलाई, हल्का हल्का लजाएर

नेपाली
हल्का हल्का ह्मं ह्मं, हल्का हल्का ओ होहल्का हल्का ह्मं ह्मं, हल्का हल्का आ हा

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated