♫ Description About Song ♫
Lyrics of Maile Boleko Chhhaina Dhatera in nepali.
Maile Dhateko chhaina dhatera lyrics
♫ Title : Maile Boleko Chhaina Dhatera | मैले बोलेको छैन ढाँटेर
♫ Genere : Romantic, Love, Attraction, Promise, Confession
♫ Voice : Krishna Kafle, Buddha Lama, Asmita Adhikari, Samikshya Adhikari | कृष्ण काफ्ले, बुद्ध लामा, अस्मिता अधिकारी, समिक्षा अधिकारी
♫ Lyrics : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Music/Arrange/Compose : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Recordist : Naresh BBC | नरेश बिसी
♫ Mixing & Mastering : Sajan Shah | साजन शाह
♫🎸 Guitar : Sanjeev Baraili | सन्जिव बराईली
♫ Flute : Sanjeev Mainali | सन्जिव मैनाली
♫ Madal : Poshan Gharti | पोशन घर्ती
♫ Sanahi : Sameer Jairu | समिर जैरू
♫ Studio : A Plus Studio, Anamnagar
♫ Music Publisher & Distributor : Nep Cine Music

x
तिम्रो लागि नसुहाउँदो म नि कहाँ छु र ?
बाल्यकालमा टालाटुली खेल्थ्यौँ हामी सँगै
तिमीलाई पाएँ भने त म हुन्छु हेर दङ्गै
हो, तिमीले पनि मलाई चिन्ने, म नि तिमीलाई चिन्ने
हे, निधो गरे जिन्दगी भर तिमी सँगै हिँड्ने
मैले बोलेको छैन ढाँटेर
हे, छिटै लिन लाई आउँछु आँटेर
ओ, मैले बोलेकी छैन ढाँटेर
छिटै लिन लाई आऊ है आँटेर
सुन, आफ्नो ख्याल राखे है दुनियाँ यो जाली छ
बस यो मुटुमा ठाउँ खाली छ
हुम् दिम्ला यो जोबन तिमीलाई आफ्नै भनेर
बसौँ दुई मुटु एक धड्कन बनेर
भन्देऊ कहिले बाट तिमीलाई साथमा देख्न पाउने
मेरो नाउँको पछि तिम्रो थर लेख्न पाउने
तिम्रो रहर बुझ्दा खेरि सुन्दा मिठो बोली
आजै आँटौँ जस्तो लाग्यो के हो के हो भोलि
आमा बाबा हुनु हुन्छ हाम्रो कुरा मान्ने
पिर नगर छुट छ हामीलाई जीवन साथी छान्ने
मैले बोलेकी छैन ढाँटेर
छिटै लिन लाई आऊ है आँटेर
हे, मैले बोलेको छैन ढाँटेर
हे, छिटै लिन लाई आउँछु आँटेर
आँखै राम्रा, दातै राम्रा, ए मायालु सानी
हुम् तिम्रै मन हो मेरै लागी प्रेम को राजधानी
चाडै मलाई बनाउनु है जिन्दगीको रानी
निदाउन मन छ एउटै राखेर सिरानी
आनीबानी मिल्छ हेर कुराकानी मिल्छ
ए, मान्छे फरक भए पनि हाम्रो एउटै दिल छ

नेपाली
तिम्रो पनि हुँदै रैछ घरमा बिहेको कुरातिम्रो लागि नसुहाउँदो म नि कहाँ छु र ?

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated