♫ Description About Song ♫
Musukka Hansa Lyrics, Ma Hanse Hanschhau Ra Lyrics in Nepali, Ma hanse hanschhyau ra lyrics in nepali.
♫ Title : Musukka Hansa | मुसुक्क हाँस
♫ Genere : Love, Request, QnA Type, Confession
♫ Voice : Devendra Bablu, Melina Rai | देवेन्द्र बब्लु, मेलिना राइ
✍️ Lyrics : Devendra Bablu | देवेन्द्र बब्लु
♫ Music : Devendra Bablu | देवेन्द्र बब्लु
♫ Arrange : Shyamswet Rasaily | श्याम श्वेत रसाइली
♫ Mix Mastering : Shyamswet Rasaily | श्याम श्वेत रसाइली
♫ Studio : Prisma
Musukka Hansa Lyrics, Ma Hanse Hanschhau Ra Lyrics in Nepali, Ma hanse hanschhyau ra lyrics in nepali.
♫ Title : Musukka Hansa | मुसुक्क हाँस
♫ Genere : Love, Request, QnA Type, Confession
♫ Voice : Devendra Bablu, Melina Rai | देवेन्द्र बब्लु, मेलिना राइ
✍️ Lyrics : Devendra Bablu | देवेन्द्र बब्लु
♫ Music : Devendra Bablu | देवेन्द्र बब्लु
♫ Arrange : Shyamswet Rasaily | श्याम श्वेत रसाइली
♫ Mix Mastering : Shyamswet Rasaily | श्याम श्वेत रसाइली
♫ Studio : Prisma

x
हाँस्छु क हाँस्छु क
म रोए रुन्छ्यौ र
रुन्छु क रुन्छु क
म हाँसे हाँस्छ्यौ र
हाँस्छु क हाँस्छु क
म रोए रुन्छ्यौ र
रुन्छु क रुन्छु क
म मरे मर्छ्यौ र
मर्छु क मर्छु क
म बाँचे बाँच्छ्यौ र
बाँच्छु क
त्यसो भए मुसुक्क हाँस
र र र र र र र...
र र र र र र र...
र र र र र र र...
सङ्गै लुगा धुम्ला है
हुन्छ क हुन्छ क
सधैँ सङ्गै हुम्ला है
हुन्छ क हुन्छ क
बाँडी चुँडी खाम्ला है
हुन्छ क हुन्छ क
छोरा छोरी पाम्ला है
हुन्छ क हुन्छ क
म रिसाउँदा फकाउँछ्यौ
फकाउँछु फकाउँछु
म भोकाउँदा पकाउँछ्यौ
पकाउँछु
त्यसो भए मुसुक्क हाँस
र र र र र र र...
र र र र र र र...
र र र र र र र...
पछि अर्कै रोज्छौ कि
रोज्दिनँ रोज्दिनँ
धेरै सुख खोज्छौ कि
खोज्दिन खोज्दिन
लुकी छिपी ढाँट्छौ कि
ढाँट्दिन ढाँट्दिन
फेरी मनै मार्छौ कि
मार्दिन मार्दिन
म रिसाउँदा फकाउँछ्यौ
फकाउँछु फकाउँछु
म भोकाउँदा पकाउँछ्यौ
पकाउँछु
त्यसो भए मुसुक्क हाँस
र र र र र र र...
र र र र र र र...
र र र र र र र...
र र र र र र र...
नेपाली
म हाँसे हाँस्छ्यौ रहाँस्छु क हाँस्छु क
म रोए रुन्छ्यौ र
रुन्छु क रुन्छु क
म हाँसे हाँस्छ्यौ र
हाँस्छु क हाँस्छु क
म रोए रुन्छ्यौ र
रुन्छु क रुन्छु क
म मरे मर्छ्यौ र
मर्छु क मर्छु क
म बाँचे बाँच्छ्यौ र
बाँच्छु क
त्यसो भए मुसुक्क हाँस
र र र र र र र...
र र र र र र र...
र र र र र र र...
सङ्गै लुगा धुम्ला है
हुन्छ क हुन्छ क
सधैँ सङ्गै हुम्ला है
हुन्छ क हुन्छ क
बाँडी चुँडी खाम्ला है
हुन्छ क हुन्छ क
छोरा छोरी पाम्ला है
हुन्छ क हुन्छ क
म रिसाउँदा फकाउँछ्यौ
फकाउँछु फकाउँछु
म भोकाउँदा पकाउँछ्यौ
पकाउँछु
त्यसो भए मुसुक्क हाँस
र र र र र र र...
र र र र र र र...
र र र र र र र...
पछि अर्कै रोज्छौ कि
रोज्दिनँ रोज्दिनँ
धेरै सुख खोज्छौ कि
खोज्दिन खोज्दिन
लुकी छिपी ढाँट्छौ कि
ढाँट्दिन ढाँट्दिन
फेरी मनै मार्छौ कि
मार्दिन मार्दिन
म रिसाउँदा फकाउँछ्यौ
फकाउँछु फकाउँछु
म भोकाउँदा पकाउँछ्यौ
पकाउँछु
त्यसो भए मुसुक्क हाँस
र र र र र र र...
र र र र र र र...
र र र र र र र...
र र र र र र र...
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated