♫ Description About Song ♫
Pakha na pakha lyrics in nepali from nepali movie kohi mero sung by satya raj acharya.
♫ Title : Pakha Na Pakha | पख न पख
♫ Movie : Kohi Mero | कोहि मेरो
♫ Genere : Filmy, Romantic, Love, Request
♫ Voice : Satya Raj Acharya | सत्य राज आचार्य
♫ Lyrics : Naresh Bhattarai | नरेश भट्टराई
♫ Music : Basanta Sapkota | बसन्त सापकोटा
♫ Arranged By : Rajan Ishan | राजन इशान
♫ Studio : A One Musician Studio
♫ Recordists : Kishor Thapa, Ashok Lama | किशोर थापा, अशोक लामा
♫ Mixed My : Kishor Thapa | किशोर थापा
♫ Guitar : Gopal Rasaili | गोपाल रसाइली
♫ Violin : Rabin Karki Dhali, Mohan Karki Dhali, Kishor Karki Dhali, Marayan Das Dhali, Keshan Sunam & Ganesh Sunam | रबिन कार्की धाली, मोहन कार्की धाली, किशोर कार्की धाली, नारायण दास धाली, केशान सुनम र गणेश सुनम
Pakha na pakha lyrics in nepali from nepali movie kohi mero sung by satya raj acharya.
♫ Title : Pakha Na Pakha | पख न पख
♫ Movie : Kohi Mero | कोहि मेरो
♫ Genere : Filmy, Romantic, Love, Request
♫ Voice : Satya Raj Acharya | सत्य राज आचार्य
♫ Lyrics : Naresh Bhattarai | नरेश भट्टराई
♫ Music : Basanta Sapkota | बसन्त सापकोटा
♫ Arranged By : Rajan Ishan | राजन इशान
♫ Studio : A One Musician Studio
♫ Recordists : Kishor Thapa, Ashok Lama | किशोर थापा, अशोक लामा
♫ Mixed My : Kishor Thapa | किशोर थापा
♫ Guitar : Gopal Rasaili | गोपाल रसाइली
♫ Violin : Rabin Karki Dhali, Mohan Karki Dhali, Kishor Karki Dhali, Marayan Das Dhali, Keshan Sunam & Ganesh Sunam | रबिन कार्की धाली, मोहन कार्की धाली, किशोर कार्की धाली, नारायण दास धाली, केशान सुनम र गणेश सुनम

x
हे, पख न पख बस न बस केही त सुन न
मनमा छन् कुरा तिमीलाई भन्नु मलाई बुझ न
आज मनले चाह्यो तिमीलाई भेटूँ कि भनी
घोलिएका मनका कुरा पोखूँ कि भनी
आज मनले चाह्यो तिमीलाई भेटूँ कि भनी
घोलिएका मनका कुरा पोखूँ कि भनी
तिम्रो केशको छहारीमा सुस्ताउँछु एक छिन
राम्रो सँग नबोलेको भयो नि धेरै दिन
तिम्रो केशको छहारीमा सुस्ताउँछु एक छिन
राम्रो सँग नबोलेको भयो नि धेरै दिन
आज मनले चाह्यो तिमि मै हराऊँ कि भनी
यो जीवन तिम्रै नाउँ गरौँ कि भनी
आज मनले चाह्यो तिमि मै हराऊँ कि भनी
यो जीवन तिम्रै नाउँ गरौँ कि भनी
तिम्रो मनको गहिराइमा हराउने मन छ
मेरो मनले मेरो तनले यही कुरा भन्छ
तिम्रो मनको गहिराइमा हराउने मन छ
मेरो मनले मेरो तनले यही कुरा भन्छ
आज मनले चाह्यो मायामै हराऊँ कि भनी
तिमी सङ्गै सुन्दर सपना सजाऊँ कि भनी
आज मनले चाह्यो मायामै हराऊँ कि भनी
तिमी सङ्गै सुन्दर सपना सजाऊँ कि भनी
पख न पख बस न बस केही त सुन न
हे, पख न पख बस न बस केही त सुन न
मनमा छन् कुरा तिमीलाई भन्नु मलाई बुझ न
आज मनले चाह्यो तिमीलाई भेटूँ कि भनी
घोलिएका मनका कुरा पोखूँ कि भनी
आज मनले चाह्यो तिमीलाई भेटूँ कि भनी
घोलिएका मनका कुरा पोखूँ कि भनी
नेपाली
पख न पख बस न बस केही त सुन नहे, पख न पख बस न बस केही त सुन न
मनमा छन् कुरा तिमीलाई भन्नु मलाई बुझ न
आज मनले चाह्यो तिमीलाई भेटूँ कि भनी
घोलिएका मनका कुरा पोखूँ कि भनी
आज मनले चाह्यो तिमीलाई भेटूँ कि भनी
घोलिएका मनका कुरा पोखूँ कि भनी
तिम्रो केशको छहारीमा सुस्ताउँछु एक छिन
राम्रो सँग नबोलेको भयो नि धेरै दिन
तिम्रो केशको छहारीमा सुस्ताउँछु एक छिन
राम्रो सँग नबोलेको भयो नि धेरै दिन
आज मनले चाह्यो तिमि मै हराऊँ कि भनी
यो जीवन तिम्रै नाउँ गरौँ कि भनी
आज मनले चाह्यो तिमि मै हराऊँ कि भनी
यो जीवन तिम्रै नाउँ गरौँ कि भनी
तिम्रो मनको गहिराइमा हराउने मन छ
मेरो मनले मेरो तनले यही कुरा भन्छ
तिम्रो मनको गहिराइमा हराउने मन छ
मेरो मनले मेरो तनले यही कुरा भन्छ
आज मनले चाह्यो मायामै हराऊँ कि भनी
तिमी सङ्गै सुन्दर सपना सजाऊँ कि भनी
आज मनले चाह्यो मायामै हराऊँ कि भनी
तिमी सङ्गै सुन्दर सपना सजाऊँ कि भनी
पख न पख बस न बस केही त सुन न
हे, पख न पख बस न बस केही त सुन न
मनमा छन् कुरा तिमीलाई भन्नु मलाई बुझ न
आज मनले चाह्यो तिमीलाई भेटूँ कि भनी
घोलिएका मनका कुरा पोखूँ कि भनी
आज मनले चाह्यो तिमीलाई भेटूँ कि भनी
घोलिएका मनका कुरा पोखूँ कि भनी
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated