♫ Description About Song ♫
Sunana sunana sunana lyrics in Nepali or Paranai Dinchhu 2 Lyrics.
♫ Title : Sunanaa (Parainai Dinchhu 2) | सुनन (परानै दिन्छु २)
♫ Genere : Romantic, Love, Confession, Request
♫ Voice : Melina Rai, Hari Lamsal | मेलिना राई, हरी लम्साल
✍️ Lyrics : Pralad Shah | प्रल्हाद शाह
♫ Music : Hari Lamsal | हरी लम्साल
♫ Arrange : Rikesh Gurung | रिकेश गुरुङ्ग
♫ Recordist : Rajababu Chaudhary & Ajay Karki | राजाबाबु चौधरी र अजय कार्की
♫ Mixing : Prakash Mishra | प्रकाश मिश्र
♫ mastering : Prakash Mishra | प्रकाश मिश्र
♫ Studio : Acoustic, Naxal, Kathmandu
Sunana sunana sunana lyrics in Nepali or Paranai Dinchhu 2 Lyrics.
♫ Title : Sunanaa (Parainai Dinchhu 2) | सुनन (परानै दिन्छु २)
♫ Genere : Romantic, Love, Confession, Request
♫ Voice : Melina Rai, Hari Lamsal | मेलिना राई, हरी लम्साल
✍️ Lyrics : Pralad Shah | प्रल्हाद शाह
♫ Music : Hari Lamsal | हरी लम्साल
♫ Arrange : Rikesh Gurung | रिकेश गुरुङ्ग
♫ Recordist : Rajababu Chaudhary & Ajay Karki | राजाबाबु चौधरी र अजय कार्की
♫ Mixing : Prakash Mishra | प्रकाश मिश्र
♫ mastering : Prakash Mishra | प्रकाश मिश्र
♫ Studio : Acoustic, Naxal, Kathmandu

x
भनन भनन भनन भन
ए सुनन सुनन सुनन सुन
भनन भनन भनन भन
-
यो मनमा राज छ तिम्रै
टुना मुना के लगायौ
छैन नीद आँखैमा मेरो
हो यो मनमा राज छ तिम्रै
टुना मुना के लगायौ
छैन नीद आँखैमा मेरो
-
सुनन सुनन सुनन सुन
भनन भनन भनन भन
सुनन सुनन सुनन सुन
भनन भनन भनन भन
-
मनमा मेरो तस्बिर छ तिम्रै
धामी झाँक्री के लगायौ
छैन मन बसमा मेरो
मनमा मेरो तस्बिर छ तिम्रै
धामी झाँक्री के लगायौ
छैन मन बसमा मेरो
मुसुक्कै हाँस न मनमा बस न
टाढा भएँ कि म नजिकै डाँक न
हे टाढा भएँ कि म नजिकै डाँक न
घाम छ चर्को छाया राम्रो बरको
खोज्दै छु छहारी राम्रो कुल घरको
खोज्दै छु छहारी राम्रो कुल घरको
-
सुनन सुनन सुनन सुन
भनन भनन भनन भन
हे सुनन सुनन सुनन सुन
भनन भनन भनन भन
-
यो मनमा राज छ तिम्रै
टुना मुना के लगायौ
छैन नीद आँखैमा मेरो
मनमा मेरो तस्बिर छ तिम्रै
धामी झाँक्री के लगायौ
छैन मन बसमा मेरो
छैन सम्पत्ति धन छ एउटा चोखो मन
मायाकै खुवाउला आ है चौरासी व्यञ्जन
हो मायाकै खुवाउला आ है चौरासी व्यञ्जन
आटो पिठो मिठो चोखो मनले देको
ओढने छु मायाको अजम्बरी बर्को
ओढने छु मायाको अजम्बरी बर्को
-
सुनन सुनन सुनन सुन
भनन भनन भनन भन
हे सुनन सुनन सुनन सुन
भनन भनन भनन भन
-
यो मनमा राज छ तिम्रै
टुना मुना के लगायौ
छैन नीद आँखैमा मेरो
मनमा मेरो तस्बिर छ तिम्रै
धामी झाँक्री के लगायौ
छैन मन बसमा मेरो
हो छैन नीद आँखैमा मेरो
हो छैन मन बसमा मेरो
नेपाली
सुनन सुनन सुनन सुनभनन भनन भनन भन
ए सुनन सुनन सुनन सुन
भनन भनन भनन भन
-
यो मनमा राज छ तिम्रै
टुना मुना के लगायौ
छैन नीद आँखैमा मेरो
हो यो मनमा राज छ तिम्रै
टुना मुना के लगायौ
छैन नीद आँखैमा मेरो
-
सुनन सुनन सुनन सुन
भनन भनन भनन भन
सुनन सुनन सुनन सुन
भनन भनन भनन भन
-
मनमा मेरो तस्बिर छ तिम्रै
धामी झाँक्री के लगायौ
छैन मन बसमा मेरो
मनमा मेरो तस्बिर छ तिम्रै
धामी झाँक्री के लगायौ
छैन मन बसमा मेरो
मुसुक्कै हाँस न मनमा बस न
टाढा भएँ कि म नजिकै डाँक न
हे टाढा भएँ कि म नजिकै डाँक न
घाम छ चर्को छाया राम्रो बरको
खोज्दै छु छहारी राम्रो कुल घरको
खोज्दै छु छहारी राम्रो कुल घरको
-
सुनन सुनन सुनन सुन
भनन भनन भनन भन
हे सुनन सुनन सुनन सुन
भनन भनन भनन भन
-
यो मनमा राज छ तिम्रै
टुना मुना के लगायौ
छैन नीद आँखैमा मेरो
मनमा मेरो तस्बिर छ तिम्रै
धामी झाँक्री के लगायौ
छैन मन बसमा मेरो
छैन सम्पत्ति धन छ एउटा चोखो मन
मायाकै खुवाउला आ है चौरासी व्यञ्जन
हो मायाकै खुवाउला आ है चौरासी व्यञ्जन
आटो पिठो मिठो चोखो मनले देको
ओढने छु मायाको अजम्बरी बर्को
ओढने छु मायाको अजम्बरी बर्को
-
सुनन सुनन सुनन सुन
भनन भनन भनन भन
हे सुनन सुनन सुनन सुन
भनन भनन भनन भन
-
यो मनमा राज छ तिम्रै
टुना मुना के लगायौ
छैन नीद आँखैमा मेरो
मनमा मेरो तस्बिर छ तिम्रै
धामी झाँक्री के लगायौ
छैन मन बसमा मेरो
हो छैन नीद आँखैमा मेरो
हो छैन मन बसमा मेरो
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated