♫ Description About Song ♫
Lyrics of K Maya Lagchha Ra in Nepali.
K Maya lachha ra lyrics
♫ Title : Ke Maya Lagchha Ra | के माया लाग्छ र
♫ Genere : Romantic, Love, QnA Type, Confession
♫ Voice : Nishan Bhattarai, Eleena Chauhan | निशान भट्टराई
♫ Lyrics : Hark Saud | हर्क साउद
♫ Composition : Ankit Babu Adhikari | अङ्कित बाबु अधिकारी
♫ Music arrangement : Kushal Singh | कुशल सिंह
♫ Sound engineering : Shardool Shrestha | शार्दोल श्रेष्ठ
♫ Sarangi : Kobid Bazra | कोविद बज्र
♫ Madal : JP Joshi | जेपि जोशी
♫ Flute : Ratna BK | रत्न बिक
♫ Audio Produced At : ArtMandu

x
एक्लै झ्यालमा बसी मैले कति हेर्नु माथि
जुन उदाउने तारा लाग्ने सधैँ राती राती
एक्लै झ्यालमा बसी मैले कति हेर्नु माथि
कालो कपाल घुङ्रियो
मनमा माया उम्रियो
कति बस्नु हेरेर
राख मायाले बेरेर
कति डुल्छौ वरिपरि भुन्भुनाउदै मौरी सरि?
कति हेर्छौ घरीघरी ज्यान सुक्ला लौरी सरि?
कति डुल्छौ वरिपरि भुन्भुनाउदै मौरी सरि?
कति हेर्छौ घरीघरी ज्यान सुक्ला लौरी सरि?
के माया लाग्छ र?
उखुम नै लाग्छ नि
मेरो याद आउँछ र?
हुरहुरी आउँछ नि हौ...
तिमीलाई हेरे पुग्छ किन जानु अन्तु?
तिम्रो इति माया पाए जाग्छ तन्तु तन्तु
तिमीलाई हेरे पुग्छ किन जानु अन्तु?
तिम्रो इति माया पाए जाग्छ तन्तु तन्तु
नछोप त्यो मुहार
बनाइ दिन्छु जुहार
मेटाई देऊ तलतल,
लाग किन पर अलमल
यतै बसे डाली गुँड, गुलेलीले झार्देलन्
तिमी डाँफे मै मैना, पासो भित्र पार्देलान्
यतै बसे डाली गुँड, गुलेलीले झार्दे लन
तिमी डाँफे मै मैना, पासो भित्र पार्देलान्
के लैजान्छौ सँगैमा?
गुटुङ्टुङ्टुङ् भगाई
राख्छौ के त सङ्गैमा?
पाखुरीमा समाई, ह...
के माया लाग्छ र?
उखुम नै लाग्छ नि
मेरो याद आउँछ र?
हुरहुरी आउँछ नि,
के लैजान्छौ सँगैमा?
गुटुङ्टुङ्टुङ् भगाई
राख्छौ के त सङ्गैमा?
पाखुरीमा समाई, ह..
नेपाली
जुन उदाउने तारा लाग्ने सधैँ राती रातीएक्लै झ्यालमा बसी मैले कति हेर्नु माथि

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated