♫ Description About Song ♫
Kati maya garchhau Lyrics in Nepali By Suman KC and Prabisha Adhikari.
♫ Title : Kati Maya Garchhau | कति माया गर्छ्यौ
♫ Genere : Romantic, Love, QnA Type, Request
♫ Voice : Suman KC, Prabisha Adhikari | सुमन केसी, प्रबिशा अधिकारी
✍️ Lyrics : Ambika Gurung | अम्बिका गुरुङ्ग
♫ Music : Basanta Sapkota | बसन्त सापकोटा
♫ Arrange : Uday Raj Paudel | उदय राज पौडेल
♫ Mix Mastering : Shyam Swet Rasaili | श्याम श्वेत रसाइली
♫ Studio : Prisma Studio

x
भन्नै सक्दिनँ
म बिना बाँच्छ्यौ
सोच्नै सक्दिनँ
कति माया गर्छ्यौ
भन्नै सक्दिनँ
म बिना बाँच्छ्यौ
सोच्नै सक्दिनँ
तिम्रो मायाले यसरी नै बाँधिराख न
मिठो मिठो सपना मनमा साँचिराख न
तिम्रो मायाले यसरी नै बाँधिराख न
मिठो मिठो सपना मनमा साँचिराख न
तिमी नै आसा तिमी भरोसा जीवन तिमी हौ
अतीत का पाना पल्टाइ हेरे तिमी नै तिमी छ्यौ
तिमीलाई पाउँदा जीवनको पाटो सजिलो भयो झन्
आँखामा राख्दा नि बिझ्दैनौ तिमी सफा छ तिम्रो मन
कति माया गर्छ्यौ
भन्नै सक्दिनँ
म बिना बाँच्छ्यौ
सोच्नै सक्दिनँ
तिम्रो मायाले यसरी नै बाँधिराख न
मिठो मिठो सपना मनमा साँचिराख न
जून झैँ शीतल फूल झैँ कोमल मायालु तिम्रो मन
तिमी छेउ आउँदा प्रीतिका मिठा धुनहरू गुन्जिन्छन्
खोला झैँ बग्ने यो मेरो मनलाई ताल झैँ बनायौ
जागौँ जुगलाई पुग्ने यो माया पिरती खनायौ
कति माया गर्छ्यौ
भन्नै सक्दिनँ
म बिना बाँच्छ्यौ
सोच्नै सक्दिनँ
तिम्रो मायाले यसरी नै बाँधिराख न
मिठो मिठो सपना मनमा साँचिराख न
तिम्रो मायाले यसरी नै बाँधिराख न
मिठो मिठो सपना मनमा साँचिराख न
नेपाली
कति माया गर्छ्यौभन्नै सक्दिनँ

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated