♫ Description About Song ♫
lyrics Kohi Sathi Lina Aauchha Malai By Melina Rai & Junu Rai.
♫ Title : Kohi Sathi Lina Aauchha Malai | कोहि सथी लिन आउँछ मलाइ
♫ Genere : Romantic, Love, Besties, Confession
♫ Voice : Melina Rai, Junu Rai | मेलिना राई, जुनु राई
♫ Lyrics : Kamal Khatri | कमल खत्रि
♫ Music : Kamal Khatri | कमल खत्रि
♫ Arranger : Rikesh Gurung | रिकेस गुरुङ्ग
♫ Mixed/Mastered : Shyam Swhet Rasaily | श्याम श्वेत रसाईली
♫ Studio : Prisma Studio/Acoustic Nepal
lyrics Kohi Sathi Lina Aauchha Malai By Melina Rai & Junu Rai.
♫ Title : Kohi Sathi Lina Aauchha Malai | कोहि सथी लिन आउँछ मलाइ
♫ Genere : Romantic, Love, Besties, Confession
♫ Voice : Melina Rai, Junu Rai | मेलिना राई, जुनु राई
♫ Lyrics : Kamal Khatri | कमल खत्रि
♫ Music : Kamal Khatri | कमल खत्रि
♫ Arranger : Rikesh Gurung | रिकेस गुरुङ्ग
♫ Mixed/Mastered : Shyam Swhet Rasaily | श्याम श्वेत रसाईली
♫ Studio : Prisma Studio/Acoustic Nepal
x
जोख्न सकिँदैन माया उनले लाएको
यो हातैमा चुरा बज्यो छन् छन् मायाको
जोख्न सकिँदैन माया उनले लाएको
लौ चुरा बज्यो छन् छन् छन् छन् छन्
कोही साथी लिन आउँछ मलाई बन बन बन
लौ चुरा बज्यो छन् छन् छन् छन् छन्
कोही साथी लिन आउँछ मलाई बन बन बन
जोख्न सकिँदैन माया उनले लाएको
....
तिम्रो हर खुसी मेरै लागि हो
मेरो हाँसो तिम्रै लागी हो
तिम्रो हर खुसी मेरै लागि हो
मेरो हाँसो तिम्रै लागी हो
चाहिँदैन मलाइ सुन
तिम्ले लाको छौ है गुन
छौ माया तिम्ले सधैँ दिएको
लौ चुरा बज्यो छन् छन् छन् छन् छन्
कोही साथी लिन आउँछ मलाई बन बन बन
लौ चुरा बज्यो छन् छन् छन् छन् छन्
कोही साथी लिन आउँछ मलाई बन बन बन
....
मेरो माया यो सधैँ तिम्लाई हो
तिम्रो दुख मेरै लागी हो
मेरो माया यो सधैँ तिम्लाई हो
तिम्रो दुख मेरै लागी हो
यो जुनी मात्र होइन
तिम्रो र मेरो साथ
जुनी जुनी सधैँ भरिलाई
लौ चुरा बज्यो छन् छन् छन् छन् छन्
कोही साथी लिन आउँछ मलाई बन बन बन
लौ चुरा बज्यो छन्-छन् छन्-छन् छन् छन् छन्
कोही साथी लिन आउँछ मलाई बन बन बन
जोख्न सकिँदैन माया उनले लाएको
लौ चुरा बज्यो छन् छन् छन् छन् छन्
कोही साथी लिन आउँछ मलाई बन बन बन
लौ चुरा बज्यो छन् छन् छन् छन् छन्
कोही साथी लिन आउँछ मलाई बन बन बन
नेपाली
यो हातैमा चुरा बज्यो छन् छन् मायाकोजोख्न सकिँदैन माया उनले लाएको
यो हातैमा चुरा बज्यो छन् छन् मायाको
जोख्न सकिँदैन माया उनले लाएको
लौ चुरा बज्यो छन् छन् छन् छन् छन्
कोही साथी लिन आउँछ मलाई बन बन बन
लौ चुरा बज्यो छन् छन् छन् छन् छन्
कोही साथी लिन आउँछ मलाई बन बन बन
जोख्न सकिँदैन माया उनले लाएको
....
तिम्रो हर खुसी मेरै लागि हो
मेरो हाँसो तिम्रै लागी हो
तिम्रो हर खुसी मेरै लागि हो
मेरो हाँसो तिम्रै लागी हो
चाहिँदैन मलाइ सुन
तिम्ले लाको छौ है गुन
छौ माया तिम्ले सधैँ दिएको
लौ चुरा बज्यो छन् छन् छन् छन् छन्
कोही साथी लिन आउँछ मलाई बन बन बन
लौ चुरा बज्यो छन् छन् छन् छन् छन्
कोही साथी लिन आउँछ मलाई बन बन बन
....
मेरो माया यो सधैँ तिम्लाई हो
तिम्रो दुख मेरै लागी हो
मेरो माया यो सधैँ तिम्लाई हो
तिम्रो दुख मेरै लागी हो
यो जुनी मात्र होइन
तिम्रो र मेरो साथ
जुनी जुनी सधैँ भरिलाई
लौ चुरा बज्यो छन् छन् छन् छन् छन्
कोही साथी लिन आउँछ मलाई बन बन बन
लौ चुरा बज्यो छन्-छन् छन्-छन् छन् छन् छन्
कोही साथी लिन आउँछ मलाई बन बन बन
जोख्न सकिँदैन माया उनले लाएको
लौ चुरा बज्यो छन् छन् छन् छन् छन्
कोही साथी लिन आउँछ मलाई बन बन बन
लौ चुरा बज्यो छन् छन् छन् छन् छन्
कोही साथी लिन आउँछ मलाई बन बन बन
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated