♫ Description About Song ♫
Man Pardaina Lyrics
Malai timi man pardaina lyrics
♫ Title : Man Pardaina | मन पर्दैन
♫ Genere : Confession, Love, QnA Type
♫ Voice : Rachana Rimal, Rohan Oli | रचना रिमाल, रोहन ओली
♫ Lyrics : Madhu Sudhan Dangi | मधु सुदन डाँगी
♫ Music : Hari Thapa | हरी थापा
♫ Arrange : Keshab Badu |केशब बाबु
♫ Mixed/Mastered : Kumar Thapa | कुमार थापा
♫ Studio : Maruni Digital
Man Pardaina Lyrics
Malai timi man pardaina lyrics
♫ Title : Man Pardaina | मन पर्दैन
♫ Genere : Confession, Love, QnA Type
♫ Voice : Rachana Rimal, Rohan Oli | रचना रिमाल, रोहन ओली
♫ Lyrics : Madhu Sudhan Dangi | मधु सुदन डाँगी
♫ Music : Hari Thapa | हरी थापा
♫ Arrange : Keshab Badu |केशब बाबु
♫ Mixed/Mastered : Kumar Thapa | कुमार थापा
♫ Studio : Maruni Digital
x
पिरतीको डोरी कस्ने हो कि
मन पर्दैन मलाई मन पर्दैन
मन पर्दैन मलाई तिमी मन पर्दैन
मेरो माया रिसाको हो की
अन्तै माया मिसाको हो कि
मन पर्दैन मलाई तिमी मन पर्दैन
दिउँसै नै निदाउने माया, जता सुकै फिँजाउने
मन पर्दैन मलाई मन पर्दैन
मन पर्दैन मलाई तिमी मन पर्दैन
थुर थुर थुर थुर गर्दै म डराएँ
मेरो गल्ती त्यै हो तिमीलाई मन पराएँ
थुर थुर थुर थुर गर्दै म डराएँ
मेरो गल्ती त्यै हो तिमीलाई मन पराएँ
के सुन्दै छु के पर्छ देखन
पूर्व भए पश्चिम को ठेगाना
दिउँसै नै निदाउने माया, जता सुकै फिँजाउने
मन पर्दैन मलाई मन पर्दैन
मन पर्दैन मलाई तिमी मन पर्दैन
पहिले तिमिले गफ लाउँथ्यौ ठुलठुला
रैछौ तिमि पनि उही ड्याङ को मुला
पहिले तिमिले गफ लाउँथ्यौ ठुलठुला
रैछौ तिमि पनि उही ड्याङ को मुला
दुई दिनलाई त्यो माया किनियो
बेलैमा मान्छे नि चिनियो
घुरेर हेरेको, घरी घरी कुरा फेरेको
मन पर्दैन मलाई मन पर्दैन
मन पर्दैन मलाई तिमी मन पर्दैन
मन पर्दैन मलाई मन पर्दैन
मन पर्दैन मलाई तिमी मन पर्दैन
नेपाली
आउन माया सँगै बस्ने हो किपिरतीको डोरी कस्ने हो कि
मन पर्दैन मलाई मन पर्दैन
मन पर्दैन मलाई तिमी मन पर्दैन
मेरो माया रिसाको हो की
अन्तै माया मिसाको हो कि
मन पर्दैन मलाई तिमी मन पर्दैन
दिउँसै नै निदाउने माया, जता सुकै फिँजाउने
मन पर्दैन मलाई मन पर्दैन
मन पर्दैन मलाई तिमी मन पर्दैन
थुर थुर थुर थुर गर्दै म डराएँ
मेरो गल्ती त्यै हो तिमीलाई मन पराएँ
थुर थुर थुर थुर गर्दै म डराएँ
मेरो गल्ती त्यै हो तिमीलाई मन पराएँ
के सुन्दै छु के पर्छ देखन
पूर्व भए पश्चिम को ठेगाना
दिउँसै नै निदाउने माया, जता सुकै फिँजाउने
मन पर्दैन मलाई मन पर्दैन
मन पर्दैन मलाई तिमी मन पर्दैन
पहिले तिमिले गफ लाउँथ्यौ ठुलठुला
रैछौ तिमि पनि उही ड्याङ को मुला
पहिले तिमिले गफ लाउँथ्यौ ठुलठुला
रैछौ तिमि पनि उही ड्याङ को मुला
दुई दिनलाई त्यो माया किनियो
बेलैमा मान्छे नि चिनियो
घुरेर हेरेको, घरी घरी कुरा फेरेको
मन पर्दैन मलाई मन पर्दैन
मन पर्दैन मलाई तिमी मन पर्दैन
मन पर्दैन मलाई मन पर्दैन
मन पर्दैन मलाई तिमी मन पर्दैन
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated