♫ Description About Song ♫
Lyrics of Malingo By Rajan Raj Shiwakoti.
♫ Title : Malingo | मालिङ्गो
♫ Genere : Romantic, Love, Confession
♫ Voice : Rajan Raj Shiwakoti, Smita Dahal | राजन राज शिवाकोटि, स्मिता दाहाल
♫ Lyrics : Sunita Nepal Subedi | सुनिता नेपाल सुवेदी
♫ Music : Rajan Raj Shiwakoti | राजन राज शिवाकोटि
♫ Arrange : Udaya Raj Poudel | उदय राज पौडेल
♫ Mixing, Mastering : Shyamshwet Rasaily | श्याम श्वेत रसाईली
♫ Recordist : Kiran BK | किरण बि.क.
♫ Recording Studio : Prism Studio
♫ Madal : Poshan Gharti | पोषण घर्ती
♫ Flute : Ratna BK | रत्न बि.क.
Lyrics of Malingo By Rajan Raj Shiwakoti.
♫ Title : Malingo | मालिङ्गो
♫ Genere : Romantic, Love, Confession
♫ Voice : Rajan Raj Shiwakoti, Smita Dahal | राजन राज शिवाकोटि, स्मिता दाहाल
♫ Lyrics : Sunita Nepal Subedi | सुनिता नेपाल सुवेदी
♫ Music : Rajan Raj Shiwakoti | राजन राज शिवाकोटि
♫ Arrange : Udaya Raj Poudel | उदय राज पौडेल
♫ Mixing, Mastering : Shyamshwet Rasaily | श्याम श्वेत रसाईली
♫ Recordist : Kiran BK | किरण बि.क.
♫ Recording Studio : Prism Studio
♫ Madal : Poshan Gharti | पोषण घर्ती
♫ Flute : Ratna BK | रत्न बि.क.

x
यो कान्छाको बोलीमा, माया मिसाको
मालिङ्गो र निगालो, तामा मिठो टुसाको
यो कान्छाको बोलीमा, माया मिसाको
माया बाटै भरि जाइ, माया बाटै भरि जाइ
तिमी आयौ धाई धाइ, भेट्न लाई
मालिङ्गो र निगालो, तामा मिठो टुसाको
यो कान्छीको बोलीमा, मन्तर मिसाको
मालिङ्गो र निगालो, तामा मिठो टुसाको
यो कान्छीको बोलीमा, मन्तर मिसाको
माया बाटै भरि जाइ, माया बाटै भरि जाइ
म त आको धाई धाइ, भेट्न लाई
पानी पर्यो चैतैमा, ल्याको छैन छाता
तिम्रो छेउमा आउँ भने, छैन कुनै नाता
पानी पर्यो चैतैमा, ल्याको छैन छाता
तिम्रो छेउमा आउँ भने, छैन कुनै नाता
माया बाटै भरि जाइ, माया बाटै भरि जाइ
तिमी आयौ धाई धाइ, भेट्न लाई
सँगसँगै घर हाम्रो, एउटै पर्यो जिल्ला
पिरतीको डोरीले, बाँधौँ चार किल्ला
सँगसँगै घर हाम्रो, एउटै पर्यो जिल्ला
पिरतीको डोरीले, बाँधौँ चार किल्ला
माया बाटै भरि जाइ, माया बाटै भरि जाइ
म त आको धाई धाइ, भेट्न लाई
चारो हाल्यौ चरीलाई, अलमल धेरै नगर
मझेरीमै आइसकेँ, दैलो उघार
चारो हाल्यौ चरीलाई, अलमल धेरै नगर
मझेरीमै आइसकेँ, दैलो उघार
माया बाटै भरि जाइ, माया बाटै भरि जाइ
तिमी आयौ धाई धाइ, भेट्न लाई
गलैँचामा बसेर, मनको धोको फुकाउँला
एक अर्काको दुख पिर, घाममा सुकाउँला
गलैँचामा बसेर, मनको धोको फुकाउँला
एक अर्काको दुख पिर, घाममा सुकाउँला
माया बाटै भरि जाइ, माया बाटै भरि जाइ
म त आएँ धाई धाइ, भेट्न लाई
माया बाटै भरि जाइ, माया बाटै भरि जाइ
म त आएँ धाई धाइ, भेट्न लाई
नेपाली
मालिङ्गो र निगालो, तामा मिठो टुसाकोयो कान्छाको बोलीमा, माया मिसाको
मालिङ्गो र निगालो, तामा मिठो टुसाको
यो कान्छाको बोलीमा, माया मिसाको
माया बाटै भरि जाइ, माया बाटै भरि जाइ
तिमी आयौ धाई धाइ, भेट्न लाई
मालिङ्गो र निगालो, तामा मिठो टुसाको
यो कान्छीको बोलीमा, मन्तर मिसाको
मालिङ्गो र निगालो, तामा मिठो टुसाको
यो कान्छीको बोलीमा, मन्तर मिसाको
माया बाटै भरि जाइ, माया बाटै भरि जाइ
म त आको धाई धाइ, भेट्न लाई
पानी पर्यो चैतैमा, ल्याको छैन छाता
तिम्रो छेउमा आउँ भने, छैन कुनै नाता
पानी पर्यो चैतैमा, ल्याको छैन छाता
तिम्रो छेउमा आउँ भने, छैन कुनै नाता
माया बाटै भरि जाइ, माया बाटै भरि जाइ
तिमी आयौ धाई धाइ, भेट्न लाई
सँगसँगै घर हाम्रो, एउटै पर्यो जिल्ला
पिरतीको डोरीले, बाँधौँ चार किल्ला
सँगसँगै घर हाम्रो, एउटै पर्यो जिल्ला
पिरतीको डोरीले, बाँधौँ चार किल्ला
माया बाटै भरि जाइ, माया बाटै भरि जाइ
म त आको धाई धाइ, भेट्न लाई
चारो हाल्यौ चरीलाई, अलमल धेरै नगर
मझेरीमै आइसकेँ, दैलो उघार
चारो हाल्यौ चरीलाई, अलमल धेरै नगर
मझेरीमै आइसकेँ, दैलो उघार
माया बाटै भरि जाइ, माया बाटै भरि जाइ
तिमी आयौ धाई धाइ, भेट्न लाई
गलैँचामा बसेर, मनको धोको फुकाउँला
एक अर्काको दुख पिर, घाममा सुकाउँला
गलैँचामा बसेर, मनको धोको फुकाउँला
एक अर्काको दुख पिर, घाममा सुकाउँला
माया बाटै भरि जाइ, माया बाटै भरि जाइ
म त आएँ धाई धाइ, भेट्न लाई
माया बाटै भरि जाइ, माया बाटै भरि जाइ
म त आएँ धाई धाइ, भेट्न लाई
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated