♫ Description About Song ♫
Pachhi Pachhi Lagera Lyrics by Padam Rai & Melina Rai.
♫ Title : Pachhi Pachhi Lagera | पछि पछि लागेर
♫ Genere : Romantic, Love, Promise, Request
♫ Voice : Padam Rai, Melina Rai | पदम राई, मेलिना राई
✍️ Lyrics : Dipak Sharma | दिपक शर्मा
♫ Music : Dipak Sharma | दिपक शर्मा
♫ Arrange : Rikesh Gurung | रिकेश गुरुङ्ग
♫ Recordist : Anil Adhikari | अनिल अधिकारी
♫ Mix/Mastering : Shyam Swet Rasaili | श्यामश्वेत रसाईली
CRBT: 0813707 (NTC)
PRBT: 70252023 (NCELL)
SMART: 101220001

x
भुल गरेँ कि ठिक गरेँ, भन्देऊ मायाले
ए, पछि पछि लाएर, तिम्रै नजिक आएर
भुल गरेँ कि ठिक गरेँ, भन्देऊ मायाले
हे, चिना हेर्दै नहेरम्, दोमन गर्दै नगरम्
हो, साँढे सातै लागे नि, हामी छुट्दै नछुटम्
पछि पछि लाएर, तिम्रै नजिक आएर
भुल गरेँ कि ठिक गरेँ, भन्देऊ मायाले
पछि पछि लाएर, तिम्रै नजिक आएर
भुल गरेँ कि ठिक गरेँ, भन्देऊ मायाले
फूल बुट्टे चोली, निधो गर भोलि
साँचो माया भए, दिउँला दिलै खोली
हो, पिपलु को छाया, हाँगा दायाँ बायाँ
मन्जुर गरिसकेँ, हिजै तिम्रो माया
चिना हेर्दै नहेरम्, दोमन गर्दै नगरम्
हो, साँढे सातै लागे नि, हामी छुट्दै नछुटम्
पछि पछि लाएर, तिम्रै नजिक आएर
भुल गरेँ कि ठिक गरेँ, भन्देऊ मायाले
ए, पछि पछि लाएर, तिम्रै नजिक आएर
भुल गरेँ कि ठिक गरेँ, भन्देऊ मायाले
ऐँसेलु को दाना, भँगेरा ले खान्छ
अब बाँकी जीवन, तिम्रै काखमा जान्छ
ओ, जति अग्लो घर, धरती कै भर
मेरो पनि तिमी, बाहेक को नै छ र
हे, चिना हेर्दै नहेरम्, दोमन गर्दै नगरम्
हे, साँढे सातै लागे नि, हामी छुट्दै नछुटम्
पछि पछि लाएर, तिम्रै नजिक आएर
भुल गरेँ कि ठिक गरेँ, भन्देऊ मायाले
ए, पछि पछि लाएर, तिम्रै नजिक आएर
भुल गरेँ कि ठिक गरेँ, भन्देऊ मायाले
हो, भुल गरेँ कि ठिक गरेँ, भन्देऊ मायाले
अह, भुल गरेँ कि ठिक गरेँ, भन्देऊ मायाले
नेपाली
पछि पछि लाएर, तिम्रै नजिक आएरभुल गरेँ कि ठिक गरेँ, भन्देऊ मायाले

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated