♫ Description About Song ♫
Mayako Nata lyrics Be Swaroop Raj Acharya, mayako nata tode pani timile lyrics in nepali.
♫ Title : Mayako Nata | मायाको नाता
♫ Genere : Tragic, Love, Confession
♫ Voice : Swaroop Raj Acharya | स्वरूप राज आचार्य
✍️ Lyrics : Yudu Raj Baral | युदु राज बराल
♫ Music : Pushpa Raj Baral | पुष्प राज बराल
♫ Arrange : Sudip Sagar | सुदिप सागर

x
तिमी नै मनमा छायौ
पिडै पिडा खोपी
पिडै पिडा खोपी बिछोडको
रुँदै सामु आयौ
रुँदै सामु आयौ
मायाको नाता तोडे पनि तिमीले
दुखमा आँसु मैले पुछेँ म पनि रोएँ तिमी रुँदा
हो...
दुखमा आँसु मैले पुछेँ म पनि रोएँ तिमी रुँदा
नछुट्ने कसम साँचो भन्थ्यौ बाँचेकै छु म तिमी नहुँदा
मायाको नाता तोडे पनि तिमीले
तिमी नै मनमा छायौ
पिडै पिडा खोपी
पिडै पिडा खोपी बिछोडको
रुँदै सामु आयौ
रुँदै सामु आयौ
मायाको नाता तोडे पनि तिमीले
पिर भोगिरहेँ मैले पनि यो मुटुले तिमीलाई खोज्यो
हो...
पिर भोगिरहेँ मैले पनि यो मुटुले तिमीलाई खोज्यो
फर्की हेर्दा एक्लो भएछु कर्मले यस्तै रोज्यो
मायाको नाता तोडे पनि तिमीले
तिमी नै मनमा छायौ
पिडै पिडा खोपी
पिडै पिडा खोपी बिछोडको
रुँदै सामु आयौ
रुँदै सामु आयौ
मायाको नाता तोडे पनि तिमीले
नेपाली
मायाको नाता तोडे पनि तिमीलेतिमी नै मनमा छायौ

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated