♫ Description About Song ♫
Lyrics of Maya Lai Shabda Bata By Deepa Lama
♫ Title : Maya Lai Shabda Bata | माया लाई शब्द बाट
♫ Genere : Romantic, Love, Confession
♫ Voice : Deepa lama | दिपा लामा
♫ Lyrics : Bipin Marma | बिपिन मार्म
♫ Compose : Prakash lama | प्रकाश लामा
♫ Arrange : Phanindra Rai | फणिन्द्र राई
♫ Studio : A+studio
♫ Mixing, Mastering : Sajan shah | साजन शाह
Lyrics of Maya Lai Shabda Bata By Deepa Lama
♫ Title : Maya Lai Shabda Bata | माया लाई शब्द बाट
♫ Genere : Romantic, Love, Confession
♫ Voice : Deepa lama | दिपा लामा
♫ Lyrics : Bipin Marma | बिपिन मार्म
♫ Compose : Prakash lama | प्रकाश लामा
♫ Arrange : Phanindra Rai | फणिन्द्र राई
♫ Studio : A+studio
♫ Mixing, Mastering : Sajan shah | साजन शाह

x
मायालाई शब्द बाट पोख्न मिल्ने भए
यति माया गर्छु भन्थेँ जोख्न मिल्ने भए
यति माया गर्छु भन्थेँ जोख्न मिल्ने भए
मायालाई शब्द बाट पोख्न मिल्ने भए
यी आँखामा तिमी नै छौ यो मुटुमा पनि
यी आँखामा तिमी नै छौ यो मुटुमा पनि
मेरो नसा नसा भरि बग्छौ नदी बनी बनी
यो मन आफैँ कहाँ खुसी छ
तिमी खोजी डुल्छ
जहाँ जहाँ तिमी जान्छौ
त्यहीँ खुसी फुल्छ
त्यहीँ खुसी फुल्छ
तिम्रो पिर बोकिदिन्थेँ बोक्न मिल्ने भए
यति माया गर्छु भन्थेँ जोख्न मिल्ने भए
यति माया गर्छु भन्थेँ जोख्न मिल्ने भए
मायालाई शब्द बाट पोख्न मिल्ने भए
बाँचुन्जेली अङ्गालोमा तिमिलाई नै बेरूँ
बाँचुन्जेली अङ्गालोमा तिमिलाई नै बेरूँ
मेरो चाहाना छ तिम्रै काखमा
अन्तिम सास फेरूँ
नहोस् कोही यो संसारमा
तिमी भए पुग्छ
तिमी बिना मेरो जीवन
रित्तो रित्तो हुन्छ
रित्तो रित्तो हुन्छ
रोक्थेँ सास तिम्रो लागि रोक्न मिल्ने भए
रोक्थेँ सास तिम्रो लागि रोक्न मिल्ने भए
यति माया गर्छु भन्थेँ जोख्न मिल्ने भए
यति माया गर्छु भन्थेँ जोख्न मिल्ने भए
मायालाई शब्द बाट पोख्न मिल्ने भए
नेपाली
मायालाई शब्द बाट पोख्न मिल्ने भएमायालाई शब्द बाट पोख्न मिल्ने भए
यति माया गर्छु भन्थेँ जोख्न मिल्ने भए
यति माया गर्छु भन्थेँ जोख्न मिल्ने भए
मायालाई शब्द बाट पोख्न मिल्ने भए
यी आँखामा तिमी नै छौ यो मुटुमा पनि
यी आँखामा तिमी नै छौ यो मुटुमा पनि
मेरो नसा नसा भरि बग्छौ नदी बनी बनी
यो मन आफैँ कहाँ खुसी छ
तिमी खोजी डुल्छ
जहाँ जहाँ तिमी जान्छौ
त्यहीँ खुसी फुल्छ
त्यहीँ खुसी फुल्छ
तिम्रो पिर बोकिदिन्थेँ बोक्न मिल्ने भए
यति माया गर्छु भन्थेँ जोख्न मिल्ने भए
यति माया गर्छु भन्थेँ जोख्न मिल्ने भए
मायालाई शब्द बाट पोख्न मिल्ने भए
बाँचुन्जेली अङ्गालोमा तिमिलाई नै बेरूँ
बाँचुन्जेली अङ्गालोमा तिमिलाई नै बेरूँ
मेरो चाहाना छ तिम्रै काखमा
अन्तिम सास फेरूँ
नहोस् कोही यो संसारमा
तिमी भए पुग्छ
तिमी बिना मेरो जीवन
रित्तो रित्तो हुन्छ
रित्तो रित्तो हुन्छ
रोक्थेँ सास तिम्रो लागि रोक्न मिल्ने भए
रोक्थेँ सास तिम्रो लागि रोक्न मिल्ने भए
यति माया गर्छु भन्थेँ जोख्न मिल्ने भए
यति माया गर्छु भन्थेँ जोख्न मिल्ने भए
मायालाई शब्द बाट पोख्न मिल्ने भए
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated