♫ Description About Song ♫
Jhim Jhim Pareli Lyrics in Nepali, By Tanka Budhathoki and Kabita Siwakota.
♫ Title : Jhim Jhim Pareli | झिम झिम परेली
♫ Genere : Romantic, Love, Nostalgic, Confession
♫ Voice : Tanka Budhathoki, Kabita Siwakota | टङ्क बुढाथोकी, कविता शिवाकोटा
✍️ Lyrics : Tanka Budhathoki | टङ्क बुढाथोकी
♫ Music : Tanka Budhathoki | टङ्क बुढाथोकी
♫ Mixing Mastering : Tanka Budhathoki | टङ्क बुढाथोकी
♫ Sound Design : Tanka Budhathoki | टङ्क बुढाथोकी
♫ Recorded at : STUDIO 9
♫ Guitar, Mendolin : Sanjeev Baraily | सञ्जिव बराइली

x
मनको कुरा भन्न तर छैन सकेको मैले छैन सकेको
आज सम्म दायाँ बायाँ छैन हेरेको मैले छैन हेरेको
प्रेम प्रस्ताव तिम्रो कुरी छु नि बसेको म त छु नि बसेको
आहै, झिम झिम परेली
झिम झिम परेली
मेरो मुटुमा बस्ने त तिमी नै हौ नि
आहै, झिम झिम परेली
मेरो मुटुमा बस्ने त तिमी नै हौ नि
मेरो मुटुमा बस्ने त तिमी नै हौ नि
तिम्रो कपि थाहै नपाइ मैले लुकाको
थाहा छ नि सरले तिम्लाई भाले बनाको
तिम्रो किताब पढ्न भनी मैले लगेको
सम्हालेर राख्या छौ नि मयुर पठाको
आफ्नो भन्दा तिम्रो सधैँ सुर्ता लाग्छ सुर्ता लाग्छ
कति धेरै तिम्रो मलाई माया लाग्छ माया लाग्छ
आहै, झिम झिम परेली
झिम झिम परेली
मेरो मुटुमा बस्ने त तिमी नै हौ नि
आहै, झिम झिम परेली
मेरो मुटुमा बस्ने त तिमी नै हौ नि
मेरो मुटुमा बस्ने त तिमी नै हौ नि
भाडा कुटि खेल्दा खेरी बिहे गरेको
मन पर्थ्यो तिमी मेरी बेहुली बनेको
साथी ले नि तिमी देखाई मलाई जिस्काको
पछि बुझेँ किन रैछ त्यस्तो भनेको
उमेर पुग्यो बिहे गर्ने कुरा चलेको होहो कुरा चलेको
तिम्रो हात माग्न म त आउँ कि भनेको होहो आउँ कि भनेको
आहै, झिम झिम परेली
झिम झिम परेली
मेरो मुटुमा बस्ने त तिमी नै हौ नि
आहै, झिम झिम परेली
मेरो मुटुमा बस्ने त तिमी नै हौ नि
मेरो मुटुमा बस्ने त तिमी नै हौ नि
नेपाली
आज हैन स्कुल बाटै तिमिलाई चाहेको मैले तिमिलाई चाहेकोमनको कुरा भन्न तर छैन सकेको मैले छैन सकेको
आज सम्म दायाँ बायाँ छैन हेरेको मैले छैन हेरेको
प्रेम प्रस्ताव तिम्रो कुरी छु नि बसेको म त छु नि बसेको
आहै, झिम झिम परेली
झिम झिम परेली
मेरो मुटुमा बस्ने त तिमी नै हौ नि
आहै, झिम झिम परेली
मेरो मुटुमा बस्ने त तिमी नै हौ नि
मेरो मुटुमा बस्ने त तिमी नै हौ नि
तिम्रो कपि थाहै नपाइ मैले लुकाको
थाहा छ नि सरले तिम्लाई भाले बनाको
तिम्रो किताब पढ्न भनी मैले लगेको
सम्हालेर राख्या छौ नि मयुर पठाको
आफ्नो भन्दा तिम्रो सधैँ सुर्ता लाग्छ सुर्ता लाग्छ
कति धेरै तिम्रो मलाई माया लाग्छ माया लाग्छ
आहै, झिम झिम परेली
झिम झिम परेली
मेरो मुटुमा बस्ने त तिमी नै हौ नि
आहै, झिम झिम परेली
मेरो मुटुमा बस्ने त तिमी नै हौ नि
मेरो मुटुमा बस्ने त तिमी नै हौ नि
भाडा कुटि खेल्दा खेरी बिहे गरेको
मन पर्थ्यो तिमी मेरी बेहुली बनेको
साथी ले नि तिमी देखाई मलाई जिस्काको
पछि बुझेँ किन रैछ त्यस्तो भनेको
उमेर पुग्यो बिहे गर्ने कुरा चलेको होहो कुरा चलेको
तिम्रो हात माग्न म त आउँ कि भनेको होहो आउँ कि भनेको
आहै, झिम झिम परेली
झिम झिम परेली
मेरो मुटुमा बस्ने त तिमी नै हौ नि
आहै, झिम झिम परेली
मेरो मुटुमा बस्ने त तिमी नै हौ नि
मेरो मुटुमा बस्ने त तिमी नै हौ नि
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated