♫ Description About Song ♫
Maya birani Lyrics in nepali.
Lauli sari resam ko chitikkai lyrics
♫ Title : Maya Birani | माया बिरानी
♫ Series : Maya Birani
♫ Genere : Romantic, Love, Attraction
♫ Voice : Mahesh Kafle, Melina Rai | महेश काफ्ले, मेलिना राई
♫ Lyrics : Mahesh Kafle | महेश काफ्ले
♫ Music : Mahesh Kafle | महेश काफ्ले
♫ Arranger : Uday Raj Poudel | उदय राज पौडेल
♫ Mixing :Shyamshwet Rasaily (Prism Studio) | श्याम श्वेत रसाईली

x
सुनको चुरा ब्या गर्ने बित्तिकै
तिमीसित पिरती लाइँदैन
सुनकै हात्ती दिए नि चाहिँदैन
सपनीमा आउँछौ माया, बस्छौ नि काखैमा
बिपनीमा तिम्रै झल्को, झलल आँखैमा
न त मलाई दिनमा भोक, न त निन्द्रा राति
मध्य रातमै भाग्छ निन्द्रा, चर्कन्छ यो छाती
न ओखती खाएर निको भो
न त झारफुक गरेरै ठिक भो
माया बिरानी माया बिरानी
बिस्तरामा तिमीलाई सम्झेर च्याप्छु सिरानी
बिस्तरामा तिमीलाई सम्झेर च्याप्छु सिरानी
बैँसालु रोग झारफुकले छुँदैन
लोभी मनको ओखती हुँदैन
माया बिरानी माया बिरानी
बिस्तरामा यो ज्यानलाई सम्झेर च्याप्छौ सिरानी
बिस्तरामा यो ज्यानलाई सम्झेर च्याप्छौ सिरानी
तिम्रै फोटो फेसबुकमा, हेरेर टोलाउँछु
फोटो किन बोल्थ्यो बरै, त्यै पनि बोलाउँछु
खाना खान भान्छाबाट, बोलाउँछिन् आमा
तिम्रै हातले पस्किएको, देख्छु कल्पनामा
कुटुकुटु मन सधैँ खाने भो
तिम्रै पिरले ज्यान मेरो जाने भो
माया बिरानी माया बिरानी
बिस्तरामा तिमीलाई सम्झेर च्याप्छु सिरानी
बिस्तरामा तिमीलाई सम्झेर च्याप्छु सिरानी
चञ्चले मन अब ल सम्हाले
मर्ने भयौ बैँसैमा ए काले
माया बिरानी माया बिरानी
बिस्तरामा यो ज्यानलाई सम्झेर च्याप्छौ सिरानी
बिस्तरामा यो ज्यानलाई सम्झेर च्याप्छौ सिरानी
लाउली सारी रेसमको चिटिक्कै
सुनको चुरा ब्या गर्ने बित्तिकै
तिमीसित पिरती लाइँदैन
सुनकै हात्ती दिए नि चाहिँदैन
ओठ टोकी मुस्कुराउने, पातली गोरीले
मोहनी नै लगाई मलाई, लाहुरेकी छोरीले
साथीभाइ खेलाउँछन्, साथमा छोराछोरी
मनको कुरो तिम्लाई मैले, बुझाउनु कसोरी
सिन्दूर भरी खाली त्यो सिउँदोमा
लान्छु तिम्लाई आउने यही हिउँदमा
माया बिरानी माया बिरानी
बिस्तरामा तिमीलाई सम्झेर च्याप्छु सिरानी
बिस्तरामा तिमीलाई सम्झेर च्याप्छु सिरानी
ठुलै कुरा गर्यौ नि गर्न त
गाह्रै पर्ला यो सिउँदो भर्न त
माया बिरानी माया बिरानी
बिस्तरामा यो ज्यानलाई सम्झेर च्याप्छौ सिरानी
बिस्तरामा यो ज्यानलाई सम्झेर च्याप्छौ सिरानी
नेपाली
लाउली सारी रेसमको चिटिक्कैसुनको चुरा ब्या गर्ने बित्तिकै

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated