♫ Description About Song ♫
Lyrics Maya Birani 2 - Taato goli in nepali. Taato Goli lyrics
♫ Title : Taato Goli | तातो गोली
♫ Series : Maya Birani
♫ Genere : Romantic, Love, Attraction, QnA Type
♫ Voice : Mahesh Kafle, Melina Rai | महेश काफ्ले, मेलिना राई
♫ Lyrics : Mahesh Kafle | महेश काफ्ले
♫ Music : Mahesh Kafle | महेश काफ्ले
♫ Music Arranger / Guitar : Uday Raj Poudel | उदय राज पौडेल
♫ Flute : Umesh Pandit | उमेष पण्डित
♫ Sarangi : Hemanta Kanchha Rasaily | हेमन्त कान्छा रसाईली
♫ Madal : Bhuwan Gandarva | भुवन गन्दर्भ
♫ Mix/Master : Shyamshwet Rasaily | श्याम श्वेत रसाईली
♫ Recorded at : Prism Recording Studio

x
किन कुकुर पालेको
घुर्दै हेर्यो भुकेन, नजिक जाँदा झन्डै टोकेन

ए माया हाम्रा बा, लाहुरे पल्टन कश्मीर मा
राइफल राख्छन् घरैमा
भेट्न नआऊ रातैमा, तातो गोली खाउला छातीमा

बा को बन्दुक लुकाई दिनु, सानु तिमिले सुटुक्कै
टोक्ने कुकुर बाँधी दिनु, आउँछु म त लुसुक्कै
जुनेली रात टह टह, जुन ले थाहा पाउला
छिमेकी ले चोर भनेर, खेद्दा चाल पाउला
ए माया यो ठिटो, डर मानेर बस्दैन
भाग्दै दुलो पस्दैन
हातै समाई तानौला, पिरती ले तिमिलाई बानौला

ए माया तिम्रो त, कुरै ठुलो जहिले नि
भर लाग्दैन कहिले नि
हिँड्छौ बाटो भिरालो, घरको बाघ बाहिर बिरालो

आउँछु भन्छौ भेट गर्न, मलाई आस मा पर्छौ
यसो भन्छौ उसो भन्छौ, बहाना मै टार्छौ
दिनै भरि आमा सँग, हुन्छु मेला पात मा
बा ले लौरी देखाउँछन्, हिँड्न दिन्नन् रात मा
ए माया यसरी, कहिले सम्म कुर्नी हो
लगन कहिले जुर्नि हो
अब झ्याम्मै आँटेर, जाम भो बरु डाँडै काटेर

ए माया गाउँ घरमा, कुरा काट्छन् साराले
हाम्रो यस्तो पाराले
सके लैजाऊ मागेर, जाँदिन है म त भागेर
सके लैजाऊ मागेर, जाँदिन है म त भागेर
माया यसै मर्छ कि, मुटु रोप्छ छुराले
माया शङ्कै लाग्छ है, मलाइ तिम्रो कुराले
माया जन्ती लेराउ है, डोली चढी जाउला है
हाँसे सँगै हाँसौला, रोए सँगै रोउँला है
नेपाली
ए माया झ्यालैमा, किन जाली हालेकोकिन कुकुर पालेको

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated